15/02/2026
महाशिवरात्रि को हार्दिक शुभकामना!
भगवान शिव को कृपा, आशिर्वाद र सकारात्मक ऊर्जा तपाईं र तपाईंका सम्पूर्ण परिवारमा सधैं रहिरहोस्। यस पवित्र रातले हाम्रो जीवनबाट अन्धकार हटाई शान्ति, शक्ति, साहस र समृद्धि प्रदान गरोस्।
ओम् नमः शिवाय 🙏
सबै दर्शक तथा शुभचिन्तकहरूलाई सुख, शान्ति र स्वास्थ्यको मंगलमय शुभकामना।
#महाशिवरात्रि