dakshinkalimata.org

dakshinkalimata.org Page about dakshinkalimata.org Alt Phone
+977 9827190740
+977 61 430162

10/04/2017
22/04/2016
सिमलवोट मार्ग घर ३८ सानीपाटन टोल वडा १५पोखरा नेपाल पोखरा अमरसिङँ ट्याक्सी चोकबाट ट्याक्सी लिएर यो ठेगानामा आउनसकिन्छ ।  ...
28/02/2016

सिमलवोट मार्ग घर ३८ सानीपाटन टोल वडा १५
पोखरा नेपाल पोखरा अमरसिङँ ट्याक्सी चोकबाट ट्याक्सी लिएर यो ठेगानामा आउनसकिन्छ । https://dakshinkalimata.org/address/

ठेगाना

28/02/2016

योगिनी माता मीना कुमारी केसी श्री दक्षिणकाली माताका रुपमा प्रसिध्ध हुनुहुन्छ । काठमाडौं देखि करिब २०० किलोमिटर पश्चिम स्थित पोखरा शहर अन्नपूर्णा हिमालयको काखमा निहित एक सुन्दर शहर हो । यहाँ माताको जन्म वि सं २०१८ मा भएको थियो । मातामा काठमान्डुकी श्री दक्षिणकाली भगवतिको आशीर्वाद र शक्ति प्राप्त छ ।

मानिसहरु प्राय आफ्नो पारिवारिक, मानसिक, व्यापारिक, स्वास्थ्य सम्बन्धि समस्याको सही निर्देशन र समाधान पाउन माताकोमा जान्छन । माता सरल, सहयोगि र कल्याणकारी हुनुहुन्छ । मातासँग हेराउँदा तपाँईले १० मिनेट को समय पाउनुहुन्छ । नजर गर्ने / हेराउने समय बार आइतवार, मंगलवार र शुक्रबार ११ बजे देखि ५ बजे हो । अन्य बार हेराइन्न । हेराउन आउँदा ५ थरि फल , ५ थरि फुल , माला, ५००ग्राम चामल,भेटी रू २५५,रू ५०५,रू २५०५,रू ३५०५ आदि गक्षअनुसार ल्याई आफ्नो नाम दर्ता गरी आफ्नो पालोमा आउनुहोला । नजर गराउन बस्दा आफ्नो नाम, उमेर, पूर्ण घर ठेगाना र आफ्नो मुख्य प्रश्नबाट सुरु गर्नु होला । त्यसपछि माताले केही समय तपाईंको बारे ध्यानमा हेरी तपाईंको बारेमा वाणी दिनुहुन्छ साथै सुझाव र समाधान प्रदान गर्नुहुन्छ । कसैलाई २-३ दिन अझ बढी आउनपर्न सक्छ । कसैको ग्रह पुजा, नाग स्थापना पुजा, पित्रि उद्धार (रू ५०,०००) वा आफ्नो बानी र गतिविधिहरुमा परिवर्तन ल्याउनपर्न सक्छ ।

माताले दैनिक २० जनाको सेवा गर्नुहुन्छ र २०६१-२०७२ सम्म वार्षिक १५००० भन्दा बढिलाई आध्यत्मिक सेवा दिंदै आउनुभएको छ । मानिसहरु माताको शक्ति र आशिर्बाद पाउन आइरहेका छन । यो वेब्साइटले नयाँ भक्तहरुलाई आउन आमन्त्रण गर्दछ ।

Address

Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when dakshinkalimata.org posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share