Hindu Yuwa Samiti - Rajapur Bardiya

Hindu Yuwa Samiti - Rajapur Bardiya Aim to make the United society �

Dandiya dance❤️✨
30/09/2025

Dandiya dance❤️✨

काली माता की जय दुर्गा माता की जय
29/09/2025

काली माता की जय
दुर्गा माता की जय

पञ्चमी को दिन,श्री नव दुर्गा पुजा राजापुर बजार झाकी प्रदर्शन रात्रि ९:०० बजे देखि ११:३० बजेसम्म।
28/09/2025

पञ्चमी को दिन,
श्री नव दुर्गा पुजा राजापुर बजार
झाकी प्रदर्शन रात्रि ९:०० बजे देखि ११:३० बजेसम्म।

जय माता दी🕉️💓
27/09/2025

जय माता दी🕉️💓

दुर्गा पूजा कार्यक्रमको तेस्रो दिनको झाँकी जय श्री राम
25/09/2025

दुर्गा पूजा कार्यक्रमको तेस्रो दिनको झाँकी
जय श्री राम

24/09/2025

राजापुर बजार मा नव दुर्गा पूजा समिति द्वारा आयोजित दुर्गा माता को पूजा तथा प्रत्येक दिन धार्मिक झाँकी प्रदर्शन मा ऊपस्थित भई आनन्द लिन सम्पूर्ण हिन्दू सनातन धर्म वलम्बि का दाजु भै तथा दिदी बहिनीहरु हार्दिक अनुरोध गर्दछौ 🙏🙏🙏🕉️🕉️🚩 जय माता दी 🚩🚩🕉️🕉️
आयोजक =श्री नव दुर्गा पूजा समिति राजापुर बर्दिया
समय =९बजे

दुर्गा माता की जय!नव दुर्गा पूजा कार्यक्रममा सहयोग गरी पुण्यको भागीदार बनाऔं सम्पूर्णमा सहयोगको लागि विनम्र अनुरोध गरिन्...
23/09/2025

दुर्गा माता की जय!
नव दुर्गा पूजा कार्यक्रममा सहयोग गरी पुण्यको भागीदार बनाऔं सम्पूर्णमा सहयोगको लागि विनम्र अनुरोध गरिन्छ, साथै सम्पूर्णलाई कार्यक्रममा उपस्थिति भै को प्रसाद ग्रहण गरिदिनको तथा कार्यक्रमको शोभा बधाई दिनको लागि हार्दिक अनुरोध गरिन्छ।

(झाँकी प्रदर्शन समय राती ९ बजे)


नव दुर्गा पूजा समिति
राजापुर,४ बजार

मिति २०८२/०६/०६ गतेका दिन राजापुर वडा नं ४ का वडा अध्यक्ष आदरणीय व्यक्तित्व श्री बिदुर पोखरेल ज्यू बाट रिबन काट्ने कार्य...
23/09/2025

मिति २०८२/०६/०६ गतेका दिन राजापुर वडा नं ४ का वडा अध्यक्ष आदरणीय व्यक्तित्व श्री बिदुर पोखरेल ज्यू बाट रिबन काट्ने कार्यक्रम गरियो र राजापुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष अर्थात् यो नव दुर्गा पूजामा दुर्गा माता जीको मूर्तिको सहयोग गर्नु आदरणीय व्यक्तित्व श्री केदार थापा ज्यू बाट माता जीको आँखाको पट्टी खोली नवदुर्गा पुजा कार्यक्रमको उद्घाटन समारोह गरियो।



आयोजक
नवदुर्गा पुजा समिति राजापुर,४ बजार

विजयादशमी अर्थात दशैको प्रथम दिन घटस्थापना को सम्पुर्ण स्वदेश तथा विदेशमा रहनुहुने आदरणीय आमा बुबा दाजु भाई दिदी बहिनीहर...
22/09/2025

विजयादशमी अर्थात दशैको प्रथम दिन घटस्थापना को सम्पुर्ण स्वदेश तथा विदेशमा रहनुहुने आदरणीय आमा बुबा दाजु भाई दिदी बहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

सम्पूर्ण भक्तजन सनातनीहरुमा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ ।
(नोट=भजन कीर्तन तथा वैदेशिक कलाकारहरु बाट झागिको प्रदर्शन हुने ।)

नवदुर्गा पुजा समिति राजापुर बजार,४

29/03/2023

हाम्रो हिन्दु युवा समिति द्वार आयोजित श्रीराम नवमिको पावन आवसरमा श्रीराम भागवानको बिहिबार साझ ६बजे कलिका मन्दिर देखी शोभा निकालन गाइराहेको सबै नेपाली दाजुभाइदिदि बहिनीहरुमा सहारश जनकारी गराउन्दाछौ!याञमा सम्मिलित भइ याञको शोभ बढाई पुन्यको भगिदार बनाऊ 🚩🚩जय श्रीराम 🚩🚩🚩
आयोजक =हिन्दु युवा समिती राजापुर बर्दिया !🙏🙏🙏

Address

Rajapur

Alerts

Be the first to know and let us send you an email when Hindu Yuwa Samiti - Rajapur Bardiya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Hindu Yuwa Samiti - Rajapur Bardiya:

Share