Tamu Pye Lhu Sangh

Tamu Pye Lhu Sangh This page has been opened to protect, promote and promote the fundamental culture, culture, religion, language, costumes of the Gurung people.

This page is also opened to showcase your true identity to the world. This page is also opened to spread the pro

केन्द्रीय युवा समितिको भवन निर्माणार्थ छैटौं बृहत सांस्कृतिक अभियान-२०८१कार्तिक १५ देखी १८ गते सम्म ll @highlight
29/10/2024

केन्द्रीय युवा समितिको भवन निर्माणार्थ
छैटौं बृहत सांस्कृतिक अभियान-२०८१
कार्तिक १५ देखी १८ गते सम्म ll
@highlight

🙏सादर निमन्त्रणा सम्पुर्णलाइ🙏तमु प्ये ल्हु संघ हङकङको *तमु_सांस्कृतिक_साँझ-४ हङकङ-2024* लाइ सभ्य र भब्य रुपमा सफल परिदिन...
28/10/2024

🙏सादर निमन्त्रणा सम्पुर्णलाइ🙏

तमु प्ये ल्हु संघ हङकङको *तमु_सांस्कृतिक_साँझ-४ हङकङ-2024* लाइ सभ्य र भब्य रुपमा सफल परिदिनु हुन सबिनय अनुरोध गर्दछौं ।
चुलो निम्तो सम्पुर्ण हङकङबासी बाबा-आमा, दाजु-भाइ तथा दिदि-बाहिनीहरुमा ।

#तमु_सांस्कृतिक_साँझ-४ हङकङ-2024 #
🗓 24 NOV 2024 🕖7:00 बजे बेलुकी 🏪 #युङलुङ थ्रेटर हल हङकङ #

कलाकारहरू:-
🎙🇳🇵गायक #चिज गुरुङ
🎙🇳🇵गायिका #निर्जला गुरुङ
🎙🇳🇵गायिका #जालु माया गुरुङ
🎙🇭🇰गायक #मनोज गुरुङ
🎤🇳🇵कार्यक्रम संचालिका #बालकाशी गुरुङ

💃🕺🇳🇵नृत्य टिम तमु प्ये ल्हु संघ नेपाल केन्द्रीय कलाकारहरू ६ जना
🇳🇵🕺कमलबहादुर गुरुङ
🇳🇵🕺सुजन गुरुङ
🇳🇵🕺उत्तम गुरुङ
🇳🇵💃रजनी गुरुङ
🇳🇵💃स्नेहा गुरुङ
🇳🇵💃 अनिका गुरुङ

💃🕺🇭🇰 जिफाहका गुरुङ कलाकारहरू
💃🇭🇰 #कस्मिना गुरुङ

प्रार्थी :
तमु प्ये ल्हु संघ
केन्द्रीय युवा समिति, परिवार
पोखरा, नेपाल
@highlight

🙏💐हार्दिक बधाई तथा शुभकामना💐🙏मिति २०८१ कात्तिक ९ गते तदानुसार २५ अक्टोबर २०२४, शुक्रबारको दिनमा तमु प्ये ल्हु संघ कुवेतक...
26/10/2024

🙏💐हार्दिक बधाई तथा शुभकामना💐🙏

मिति २०८१ कात्तिक ९ गते तदानुसार २५ अक्टोबर २०२४, शुक्रबारको दिनमा तमु प्ये ल्हु संघ कुवेतको बाह्रौं बार्षिकोत्सव तथा पाँचौं अधिवेशनबाट अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनु भएकोमा श्री केश प्हच्यु तमु लगायत नव निर्वाचित सम्पुर्ण कार्यसमितिलाई हार्दिक बधाई सहित कार्यकाल पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछौं ।

सुकबहादुर सर्बुजा (शुक्रराज) तमु
अध्यक्ष एवं सम्पुर्ण
तमु प्ये ल्हु संघ, केन्द्रीय युवा समिति परिवार
पोखरा, नेपाल

💐🌹हार्दिक बधाई तथा शुभकामना🌹💐तमु प्ये ल्हु संघ, केन्द्रीय पच्यु समितिको मिति २०८१ असोज १६ गतेको दिनमा सम्पन्न दोश्रो महा...
03/10/2024

