Nepali Church

Nepali Church Religious organization

19/10/2021
14/10/2021
हार्दिक श्रद्धाञ्जली BEC सिमलचौर पाेखराका सक्रिय सदस्य एवम जवान सङ्गतिको leader भाई राज कुमार गुरुङ प्रभुमा सुत्नुभएको छ...
26/06/2021

हार्दिक श्रद्धाञ्जली
BEC सिमलचौर पाेखराका सक्रिय सदस्य एवम जवान सङ्गतिको leader भाई राज कुमार गुरुङ प्रभुमा सुत्नुभएको छ। परमेश्वोरले उहाँको आत्मालाई शान्ती देउन र उहाँको सम्पुर्ण परिवारलाई धैर्य धारणको शक्ति देउन ।

Believers Eastern Church Pokhara को zoom सेवा सङ्गतिको केही झलकहरु।।Load Shedding ले गर्दा धेरै जना disconnected हुनु भए...
12/06/2021

Believers Eastern Church Pokhara को zoom सेवा सङ्गतिको केही झलकहरु।।
Load Shedding ले गर्दा धेरै जना disconnected हुनु भएछ त्यसैले सबै जनालाई समेट्न सकिएन 🙏🙏

 #हार्दिक श्रदान्जलि !😭😭😭हाम्रो मण्डलीकि आत्मिक आमा,सबै दिदिबहिनीहरुकी उत्प्रेरक,(आदरणीय बिशप गोपाल क्षेत्रीज्युको धर्मप...
02/06/2021

#हार्दिक श्रदान्जलि !😭😭😭

हाम्रो मण्डलीकि आत्मिक आमा,सबै दिदिबहिनीहरुकी उत्प्रेरक,(आदरणीय बिशप गोपाल क्षेत्रीज्युको धर्मपत्नी) आदरणीय गुरुआमा शुष्मा क्षेत्रीज्युको असामयीक निधनको खबरले स्तब्ध भएको छु।यो शारीरिक बिछोडले निकै पिढाबोध भएको छ।स्वर्गिय आन्टीप्रती हार्दिक श्रदासुमन ब्यक्त गर्दै यस पिढाको घडिमा परिवार,मण्डली एबं सबै आफन्तहरुमा धर्यधारण गर्ने शक्ति मिलोस भनी परमेश्वरसंग प्रार्थना गर्दछु।😭😭

विविलिभर्स इस्टर्न चर्च पोखरा डायोसिस ।
परिवार ।

29/04/2021

महामारी कोरोनाको दोश्रो लहर तिव्र रुपमा फैलिएको कारण
यसै शनिबार(2078/Baishak/18) देखि
चर्च भवनमा हुने सेवा सँगति अर्को सुचना जारी नभए सम्म स्थगित गरिएको जानकारी गराउदछौ ।।
BEC Pokhara Family
Stay Home Stay Safe

पबित्र बिहीबार कार्यक्रमको केही तस्बिरहरु ।।(2077/Chaitra/20, Thursday)
01/04/2021

पबित्र बिहीबार कार्यक्रमको केही तस्बिरहरु ।।
(2077/Chaitra/20, Thursday)

Address

Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when Nepali Church posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category