08/06/2025
नमस्ते,यहि मिती २०८२ जेष्ठ २८ गते बुधबार पुर्णिमाका दिन बिहान ७.४५ बजे पोखरा-१२ धिकालेथर कुल मन्दिर परिसरमा हामी सुतार कार्की कुलबँधुहरुको बार्षिक साधारण सभा तथा कुलमँन्दिरमा पुजा सहित दर्शन गर्ने कार्यक्रम भएको हुँदा उक्तकार्यक्रममा सबै परिवारका सदस्य सहित उपस्थित भई कार्यक्रम सफल पारीदिनु हुन सादर अनुरोध गर्दछु। दुर्गा बहादुर कार्की अध्यक्ष सुतार कार्की कुल सँरक्षण समिती- कास्की पोखरा