13/02/2026
चिवरदानमा कथिन दान र विहारदानमा सीमागृहदान अति उत्तम दान हो।
मिति विक्रम सम्वत २०८२ माघ २७ गते मङ्गलबार हेमन्त ऋतु कृष्ण अष्टमी पक्षका दिन १० बजे २९ मिनेट ३५ सेकेन्ड मा कायस्थ बद्धसीमागृह सीमासम्मुति कार्य विधिवत रूपमा सम्पन्नभएको जानकारी गराउँदछौँ।
"कायस्थ सीमागृह"