💐🌹हार्दिक बधाई तथा शुभकामना🌹💐

तमु प्ये ल्हु संघ, केन्द्रीय पच्यु समितिको मिति २०८१ असोज १६ गतेको दिनमा सम्पन्न दोश्रो महाधिवेशनबाट श्री पच्यु पैंडी चिवा कुल प्रसाद क्रोम्छे तमु पुन अध्यक्ष जस्तो गरिमामय पदमा निर्विरोध निर्वाचित हुनु भएकोमा अध्यक्ष लगायत सम्पुर्ण कार्यसमितिलाई हार्दिक बधाईका साथै कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछौं ।
1. अध्यक्ष श्री कुलप्रसाद क्रोम्छे तमु (कास्की)
2. प्रथम उपाध्यक्ष श्री ठउवा च्हाक्ली तमु (स्याङ्जा),
3. द्वितीय उपाध्यक्ष श्री जमन सिङ ल्हेंगे तमु (नवलपरासी)
4. महासचिव श्री नारायण काजी ल्हेंगे तमु (स्याङ्जा)
5. सचिव श्री राम बहादुर च्हम्रु तमु (पर्वत)
6. कोषाध्यक्ष श्री डिल प्रसाद ल्हेंगे तमु (स्याङ्जा)
7. सहकोषाध्यक्ष जय बहादुर ल्हेंगे तमु (तनहुँ)
सदस्यहरू :
8. श्री मीम प्रसाद ङोप्छें तमु (कास्की)
9. अमरजङ क्रोम्छें तमु (कास्की)
10. श्री बुद्धि बहादुर ल्हेंगे तमु (कास्की)
11. तेज प्रसाद ल्हेंगे तमु (कास्की)
12. डिला ल्हेंगे तमु (स्याङ्जा)
13. कोष प्रसाद ल्हेंगे तमु (तनहुँ)
14. भोज राज क्होला तमु (तनहुँ)
15. लाल बहादुर थिम्जे तमु (कास्की)
17. पोलाल क्रोम्छें तमु (स्याङ्जा)
18. अमर क्रोम्छें तमु (स्याङ्जा)
19. थमन सिङ ल्हेंगे तमु (स्याङ्जा)
20. रिमन ल्हों तमु (स्याङ्जा)
21. कुल प्रसाद ल्हेंगे तमु (स्याङ्जा)
22. भिम बहादुर क्रोम्छें तमु (कास्की)
23. ओम प्रकाश च्हम्रु तमु (स्याङ्जा)
24. जगत गरब्जा तमु (कास्की),
25. राम बहादुर ल्हेंगे तमु (कास्की)
26. छविलाल ल्हेंगे तमु (कास्की),
27. राम प्रसाद क्रोम्छें तमु (कास्की)
28. याम बहादुर क्रोम्छें तमु (कास्की)

सुकबहादुर सर्बुजा तमु (शुक्रराज)
अध्यक्ष एवं सम्पुर्ण
तमु प्ये ल्हु संघ, केन्द्रीय युवा समिति, पोखरा, नेपाल परिवार
फलिना-क्होइबो, शक्तिघाट, रानिपौवा, वडा नं.-११, पोखरा, कास्की

💐🌹हार्दिक बधाई तथा शुभकामना🌹💐तमु प्ये ल्हु संघ, केन्द्रीय पैंडी समितिको मिति २०८१ असोज १६ गतेको दिनमा सम्पन्न दोश्रो महा...
03/10/2024

💐🌹हार्दिक बधाई तथा शुभकामना🌹💐

तमु प्ये ल्हु संघ, केन्द्रीय पैंडी समितिको मिति २०८१ असोज १६ गतेको दिनमा सम्पन्न दोश्रो महाधिवेशनबाट क्ल्हेप्री पैंडी चिवा श्री देबहादुर टु तमु अध्यक्ष जस्तो गरिमामय पदमा निर्विरोध निर्वाचित हुनु भएकोमा अध्यक्ष लगायत सम्पुर्ण कार्यसमितिलाई हार्दिक बधाईका साथै कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछौं ।

1. अध्यक्ष श्री देबबहादुर टु तमु (पर्वत)
2. उपाध्यक्ष श्री ठग बहादुर च्हाक्ली तमु (स्याङ्जा),
3. महासचिव श्री योम बहादुर म्होब्जे तमु (कास्की)
4. सहसचिव श्री नेत्र बहादुर प्हच्यु तमु (तनहुँ)
5. कोषाध्यक्ष श्री यमन ल्हों तमु (स्याङ्जा)
सदस्यहरु
6. शरण ल्हेंगे तमु (कास्की),
7. चुन बहादुर प्ल्हें तमु (कास्की),
8. हस्तवीर टुक्ल्हेप्री तमु (तनहुँ),
9. लोक बहादुर टु तमु (कास्की),
10. राम च्हम्रु तमु (पर्वत),
11. अमरजंग क्रोम्छें तमु (कास्की),
12. तुल बहादुर टुक्ल्हेप्री तमु (तनहुँ)
13. रुक बहादुर तमु (नवलपुर)

