Gospel For Prison Ministries

Gospel For Prison Ministries "Once trapped in addiction and despair, I found hope and purpose through Jesus. He forgave me and changed my life, even while in prison.

Now, I’m called to serve others inside and outside prison, sharing the life-changing power of His love and grace." "My journey is living proof of how Jesus can turn even the most broken lives into something beautiful. I was once lost in drug addiction, consumed by darkness and despair, but His love reached me at my lowest point. When I found myself in prison, I also found Him, right there, in the

middle of my mess. He didn’t just forgive my sins; He restored my heart, healed my mind, and renewed my soul. The change in me was undeniable, and now, my hope and prayer is that everyone sitting in a prison cell, feeling as hopeless as I once did, can come to know the incredible, life-changing power of Jesus Christ. He’s the one who takes our shame and turns it into purpose. That transformation ignited a calling in me a deep conviction to serve His people, both inside and outside of prison. I believe God rescued me so I could be a light for others who feel hopeless, especially those who feel forgotten behind bars. Now, my mission is to help others encounter the same life-changing power of Jesus Christ, the one who turns brokenness into purpose and makes beauty from ashes."

08/04/2026

यहाँहरु सबै जनालाई जयमसिह,
केहि महत्वपूर्ण प्रार्थनाको विषयहरुको निम्ति प्रार्थना गरिदिनुहुन अनुरोध गर्न चाहन्छु! 🙏
१. "विरगंज कारागार" भित्र महिला कक्ष भित्र हुनुभएका एकजना विश्वासी दिदीको "Appendix" को जतिसक्दो छिटो "Operation" गर्नु पर्ने भएको हुँदा, प्रार्थना र आर्थिक सहायताको निम्ति अनुरोध गर्नुभएको छ।
परिवारले पहिलेनै छोडिदिएको कारण भेटघाट नभएको र आर्थिक समस्यामा रहेको कारण, कारागार भित्रको दिदीबहिनीहरुले पनि आर्थिक संकलन गर्दै हुनुहुन्छ।

२. हाम्रो साथी "अरमान सुनार र भाई बिष्णु सुनार" को उच्च अदालतको फैसला उपर सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्ने भएको हुँदा सबैले निरन्तर उनीहरुको मुद्दा र मुद्दाको निम्ति आवश्यक श्रोतको निम्ति प्रार्थना गरिदिनुहोला।

३. "विरगंज कारागार" भित्र हुनुभएका सुत्केरी आमा र बच्च्चाको स्वास्थ्य एकदमै राम्रो, हामीले भने अनुसार वहाँहरुलाई ४ महिना सम्मको सहायता सामाग्रीहरु पुराएकोमा हामी सबैप्रति धन्यवाद व्यक्त गर्नु भएको छ। र साथै कैद पुरा भए पछि "२०८३ फागुन" सम्ममा १ लाख जरिवाना रकम जुट्नको निम्ति प्रार्थनाको अनुरोध गर्नु भएको छ।

४. "विरगंज कारागार - सामुहिक मण्डली परिवार" को सेवासंगति र त्यहाँ भित्र बरालिएका भेडाहरु समेटिनको निम्ति र फैसला नभएका र हुन बाँकि मुद्दाहरुको निम्ति प्रार्थनाको विषय राख्नुभएको छ।

साथै यदि यस कार्यमा आर्थिक सहायता वा सहकार्य गर्न चाहानुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ।धन्यवाद 🙏
गस्पल फर प्रिजन मिनिष्ट्रिज,
रोमन गुरुङ
RomanSuzu Gurung

20/02/2026

यहाँहरु सबै जनालाई जयमसिह,
केहि महत्वपूर्ण प्रार्थनाको विषयहरुको निम्ति प्रार्थना गरिदिनुहुन अनुरोध गर्न चाहन्छु! 🙏
१. "विरगंज कारागार" भित्र हुनुभएका सुत्केरी आमाको मुद्दाको फैसला भएको छ, जसमा लागुऔषध मुद्दा बमोजिम "२ वर्ष कैद सजाय र १ लाख" जरिवाना तोकिएको छ। सबैले वहाँको परिवार सम्पर्क आउन सक्नुभएको होस् र कैद समय भरि बच्चा र आमाको स्वास्थ्य असल रहोस भनेर प्रार्थना गरिदिनुहोला।
हाल बच्चा र आमाको स्वास्थ्य अवस्था एकदमै राम्रो भएको छ, र सबैलाई धन्यवाद भन्नु भएको छ।

२. हाम्रो साथी "अरमान सुनार र भाई बिष्णु सुनार" को उच्च अदालतको फैसला उपर सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्ने भएको हुँदा सबैले निरन्तर उनीहरुको मुद्दा र मुद्दाको निम्ति आवश्यक श्रोतको निम्ति प्रार्थना गरिदिनुहोला।

