30/04/2026
🙏🏻💐🙏🏻…भावपूर्ण श्रद्धाञ्जली …🙏🏻💐🙏🏻
श्री उर्गेन छ्योलिङ बौद्धिष्ट गुम्बा तथा उडियान आध्यात्मिक ध्यान केन्द्रका शुभ चिन्तक समाजसेवी एवं बौद्ध धर्मानुययी आदरणीय श्री सुमित्रा राई ज्यूको श्रीमान तथा श्रद्धेय गुरु थुब्तेन शेनफेन ( लामा अशोक गुरुङ ) ज्यूको आदरणीय प्यारो भेना Steven Godfrey यहि मिति २०८२ चैत्र २८ गते शनिबार ( दतानुसार 11th April 2026 ) को दिन अस्वस्थ्यको कारण स्वर्गरोहण हुनुभएकोमा हामी गुम्बा परिवार अत्यन्त दु:खी एवं मर्माहत भएका छौं।
यस दु:खद् घडीमा स्वर्गीय आत्मा ( चित्त बिज्ञान ) को चिर शान्तिको पुण्य कामना संगै भावपूर्ण श्रद्धाञ्जली ब्याक्त गर्दछौं। साथै शोकसन्तप्त परिवारजन प्रति भगवान बुद्धले धर्यधारण गर्ने शक्ति प्रदान गरुन भनी हार्दिक समवेदना प्रकट गर्दछौं॥
श्री उर्गेन छ्योलिङ बौद्धिष्ट गुम्बा
पोखरा - लेकसाईड , नेपाल ।