सुकबहादुर सर्बुजा तमु (शुक्रराज)
अध्यक्ष एवं सम्पुर्ण
तमु प्ये ल्हु संघ, केन्द्रीय युवा समिति, पोखरा, नेपाल परिवार
फलिना-क्होइबो, शक्तिघाट, रानिपौवा, वडा नं.-११, पोखरा, कास्की

🙏💐🌹कार्यक्रम सफलताको शुभकामना🌹💐🙏तनहुँ जिल्लाको ब्यास नगरपालिका वडा नं.-४, दमौलीमा अवस्थित तमुसार-क्होइबोमा तमु प्ये ल्हु...
28/09/2024

🙏💐🌹कार्यक्रम सफलताको शुभकामना🌹💐🙏

तनहुँ जिल्लाको ब्यास नगरपालिका वडा नं.-४, दमौलीमा अवस्थित तमुसार-क्होइबोमा तमु प्ये ल्हु संघ केन्द्रीय महिला समितिको २३औं बार्षिक साधारणसभा सभ्य र भब्य रुपमा सफलताको शुभकामना व्यक्त गर्दछौं ।

प्रार्थी :
तमु प्ये ल्हु संघ केन्द्रीय युवा समिति परिवार
पोखरा, नेपाल

🙏💐नमस्कार💐🙏सम्पुर्णमा अत्यन्तै जरुरी सूचना सम्प्रेषण गर्न चाहन्छु ।तमु प्ये ल्हु संघ केन्द्रीय युवा समितिको ३१औं साधारणस...
16/09/2024

🙏💐नमस्कार💐🙏
सम्पुर्णमा अत्यन्तै जरुरी सूचना सम्प्रेषण गर्न चाहन्छु ।

तमु प्ये ल्हु संघ केन्द्रीय युवा समितिको ३१औं साधारणसभा नभएर ३०औं साधारणसभा रहेको कुरा जानकारी गराउन चाहन्छु । किनभने हामिले बृहत छलफल गर्र्यौ र एक निर्णयमा पुग्यौं जसमा ३०औ साधारणसभा हाम्रो विभिन्न कारणले गर्न सकेको थिएन गतबर्ष त्यसैले अहिले त्यसैलाई निरन्तरता दिने भएको हुँदा त्यसैलाई गर्ने गराउने सहमति भएकोले प्रमुख अतिथि, बिशेष अतिथि र अतिथि ज्युहरुमा ३१औं भनेर पत्र गए ता पनि ३०औं साधारणसभा हो भन्ने कुरा बुझी उपस्थितको लागि सम्पुर्ण हार्दिक अनुरोध गर्दछौं ।

प्रार्थी :
तमु प्ये ल्हु संघ केन्द्रीय युवा समिति परिवार

💐🙏हार्दिक बधाई एवं शुभकामना🙏💐मिति २०८१ भदौ २९ गते शनिबारको दिनमा सम्पन्न गुरुङ फिल्म एसोसियसन नेपाल (जिफान) को १६ औं वार...
15/09/2024

💐🙏हार्दिक बधाई एवं शुभकामना🙏💐

मिति २०८१ भदौ २९ गते शनिबारको दिनमा सम्पन्न गुरुङ फिल्म एसोसियसन नेपाल (जिफान) को १६ औं वार्षिक साधारण सभा तथा आठौं राष्ट्रिय अधिवेशनबाट, तमु प्ये ल्हु संघ केन्द्रीय युवा समितिका सदस्य एवंम गायक केश बाहादुर गुरुङ सदस्य जस्तो गरिमामय पदमा सर्वसम्मत निर्वाचित हुनु भएकोमा हार्दिक बधाईका साथै सम्पुर्ण नव निर्वाचित कार्य समितिलाइ कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछौँ ।

अध्यक्ष एव सम्पूर्ण
तमु प्ये ल्हु केन्द्रीय युवा समिति परिवार

💐🙏हार्दिक बधाई एवं शुभकामना🙏💐मिति २०८१ भदौ २ गते तदानुसार 18 अगस्ट 2024 को दिनमा सम्पन्न तमु प्ये ल्हु संघ न्युयोर्क महि...
09/09/2024

💐🙏हार्दिक बधाई एवं शुभकामना🙏💐

मिति २०८१ भदौ २ गते तदानुसार 18 अगस्ट 2024 को दिनमा सम्पन्न तमु प्ये ल्हु संघ न्युयोर्क महिला समिति अमेरिकको दोश्रो अधिवेशनबाट धौलागिरी जिल्ला फलेबास न.पा. घर भै थसिखेल नेवाखर्क, ललितपुर हुँदै अमेरिका निवासी श्री माया सर्बुजा तमुज्यु अध्यक्ष जस्तो गरिमामय पदमा सर्वसम्मत निर्वाचित हुनु भएकोमा हार्दिक बधाईका साथै सम्पुर्ण नव निर्वाचित कार्य समितिलाइ हार्दिक बधाइ एवं कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछौँ ।

