Durga Panchayan Mandir

Durga Panchayan Mandir Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Durga Panchayan Mandir, Religious organisation, Pokhara Metropolitan city/19, Pokhara.

27/07/2025
22/02/2025
शुभ समाचार**********आज परम पूज्य स्वामी रमणानन्द गिरिजी महाराजको अध्यक्षता र पोखरा-१९का वडा अध्यक्ष पुष्पेन्द्र पाण्डेज्...
22/02/2025

शुभ समाचार
**********
आज परम पूज्य स्वामी रमणानन्द गिरिजी महाराजको अध्यक्षता र पोखरा-१९का वडा अध्यक्ष पुष्पेन्द्र पाण्डेज्यूको आतिथ्यमा पोखरा-१९ चुरुङ्गामा नवनिर्मित श्रीदुर्गा पाञ्चायन मन्दिरको आगामी चैत १७ गतेदेखि २५गतेसम्म महायज्ञ सञ्चालन गरेर समुद्घाटन गर्ने निर्णयसहित त्यसका निम्ति मूल समारोह समिति र विभिन्न उप समिति गठन गर्ने कार्य शुुभारम्भ गरियो ।

कास्की जिल्ला पो. म.न.पा.१९लामाचौरनिवासी अत्यन्तै मनकारी,शैक्षिक,राजनिक, समाजसेवी,मिलनसार निस्ठावान कर्मठ अरुको दुख नै आ...
22/01/2024

कास्की जिल्ला पो. म.न.पा.१९लामाचौरनिवासी अत्यन्तै मनकारी,शैक्षिक,राजनिक, समाजसेवी,मिलनसार निस्ठावान कर्मठ अरुको दुख नै आफ्नो दुख्ख सम्झने प्रिय सर कमल पुन ज्यूले पो.म.न.पा- १९ चुरुङ्गामा अवस्थित दुर्गा मन्दिर एवम् गौरीशङ्कर महाविद्यापीठम् परिसरमा निर्माण हुन लागेको श्री दुर्गा पञ्चायन मन्दिरका लागि रु५१००=/=अक्षेरुपी,पाच हजार एक रुपैया सहयोग गर्नुभएकोमा उहाँ प्रति र उहाँको परिवारमा श्री दुर्गा भगवती माताको आशीवाद लागोस, सधै सुखी, निरोगि मनकारी हुँदै जानुहोस भनि श्री दुर्गा भगवती मातासँगै प्राथना गर्दछौ।
"दुर्गा पान्चायन मन्दिर पुन निर्माण समिति ,,

कास्की जिल्ला पो. म.न.पा.१९ तल्लो काउरे निवासी यूबा ब्यबसायी  अत्यन्तै मनकारी, शैक्षिक,राजनैतिक,समाजसेवी,मिलनसार निस्ठाव...
28/11/2023

कास्की जिल्ला पो. म.न.पा.१९ तल्लो काउरे निवासी यूबा ब्यबसायी अत्यन्तै मनकारी, शैक्षिक,राजनैतिक,समाजसेवी,मिलनसार निस्ठावान कर्मठ अरुको दुख नै आफ्नो दुख्ख सम्झने प्रिय भाई भेसराज बास्तोला ज्यूले पो.म.न.पा- १९ चुरुङ्गामा अवस्थित दुर्गा मन्दिर एवम् गौरीशङ्कर महाविद्यापीठम् परिसरमा निर्माण हुन लागेको श्री दुर्गा पञ्चायन मन्दिरका लागि रु५५५५/=अक्षेरुपी,पाच हजार पॅाच सय पचपन्न रुपैया सहयोग गर्नुभएकोमा उहाँ प्रति र उहाँको परिवारमा श्री दुर्गा भगवती माताको आशीवाद लागोस, सधै सुखी, निरोगि मनकारी हुँदै जानुहोस भनि श्री दुर्गा भगवती मातासँगै प्राथना गर्दछौ।
"दुर्गा पान्चायन मन्दिर पुन निर्माण समिति ,,

कास्की जिल्ला पो. म.न.पा.१९ चितेपानीनिवासी अत्यन्तै मनकारी, शैक्षिक,राजनैतिक,समाजसेवी,पन्डीत मिलनसार निस्ठावान कर्मठ अरु...
24/11/2023

कास्की जिल्ला पो. म.न.पा.१९ चितेपानीनिवासी अत्यन्तै मनकारी, शैक्षिक,राजनैतिक,समाजसेवी,पन्डीत मिलनसार निस्ठावान कर्मठ अरुको दुख नै आफ्नो दुख्ख सम्झने प्रिय गुरू मधुसुधन पौडेल ज्यूले पो.म.न.पा- १९ चुरुङ्गामा अवस्थित दुर्गा मन्दिर एवम् गौरीशङ्कर महाविद्यापीठम् परिसरमा निर्माण हुन लागेको श्री दुर्गा पञ्चायन मन्दिरका लागि रु५००५/=अक्षेरुपी,पाच हजार पॅाच रुपैया सहयोग गर्नुभएकोमा उहाँ प्रति र उहाँको परिवारमा श्री दुर्गा भगवती माताको आशीवाद लागोस, सधै सुखी, निरोगि मनकारी हुँदै जानुहोस भनि श्री दुर्गा भगवती मातासँगै प्राथना गर्दछौ।
"दुर्गा पान्चायन मन्दिर पुन निर्माण समिति ,,

