Kankalini Temple, Bhardah

Kankalini Temple, Bhardah मधेस प्रदेश अन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनी नपा १ स्थित भारदह(पुर्व-पश्चिम सडक छेउमै)मा अवस्थित

26/05/2026

कितनी सुन्दर तेरे दरबार मां...
🙏🙏🙏

सुनसान माता दरबार...🌹🌺🌷🌸🥀(रात्रिकालीन तस्वीर)
25/05/2026

सुनसान माता दरबार...🌹🌺🌷🌸🥀
(रात्रिकालीन तस्वीर)

23/05/2026

बरसात की बूंदों में आज अद्भुत श्रृंगार दिखा,
कंकालिनी भगवती मंदिर में स्वयं माता का दिव्य दरबार दिखा।🌹🌹🙏🙏🙏🙏🌹

Kankalini Temple ✨🇳🇵🙏🙏Jay Bhadrakali🙏🏻🙏🏻
22/05/2026

Kankalini Temple ✨🇳🇵🙏🙏

Jay Bhadrakali
🙏🏻🙏🏻

19/05/2026

कालों की काली, जय महाकाली....
😝 🙏🙏🙏😝

माता दरबार....
17/05/2026

माता दरबार....

साक्षात दर्शन, माता कंकालिनी 🙏🏻 🌹🌹🌹
14/05/2026

साक्षात दर्शन, माता कंकालिनी 🙏🏻
🌹🌹🌹

12/05/2026

कुनै पनि भाषा आफैँमा अश्लील हुँदैन। केवल गीतका शब्दहरू शिष्ट र मर्मस्पर्शी हुनुपर्छ। विवाहको अवसरमा शास्त्रीय सङ्गीत वा संस्कृतका मन्त्रहरू अथवा धार्मिक गीतहरू सबैलाई नरूच्न सक्छ।

​मिथिला संस्कृतिको वैवाहिक समारोहमा परिवारका सबै सदस्यहरू बीच गाली गलौज र अस्लिल सुनिने गीतहरू परम्परादेखि गाउँदै र सुन्दै आएका छन्।सामुहिकतामा बज्ने यस्ता चल्तीका गीतहरूले समुदायका मानिसहरू सँगै झुम्छन् र रमाइलो गर्छन्। यसले सामाजिक सद्भाव, भाइचारा र सामूहिकताको भावना बढाउँछ। विवाह जस्तो सामाजिक कार्यमा सबैलाई समेट्ने माध्यम सङ्गीत नै हो, जसले सबै उमेर समूहका मानिसलाई एकै ठाउँमा ल्याउँछ। त्यसैले,

​संस्कृति र परम्पराहरू समयसँगै परिवर्तनशील हुन्छन्। आजको समयमा 'डिजे' र आधुनिक सङ्गीत जनजीवनको अभिन्न अङ्ग बनिसकेका छन्। मन्दिरमा आधुनिक प्रविधिको प्रयोग गरी गीत बजाउनुलाई कट्टरताको चस्माले हेर्नुको सट्टा समयसापेक्ष स्वीकारोक्तिको रूपमा लिन सक्नुपर्छ।


Address

Bhardaha At Saptari District, 18 KM East-North From Rajbiraj And 5 KM West From Koshi Barrage
Rajbiraj

Alerts

Be the first to know and let us send you an email when Kankalini Temple, Bhardah posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share