साथै यदि यस कार्यमा आर्थिक सहायता वा सहकार्य गर्न चाहानुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ।धन्यवाद 🙏
गस्पल फर प्रिजन मिनिष्ट्रिज,
रोमन गुरुङ
fans RomanSuzu Gurung

Send a message to learn more

यहाँहरु सबै जनालाई जयमसिह,"विरगंज कारागार" भित्र हुनुभएका सुत्केरी आमा र बाबुको पोषण र स्याहारको लागि हाम्रो ४ महिनाको य...
01/02/2026

यहाँहरु सबै जनालाई जयमसिह,
"विरगंज कारागार" भित्र हुनुभएका सुत्केरी आमा र बाबुको पोषण र स्याहारको लागि हाम्रो ४ महिनाको योजना अनुसार "January" महिनाको निम्ति सहायता पुर्याउन सक्षम भएका छौ। सर्वप्रथम परमेश्‍वरलाई धन्यवाद र यस कार्यमा सहयोग गर्नुहुने सबैलाई हृदय देखिनै धन्यवाद व्यक्त गर्न चाहन्छु।
यस "February" महिनाभित्र हामी बाँकि "March र April" तिन महिनाको सहायता एकैसाथ पुर्याउनेछौ। यदि यस कार्यमा थप सहायता वा सहकार्य गर्न चाहानुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ।
कृपया सबैले उहाँहरूको मुद्दाको निम्ति निरन्तर प्रार्थना गरिदिनुहुन अनुरोध गर्न चाहान्छु। धन्यवाद 🙏
गस्पल फर प्रिजन मिनिष्ट्रिज,
रोमन गुरुङ,
RomanSuzu Gurung

20/01/2026

महत्व छ! त्यसैले म लागि परेको छु। बाहिरी समाज मात्रै होइन तर मण्डली पनि यस समस्यामा लडिरहेको छ। आखिर समाधान कहाँ छ?
यस वर्ष २०२६ को पहिलो कार्यक्रमको छोटो प्रतिक्रिया, सबैले सुनौ र सक्दो सेयर गरौ।🙏
यदि तपाईहरू पनि आफ्नो मण्डली, समाज र समुदाय मा यो कार्यक्रम गर्न चाहनुहुन्छ भने हामीसंग सहकार्य गर्न सक्नुहुनेछ। कृपया कमेन्ट वा म्यासेज गर्नु होला।😇
गस्पल फर प्रिजन मिनिष्ट्रिज,
रोमन गुरुङ,
fans RomanSuzu Gurung Purna Sunar

गस्पल फर प्रिजन मिनिष्ट्रिजको पाँचौ "Lake Event 2026 - Prayers & Worship" को सेवामा सहकार्य र सहभागि हुनु भएका सबैलाई हृ...
15/01/2026

गस्पल फर प्रिजन मिनिष्ट्रिजको पाँचौ "Lake Event 2026 - Prayers & Worship" को सेवामा सहकार्य र सहभागि हुनु भएका सबैलाई हृदय देखि नै धन्यवाद व्यक्त गर्न चाहान्छु। 🙏
प्रार्थना हामीले गरेका छौ, काम परमेश्‍वरले गर्नुहुन्छ! निश्चय नै अर्का वर्ष हामी फेरी भेट हुनेछौ। 😇
RomanSuzu Gurung

यहाँहरु सबै जनालाई जयमसिह, सबैजना भोलि बिहान भेटौ है त! "Lake Event 2026 - Prayer & Worship" थप जानकारीको लागि तल कमेन्ट...
14/01/2026

यहाँहरु सबै जनालाई जयमसिह,
सबैजना भोलि बिहान भेटौ है त! "Lake Event 2026 - Prayer & Worship" थप जानकारीको लागि तल कमेन्टमा पढ्नुहोला!📄
यहाँहरु सम्पुर्णमा यस "प्रार्थना र आराधना" भेलाको निम्ति प्रार्थना गरिदिन अनुरोध गर्न चाहान्छु। धन्यवाद 🙏
गस्पल फर प्रिजन मिनिष्ट्रिज,
रोमन गुरुङ,
RomanSuzu Gurung

थप जानकारीको लागि तल कमेन्टमा पढ्नुहोला!📄यहाँहरु सबै जनालाई जयमसिह,यहाँहरु सम्पुर्णमा हाम्रो यस भेला बारे विशेष जानकारी ...
06/01/2026

