Shiva mandir गोकर्णेश्वर शिव मन्दिर सेवा समिति

  • Home
  • Nepal
  • Pokhara
  • Shiva mandir गोकर्णेश्वर शिव मन्दिर सेवा समिति

Shiva mandir गोकर्णेश्वर शिव मन्दिर सेवा समिति हर हर महादेव🕉️

आज घटस्थापना अर्थात नवरात्रीको प्रथम दिनको हार्दिक मंगलमय शुभकामना !!!
03/10/2024

आज घटस्थापना अर्थात नवरात्रीको प्रथम दिनको हार्दिक मंगलमय शुभकामना !!!

गण्डकी प्रदेशकै प्राकृतिक रमणीय क्षेत्र माछापुछ्रे गाउँपालिका वडा नं ६ धिताल (फल्ले) मा अवस्थित माछापुछ्रे  गाउपालिकाको ...
07/09/2024

गण्डकी प्रदेशकै प्राकृतिक रमणीय क्षेत्र माछापुछ्रे गाउँपालिका वडा नं ६ धिताल (फल्ले) मा अवस्थित माछापुछ्रे गाउपालिकाको धार्मिक पर्यटकीय केन्द्र गोकर्णश्वर शिव मन्दिर (फल्ले) जिर्णेाद्वार संरक्षण समंवर्द्वन गर्नको लागि भनि माछापुछ्रे गाउँपालिका वडा नं ६ धिताल जेखालटी (माझघर) जन्मभई हाल पो.मा.न.पा २५ हेम्जा निवासी अत्यन्त मिलनसार सामाजिक ब्यक्तित्व आदरणीय रामचन्द्र ढुंगाना बाट रू ५११५०।- प्रदान गर्नु भएकोमा गोकर्णेश्वर महादेवले सदाकल्याण गरून भनी कामना गर्दछौ । 🙏🕉️

“तिमी खाली हात यो संसारमा आउछौ र खाली हात जान्छौ । जुन कुरा आज तिम्रो छ, त्यो हिजो कसैको थियो, र भोलि अरु कसैको हुनेछ । ...
26/08/2024

“तिमी खाली हात यो संसारमा आउछौ र खाली हात जान्छौ । जुन कुरा आज तिम्रो छ, त्यो हिजो कसैको थियो, र भोलि अरु कसैको हुनेछ । यसकारण तिमि जे काम गर्छौ त्यो भगवानलाई समर्पण गर।
श्री कृष्ण जन्म अस्टमीको सम्पूर्णमा शुभकामना।🙏🏻

ॐ नमों शिवाय        🙏🏻सुचना !!!!सुचना !!!!  सुचना !!!🙏🏻सम्पुर्ण माछापुच्छ्रे गाउँपालिका निवासि लगायत परापुर्व कालदेखि मा...
19/07/2024

ॐ नमों शिवाय
🙏🏻सुचना !!!!सुचना !!!! सुचना !!!🙏🏻
सम्पुर्ण माछापुच्छ्रे गाउँपालिका निवासि लगायत परापुर्व कालदेखि मानि आएको बैधीक सनातन धर्ममा आस्था राख्ने भक्तजनहरूलाई निमन्त्रणा गर्दछौ🙏🙏🙏

माछापुच्छ्रे गाउँपालिका वडा नं- ६ धिताल स्थीत परापूर्व कालदेखिनै फल्ले नामले चिनिने स्थानमा अवस्थीत गोकर्णेश्वर शिव मन्दिर परिसरमा शिव महिनाको अवसर पारेर सामुहिक रूपमा यहि मिति २०८१/०४/०७ गते सेामवारको दिन बिशेष शिव पुजा गरिने भएकोले सम्पुर्ण धर्म अनुरागिहरूले श्रावण महिनामा गरिने बिषेश शिव पुजामा सहभागि भई पुन्यलाभ लिनहुन सादर अनुरेाध गर्दछौ🙏🙏🙏

जो सत मार्गमा लागेका छन्, जो आफ्नो लक्ष्यमा दृढनिश्चयी छन् तिनको उद्देश्य एउटा हुन्छ तर जो दृढनिश्चयी छैनन् तिनीहरूको बु...
10/06/2024

जो सत मार्गमा लागेका छन्, जो आफ्नो लक्ष्यमा दृढनिश्चयी छन् तिनको उद्देश्य एउटा हुन्छ तर जो दृढनिश्चयी छैनन् तिनीहरूको बुद्धि भने अनेक हाँगाबिँगाहरूमा विभाजित भएको हुन्छ ।

गण्डकी प्रदेशकै प्राकृतिक रमणीय क्षेत्र माछापुछ्रे गाउँपालिका वडा नं ६ धिताल (फल्ले) मा अवस्थित माछापुछ्रे  गाउपालिकाको ...
29/05/2024