कास्की जिल्ला पो. म.न.पा.१९ चुरुङ्गा निवासी यूबा ब्यबसायी  अत्यन्तै मनकारी, शैक्षिक,राजनैतिक,समाजसेवी,मिलनसार निस्ठावान ...
24/11/2023

कास्की जिल्ला पो. म.न.पा.१९ चुरुङ्गा निवासी यूबा ब्यबसायी अत्यन्तै मनकारी, शैक्षिक,राजनैतिक,समाजसेवी,मिलनसार निस्ठावान कर्मठ अरुको दुख नै आफ्नो दुख्ख सम्झने प्रिय भाई छबिलाल गौतम ज्यूले पो.म.न.पा- १९ चुरुङ्गामा अवस्थित दुर्गा मन्दिर एवम् गौरीशङ्कर महाविद्यापीठम् परिसरमा निर्माण हुन लागेको श्री दुर्गा पञ्चायन मन्दिरका लागि रु५५५५/=अक्षेरुपी,पाच हजार पॅाच सय पचपन्न रुपैया सहयोग गर्नुभएकोमा उहाँ प्रति र उहाँको परिवारमा श्री दुर्गा भगवती माताको आशीवाद लागोस, सधै सुखी, निरोगि मनकारी हुँदै जानुहोस भनि श्री दुर्गा भगवती मातासँगै प्राथना गर्दछौ।
"दुर्गा पान्चायन मन्दिर पुन निर्माण समिति ,,

२०८० साल को शुभ दीपावली पर्ब को उपलक्ष्य मा सम्पुण दिदी बैनी दाजुभाई इष्ट मित्र साथि गुरू बाबा आमा भाउजु बुहारी नाती नात...
13/11/2023

२०८० साल को शुभ दीपावली पर्ब को उपलक्ष्य मा सम्पुण दिदी बैनी दाजुभाई इष्ट मित्र साथि गुरू बाबा आमा भाउजु बुहारी नाती नातीनी छोरा छोरी जुवाई भान्जा भान्जी स्वदेश तथा बिदेस मा रहनुहूने सबै मा शुभकामनाछ जय सुखरात्रि लक्ष्मी मताले सबै को कल्याण गरून

कास्की जिल्ला पो. म.न.पा ११ फुलबारी निवासी यूबा ब्यबसायी,अत्यन्तै सहयोगी,मनकारी धार्मिक , शैक्षिक,राजनैतिक,समाजसेवी,मिलन...
13/11/2023

कास्की जिल्ला पो. म.न.पा ११ फुलबारी निवासी यूबा ब्यबसायी,अत्यन्तै सहयोगी,मनकारी धार्मिक , शैक्षिक,राजनैतिक,समाजसेवी,मिलनसार निस्ठावान कर्मठ अरुको दुख नै आफ्नो दुख्ख सम्झने प्रिय भाई ज्ञानेन्द्र नाथ गौतम/जमुनादेबी शर्मा गौतम ज्यूले पो.म.न.पा- १९ चुरुङ्गामा अवस्थित दुर्गा मन्दिर एवम् गौरीशङ्कर महाविद्यापीठम् परिसरमा निर्माण हुन लागेको श्री दुर्गा पञ्चायन मन्दिरका लागि रु५,०११/=अक्षेरुपी,पॅाच हजार एघार रुपैया सहयोग गर्नुभएकोमा उहाँ प्रति र उहाँको परिवारमा श्री दुर्गा भगवती माताको आशीवाद लागोस, सधै सुखी, निरोगि मनकारी हुँदै जानुहोस भनि श्री दुर्गा भगवती मातासँगै प्राथना गर्दछौ।
"दुर्गा पान्चायन मन्दिर पुन निर्माण समिति ,,

कास्की जिल्ला पो. म.न.पा १९ उपल्लो काउरे निवासी अत्यन्तै मनकारी, शैक्षिक,राजनैतिक,समाजसेवी,मिलनसार निस्ठावान कर्मठ अरुको...
31/10/2023

कास्की जिल्ला पो. म.न.पा १९ उपल्लो काउरे निवासी अत्यन्तै मनकारी, शैक्षिक,राजनैतिक,समाजसेवी,मिलनसार निस्ठावान कर्मठ अरुको दुख नै आफ्नो दुख्ख सम्झने प्रिय भाई अर्जुन बास्तोला ज्यूले आफ्नी स्वर्गिय आमा पुतली देबी बास्तोलाको मन्दिरलाई सहयोग गर्ने चाहाना पुरा गरीदीई पो.म.न.पा- १९ चुरुङ्गामा अवस्थित दुर्गा मन्दिर एवम् गौरीशङ्कर महाविद्यापीठम् परिसरमा निर्माण हुन लागेको श्री दुर्गा पञ्चायन मन्दिरका लागि रु५,५००५/=अक्षेरुपी,पॅाच हजार पॅाच रुपैया सहयोग गर्नुभएकोमा उहाँ प्रति र उहाँको परिवारमा श्री दुर्गा भगवती माताको आशीवाद लागोस, सधै सुखी, निरोगि मनकारी हुँदै जानुहोस भनि श्री दुर्गा भगवती मातासँगै प्राथना गर्दछौ।
"दुर्गा पान्चायन मन्दिर पुन निर्माण समिति ,,

Address

Pokhara Metropolitan City/19
Pokhara
33700

Telephone

+9779856021976

Website

Alerts

Be the first to know and let us send you an email when Durga Panchayan Mandir posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share