💐🙏हार्दिक बधाई एवं शुभकामना🙏💐मिति २०८१ भदौ २ गते तदानुसार 18 अगस्ट 2024 को दिनमा सम्पन्न तमु प्ये ल्हु संघ न्युयोर्क अमे...
09/09/2024

💐🙏हार्दिक बधाई एवं शुभकामना🙏💐

मिति २०८१ भदौ २ गते तदानुसार 18 अगस्ट 2024 को दिनमा सम्पन्न तमु प्ये ल्हु संघ न्युयोर्क अमेरिकाको दोश्रो अधिवेशनबाट लमजुङ जिल्ला बेशिशहर न.पा.-२, चिसासापानी घर भै हाल अमेरिका निवासी श्री तेज प्रु तमुज्यु अध्यक्ष जस्तो गरिमामय पदमा सर्वसम्मत निर्वाचित हुनु भएकामा हार्दिक बधाईका साथै सम्पुर्ण नव निर्वाचित कार्य समितिलाइ हार्दिक बधाइ एवं कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछौँ ।

अध्यक्ष एव सम्पूर्ण
तमु प्ये ल्हु केन्द्रीय युवा समिति परिवार

💐🙏हार्दिक बधाई एवं शुभकामना🙏💐मिति २०८१ भदौ २ गते तदानुसार 18 अगस्ट 2024 को दिनमा सम्पन्न तमु प्ये ल्हु संघ न्युयोर्क अमे...
08/09/2024

💐🙏हार्दिक बधाई एवं शुभकामना🙏💐

मिति २०८१ भदौ २ गते तदानुसार 18 अगस्ट 2024 को दिनमा सम्पन्न तमु प्ये ल्हु संघ न्युयोर्क अमेरिकाको दोश्रो अधिबेशनबाट कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिका-२, च्याङलुङ घर भै हाल अमेरिका निवासी एवं तमु प्ये ल्हु संघ केन्द्रीय युवा समितिको भु.पु. सक्रिय सदस्यका साथै क्ल्हेप्री चिवा श्री सन्तोष टु तमुज्यु सचिब जस्तो गरिमामय पदमा सर्वसम्मत निर्वाचित हुनु भएकामा हार्दिक बधाईका साथै सम्पुर्ण नव निर्वाचित कार्य समितिलाइ हार्दिक बधाइ एवं कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछौँ ।

अध्यक्ष एव सम्पूर्ण
तमु प्ये ल्हु केन्द्रीय युवा समिति परिवार

मिति २०८१ असोज ३ गते, बिहिवार यस संस्थाको ३१औं साधारणसभा गण्डकी प्रदेशको राजधानी पोखरामा सम्पन्न हुन गैरहेकोले उदघाटन सम...
06/09/2024

मिति २०८१ असोज ३ गते, बिहिवार यस संस्थाको ३१औं साधारणसभा गण्डकी प्रदेशको राजधानी पोखरामा सम्पन्न हुन गैरहेकोले उदघाटन समारोहमा सहभागिताको लागि सम्पुर्णमा सादर निमन्त्रणा गर्दछौ ।
स्वदेश तथा बिदेशमा तमु प्ये ल्हु संघको शाखा भएको जिल्लाहरुमा जिल्ला समितिसंगको सहकार्य र समन्वयमा त्यस जिल्लाका युवा समिती भएको खण्डमा युवा समितिलाइ नै पठाउने नभएको जिल्लामा जिल्ला समितिले त्यहाँका युवाहरुलाइ सहभागी गराइ दिनको लागि अनुरोध गरिन्छ ।

साथै उक्त साधारणसभाको बन्दसत्रमा सहभागि हुनका लागि सम्पुर्ण पदाधिकारी र सदस्यज्यूहरू, केन्द्रिय युवा समितिको सल्लाहकारज्यूहरू, केन्द्रीय युवा समितिको संस्थापक ज्युहरु, केन्द्रीय युवा समितिको भुपु अध्यक्ष ज्युहरु, जिल्ला युवा समितिका प्रतिनिधि एवं पर्यवेक्षकज्युहरुमा पत्र पठाईसकेको छ, यदि पत्र प्राप्त नभएमा यसै सुचनालाई आधार मानि उपस्थित भै दिनहुन सादर अनुरोध गर्दछौं ।

Address

Fa-Li-Na-Kohibo, Shaktighat, Ranipauwa-11, Kaski
Pokhara

Alerts

Be the first to know and let us send you an email when Tamu Pye Lhu Sangh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Tamu Pye Lhu Sangh:

Share