गण्डकी प्रदेशकै प्राकृतिक रमणीय क्षेत्र माछापुछ्रे गाउँपालिका वडा नं ६ धिताल (फल्ले) मा अवस्थित माछापुछ्रे गाउपालिकाको धार्मिक पर्यटकीय केन्द्र गोकर्णश्वर शिव मन्दिर (फल्ले) जिर्णेाद्वार संरक्षण समंवर्द्वन गर्नको लागि भनि माछापुछ्रे गाउँपालिका वडा नं ६ धिताल निवासी अत्यन्त मिलनसार सामाजिक ब्यक्तित्व आदरणीय झलक पौडेल बाट रू ५०००।- प्रदान गर्नु भएकोमा गोकर्णेश्वर महादेवले सदाकल्याण गरून भनी कामना गर्दछौ । 🙏🕉️

27/05/2024

हर हर महादेव🙏🏻

गण्डकी प्रदेशकै प्राकृतिक रमणीय क्षेत्र माछापुछ्रे गाउँपालिका वडा नं ६ धिताल (फल्ले) मा अवस्थित माछापुछ्रे  गाउपालिकाको ...
25/05/2024

गण्डकी प्रदेशकै प्राकृतिक रमणीय क्षेत्र माछापुछ्रे गाउँपालिका वडा नं ६ धिताल (फल्ले) मा अवस्थित माछापुछ्रे गाउपालिकाको धार्मिक पर्यटकीय केन्द्र गोकर्णश्वर शिव मन्दिर (फल्ले) जिर्णेाद्वार संरक्षण समंवर्द्वन गर्नको लागि भनि माछापुछ्रे गाउँपालिका वडा नं ६ धितालमा जन्मभई हाल पोखरा महानगरपालिका ६ लेकसाइड निवासी अत्यन्त मिलनसार सामाजिक ब्यक्तित्व आदरणीय सोमनाथ ढुंगाना बाट रू १५१००।- प्रदान गर्नु भएकोमा गोकर्णेश्वर महादेवले सदाकल्याण गरून भनी कामना गर्दछौ । 🙏🕉️

गण्डकी प्रदेशकै प्राकृतिक रमणीय क्षेत्र माछापुछ्रे गाउँपालिका वडा नं ६ धिताल (फल्ले) मा अवस्थित माछापुछ्रे  गाउपालिकाको ...
24/05/2024

गण्डकी प्रदेशकै प्राकृतिक रमणीय क्षेत्र माछापुछ्रे गाउँपालिका वडा नं ६ धिताल (फल्ले) मा अवस्थित माछापुछ्रे गाउपालिकाको धार्मिक पर्यटकीय केन्द्र गोकर्णश्वर शिव मन्दिर (फल्ले) जिर्णेाद्वार संरक्षण समंवर्द्वन गर्नको लागि भनि माछापुछ्रे गाउँपालिका वडा नं ६ धिताल ओखारी हाल पोखरा महानगरपालिका १९ लामाचौर निवासी अत्यन्त मिलनसार सामाजिक ब्यक्तित्व आदरणीय सरस्वति ढुंगाना बाट रू ५१००।- प्रदान गर्नु भएकोमा गोकर्णेश्वर महादेवले सदाकल्याण गरून भनी कामना गर्दछौ । 🙏🕉️

गण्डकी प्रदेशकै प्राकृतिक रमणीय क्षेत्र माछापुछ्रे गाउँपालिका वडा नं ६ धिताल (फल्ले) मा अवस्थित माछापुछ्रे  गाउपालिकाको ...
24/05/2024

गण्डकी प्रदेशकै प्राकृतिक रमणीय क्षेत्र माछापुछ्रे गाउँपालिका वडा नं ६ धिताल (फल्ले) मा अवस्थित माछापुछ्रे गाउपालिकाको धार्मिक पर्यटकीय केन्द्र गोकर्णश्वर शिव मन्दिर (फल्ले) जिर्णेाद्वार संरक्षण समंवर्द्वन गर्नको लागि भनि माछापुछ्रे गाउँपालिका वडा नं ६ धिताल डडाली निवासी अत्यन्त मिलनसार सामाजिक ब्यक्तित्व आदरणीय लोकराज ढुंगाना बाट रू १०००।- प्रदान गर्नु भएकोमा गोकर्णेश्वर महादेवले सदाकल्याण गरून भनी कामना गर्दछौ । 🙏🕉️

Address

Pokhara

Telephone

+9779856048517

Website

Alerts

Be the first to know and let us send you an email when Shiva mandir गोकर्णेश्वर शिव मन्दिर सेवा समिति posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share