थप जानकारीको लागि तल कमेन्टमा पढ्नुहोला!📄
यहाँहरु सबै जनालाई जयमसिह,
यहाँहरु सम्पुर्णमा हाम्रो यस भेला बारे विशेष जानकारी दिन चाहान्छु, हाम्रो यस कार्यक्रम माघ १, January 15, गते "सार्वजनिक बिदाको दिन" विहान ९:३० बजे देखि दिउँसो १:३० बजे सम्म हुनेछ।
यस सेवामा हामी "करिब ४० जना सम्मको" सिमित संख्यामा फेवातालको बीच "डुंगा" मा बसेर बिशेष हाम्रो टोल, सहर र देशको निम्ति र अन्य थुप्रै महत्वपूर्ण विषयहरुको निम्ति प्रार्थना र आराधना संगति गर्नेछौ।
यस "प्रार्थना र आराधना" भेलाको निम्ति निरन्तर प्रार्थना गरिदिनअनुरोध गर्न चाहान्छु। धन्यवाद 🙏
गस्पल फर प्रिजन मिनिष्ट्रिज,
रोमन गुरुङ्ग RomanSuzu Gurung fans

यहाँहरू सबैलाई जयमसिह,म सुरक्षित साथ तुलसीपुर दाङबाट पोखरा आज विहान ७ बजे आईपुगेको छु। तपाईहरूको प्रार्थनाको निम्ति धेरै...
06/01/2026

यहाँहरू सबैलाई जयमसिह,
म सुरक्षित साथ तुलसीपुर दाङबाट पोखरा आज विहान ७ बजे आईपुगेको छु। तपाईहरूको प्रार्थनाको निम्ति धेरै धेरै धन्यवाद। आज राति ८:३० बजेको लाईभमा यस सेवकाईको आशिष र थप केहि जानकारी थाह गर्न हामीसँग जोडिन सक्नुहुनेछ। 😇

सबैलाई जयमसिह,परमेश्‍वरलाई महिमा! जसले यो काम सुरु र पूरा गर्नुभयो। विजय ए.जी मण्डली हापुरे ४, तुलसीपुर दाङमा जवान भाईबह...
05/01/2026

सबैलाई जयमसिह,
परमेश्‍वरलाई महिमा! जसले यो काम सुरु र पूरा गर्नुभयो। विजय ए.जी मण्डली हापुरे ४, तुलसीपुर दाङमा जवान भाईबहिनीहरूको बीचमा यो कार्यक्रम निकै प्रभावकारी र आशिषमय भएको छ। यहाँहरू सबैलाई प्रार्थनाको निम्ति हृदय देखि धन्यवाद व्यक्त गर्न चाहन्छु।
साथै म अहिले पोखरा तर्फको यात्रामा छ, सबैले प्रार्थनामा याद गरिदिनुहोला। धन्यवाद 🙏
RomanSuzu Gurung

सबैलाई जयमसिह,आजको यो कार्यक्रम विजय ए.जी चर्च - तुलसीपुर, दाङ का जवानहरू बीचमा हुँदैछ! यस सेवाको निम्ति यहाँहरुको प्रार...
05/01/2026

सबैलाई जयमसिह,
आजको यो कार्यक्रम विजय ए.जी चर्च - तुलसीपुर, दाङ का जवानहरू बीचमा हुँदैछ! यस सेवाको निम्ति यहाँहरुको प्रार्थनाको अपेक्षा राख्दछु। धन्यवाद 🙏
RomanSuzu Gurung

सबैलाई जयमसिह,सुरक्षित साथ तुलसीपुर दाङमा आइपुगेको छु। यहाँहरु सबैलाई प्रार्थनाको निम्ति धेरै धेरै धन्यवाद। 🙏RomanSuzu G...
04/01/2026

सबैलाई जयमसिह,
सुरक्षित साथ तुलसीपुर दाङमा आइपुगेको छु। यहाँहरु सबैलाई प्रार्थनाको निम्ति धेरै धेरै धन्यवाद। 🙏
RomanSuzu Gurung

सबैलाई जयमसिह, पोखराबाट दाङको मेरो यात्रा सुरु भयो! ठिक ४:१० बजे पोखराबाट निस्किएको छौ, भोलि बिहान ७ बजेसम्म पुग्ने आशा ...
03/01/2026

सबैलाई जयमसिह,
पोखराबाट दाङको मेरो यात्रा सुरु भयो!
ठिक ४:१० बजे पोखराबाट निस्किएको छौ, भोलि बिहान ७ बजेसम्म पुग्ने आशा छ। सबैले प्रार्थनामा याद गरिदिनुहोला, अब भोलि दाङबाट भेटौला!🙏
RomanSuzu Gurung

Address

Nayagaun, Church Road
Pokhara
33700

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00

Telephone

+9779813654680

Alerts

Be the first to know and let us send you an email when Gospel For Prison Ministries posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Gospel For Prison Ministries:

Share