Pokhara Light Church

Pokhara Light Church Meant; "Light4Unreached Area."
Ministries. Network. Believe in Network &Unity.

साप्ताहिक सङ्गतिमा खिचिएको आशिषमय तस्वीरहरू।।।
23/05/2026

साप्ताहिक सङ्गतिमा खिचिएको आशिषमय तस्वीरहरू।।।

23/05/2026

Word Of God At Pokhara Light Church

साप्ताहिक सँगतिमा खिचिएकोआशिषमय तस्वीरहरू #पोखरा_लाईट_चर्च_परिवार
18/05/2026

साप्ताहिक सँगतिमा खिचिएकोआशिषमय तस्वीरहरू
#पोखरा_लाईट_चर्च_परिवार

16/05/2026
Congratulations 👏🎉👏 SEE Passed....All brother and sistersGod bless you....
12/05/2026

Congratulations 👏🎉👏
SEE Passed....
All brother and sisters
God bless you....

पोखरा लाइट चर्च परिवारका तर्फबाट, पोखरा लाइट चर्च कि पूर्व सेविका बिपना सिङ्ताङ र गोविन्द तामाङलाई उनीहरूका नवजात छोरा क...
11/05/2026

पोखरा लाइट चर्च परिवारका तर्फबाट, पोखरा लाइट चर्च कि पूर्व सेविका बिपना सिङ्ताङ र गोविन्द तामाङलाई उनीहरूका नवजात छोरा को जन्मको लागि हार्दिक बधाई र प्रार्थना निरन्तर गर्ने छौ। यो नयाँ जीवन तपाईंहरूका लागि प्रेम, आशा र खुशीको स्रोत होस्।


#पोखरा_लाइट_चर्च_परिवार।।।।

लुआ नेटवर्क चर्च तथा मिनिष्ट्रिजका संस्थापक तथा सिनियर पाष्टर रेभ.पाष्टर बेदु लोप्चन गुरुबाबाको आज पर्न गएको बिशेष दिनको...
05/05/2026

लुआ नेटवर्क चर्च तथा मिनिष्ट्रिजका संस्थापक तथा सिनियर पाष्टर रेभ.पाष्टर बेदु लोप्चन गुरुबाबाको आज पर्न गएको बिशेष दिनको लागि परमेश्वरलाई धन्यवाद सहित प्रार्थना गर्दै यहाँले मण्डली तथा सेवकाईको लागि पुर्याउनुभएको अतुलनिय योगदान, बलिदान र मण्डलीलाई सिकाउनुभएको परमेश्वरको प्रकाशित वचन साथै दर्शनको लागि हामी सबै लुआ नेटवर्क चर्च परिवार कृतज्ञताका साथ आभार प्रकट गर्दै जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्न चाहान्छौ

स.पा.विकेश तामाङ तथा पोखरा लाईट चर्च परिवार
लुआ नेटवर्क चर्च तथा मिनिष्ट्रिज
कास्की, पोखरा, नेपाल

Address

Pokhara
33700 (WRPD), 33702, 33704, 33706, 33708, 33713

Website

Alerts

Be the first to know and let us send you an email when Pokhara Light Church posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share