24/07/2026
जय मसीह!
हाम्रो मासिक युवा संगतिको विशेष अवसरमा आयोजित Talent Show 2083 मा तपाईँ सम्पूर्णलाई हार्दिक निमन्त्रणा गर्दछौँ।
आउनुहोस्, परमेश्वरले दिनुभएको प्रतिभालाई उहाँकै महिमाको लागि प्रस्तुत गरौँ र उत्साहपूर्ण संगतिमा सहभागी बनौँ।
Date: श्रावण ९, २०८३
Time: दिउँसो २:०० बजे
Location: Abundant Harvest Church, पोखरा, लेखनाथ
तपाईंको उपस्थितिको हार्दिक अपेक्षा गर्दछौँ।