Kunwar Kul Mandir

Kunwar Kul  Mandir Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kunwar Kul Mandir, Religious organisation, Pokhara 25, Hemja, Pokhara.

आज २०८२/०६/१० मा कुँवर कुल मन्दिर परिसर मा भएको भौतिक निर्माण कार्यमा सहयोग पुर्‍याउनु हुने महानुभावहरूलाई सम्मान कार्यक...
26/09/2025

आज २०८२/०६/१० मा कुँवर कुल मन्दिर परिसर मा भएको भौतिक निर्माण कार्यमा सहयोग पुर्‍याउनु हुने महानुभावहरूलाई सम्मान कार्यक्रम।

पोखरा २५ हेमजाका कुँवर बन्धुबान्धबका कुल पूजाका बन्दि स्व. बुबा अम्बर बहादुर कुँवर तथा माता गंगी कुँवरको स्मृतिमा छोराहर...
18/07/2023

पोखरा २५ हेमजाका कुँवर बन्धुबान्धबका कुल पूजाका बन्दि स्व. बुबा अम्बर बहादुर कुँवर तथा माता गंगी कुँवरको स्मृतिमा छोराहरू बुद्धि बहादुर कुँवर , तोरण बहादुर कुँवर, गणेश कुँवर र झलक बहादुर कुँवर का सकल परिवारजनबाट कुँवर मन्दिरमा नित्य पूजा संचालनार्थ रू ४०५०००/- चार लाख पाँच हजार रूपैयाँको अक्षय कोष स्थापना गरि पुण्य कर्म गर्नु भएकोमा सम्पूर्ण परिवारजन प्रति कुँवर कुल मन्दिर ब्यबस्थापन समिति र कुँवर परिवार हार्दिक आभार प्रकट गर्दछौ ।

कुँवर कुल मन्दिर ब्यबस्थापन समिति को २०८०/०१/३० को निर्णय बमोजिम कुँवर कुल मन्दिर परिसरमा स्थापित गोरखनाथ, चण्डीकालिका र...
01/06/2023

कुँवर कुल मन्दिर ब्यबस्थापन समिति को २०८०/०१/३० को निर्णय बमोजिम कुँवर कुल मन्दिर परिसरमा स्थापित गोरखनाथ, चण्डीकालिका र कुल मन्दिर मा ढुङ्गा छाप्ने प्रयोजनका लागि अध्यक्ष पूर्ण बहादुर कुँवरबाट नगद रु २०,०५५/- सहयोग स्वरूप प्राप्त गरियो । सहयोगी हातलाई धन्यबाद ज्ञापन गर्दै कुल देबता सधै दाहिना हुनुहुनेछ भन्ने कामना गर्दछौ ।

कुँवर कुल मन्दिर ब्यबस्थापन समिति को २०८०/०१/३० को निर्णय बमोजिम कुँवर कुल मन्दिर परिसरमा स्थापित गोरखनाथ, चण्डीकालिका र...
01/06/2023

कुँवर कुल मन्दिर ब्यबस्थापन समिति को २०८०/०१/३० को निर्णय बमोजिम कुँवर कुल मन्दिर परिसरमा स्थापित गोरखनाथ, चण्डीकालिका र कुल मन्दिर मा ढुङ्गा छाप्ने प्रयोजनका लागि कोषाध्यक्ष श्री ओम बहादुर कुँवरबाट नगद रु २५,००५/- सहयोग स्वरूप प्राप्त गरियो । सहयोगी हातलाई धन्यबाद ज्ञापन गर्दै कुल देबता सधै दाहिना हुनुहुनेछ भन्ने कामना गर्दछौ ।

Address

Pokhara 25, Hemja
Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when Kunwar Kul Mandir posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share