13/08/2025
तिर्थ धर्म गर्न कुनै मन्दिर, चर्च, गुम्बा ,मस्जिद नै जानुपर्छ भन्ने छैन घरमा बसेर पनि पुण्यको काम गर्न सकिन्छ। तपाईंको अमुल्य रगतले कसैको जीवन बच्छ भने यो भन्दा ठूलो धर्म के हुन सक्छ?
सके रक्तदान गरौँ नसके सकारात्मक विचारका मर्म सहित सक्दो अपिल गरौं।' "मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो !"
त्यसैले यहि मिति 2082/04/31 गते ७:३० बजे देखि सुरु यस रक्तदान कार्यक्रम, श्री कृष्ण प्रणामी मन्दिर, रत्नचोक,पोखरामा सहभागी भई रक्तदान गरि मानव सेवामा सरिक हुनका लागि हार्दिक अनुरोध गर्दछौं ।
#रक्तदानजीवनदान