नयाँ कथा

नयाँ कथा “परिश्रमको फल मीठो हुन्छ”
The fruit of hard work is sweet.

आज जेठ १९,नेपाली इतिहासको अत्यन्तै पीडादायी र कालो दिन।स्वर्गीय राजा वीरेन्द्र र उहाँको सम्पूर्ण राजपरिवारप्रति भावपूर्ण...
02/06/2026

आज जेठ १९,
नेपाली इतिहासको अत्यन्तै पीडादायी र कालो दिन।
स्वर्गीय राजा वीरेन्द्र र उहाँको सम्पूर्ण राजपरिवारप्रति भावपूर्ण श्रद्धाञ्जली।

“राष्ट्रका लागि समर्पित ती अमूल्य जीवनहरू,
आज पनि हाम्रो मन र सम्झनामा अमर छन्।
शान्ति, समर्पण र सेवा–भावले भरिएको उहाँहरूको यात्रा
हामी सधैं सम्झिरहनेछौं… 🙏🕊️”

“आकाशले पानी मात्रै झारेन, किसानको वर्षौँको सपना पनि बगाएर लग्यो… दिनरात पसिना बगाएर, भोक सहेर लगाएको बाली, आज असिना र ह...
26/05/2026

“आकाशले पानी मात्रै झारेन, किसानको वर्षौँको सपना पनि बगाएर लग्यो…

दिनरात पसिना बगाएर, भोक सहेर लगाएको बाली, आज असिना र हावाहुरीले एकैछिनमा सखाप बनायो…

घरमा छोराछोरीको आशा थियो, भकारी भरिने सपना थियो, तर खेतभरि छरिएको यो विनाश देख्दा, किसानको मन पनि चुँडिएको छ…

अरूका थाल भरिदिने हातहरू, आज आफ्नै भविष्य हेरेर रोइरहेका छन्… हे भगवान्, किसानको पीडा यति धेरै किन हुन्छ…? 😢”

25/05/2026

फिर्के खोलामा डोजर चल्दै गर्दा पर्यो यस्तो।
मापदण्डको मात्र होकि अरु पनि फालिन्छ घर?

27/04/2026

एमाले नेता Mahesh Basnetकी श्रीमती र Shobha Pathak बीच लुछालुछ भएको बताइएको छ। घटनापछि महेश बस्नेतकी श्रीमतीलाई प्रहरीले नियन्त्रणमा लिएको खबर सार्वजनिक भएको छ।

21/04/2026

गृहमन्त्रीको राजीनामा चर्चा चुलिँदै गर्दा भेटवार्ता गरेर फर्किएपछि ज्ञानेन्द्र शाही ले यस्तो प्रतिक्रिया दिएका छन्।

जनहितमा जारी सन्देश!पर्यटकबस  तथा मालवाहक सवारी साधन प्रवेश निशेध।
20/04/2026

जनहितमा जारी सन्देश!
पर्यटकबस तथा मालवाहक सवारी साधन प्रवेश निशेध।

Breaking News: रवि लामिछाने ले सुधन गुरुङ लाई तत्काल राजीनामा दिन दबाब दिनुभन्दा, पार्टी बैठकमा आफ्नो धारणा राखेर स्पष्ट...
20/04/2026

Breaking News: रवि लामिछाने ले सुधन गुरुङ लाई तत्काल राजीनामा दिन दबाब दिनुभन्दा, पार्टी बैठकमा आफ्नो धारणा राखेर स्पष्टिकरण दिन आग्रह गरेका छन्। उनले आन्तरिक छलफलबाटै निष्कर्ष निकाल्नुपर्ने बताएका छन्।

19/04/2026

पुतलीबजार–४ रामकोशमा पोखराबाट बुटवलतर्फ जाँदै गरेको बस दुर्घटनाग्रस्त भएको छ।

बढ्दो मूल्यवृद्धि न्यूनीकरण गर्ने अर्थमन्त्री वाग्लेको प्रतिबद्धता।         ゚
16/04/2026

बढ्दो मूल्यवृद्धि न्यूनीकरण गर्ने अर्थमन्त्री वाग्लेको प्रतिबद्धता।

Address

Pokhara

Telephone

+96555467954

Website

Alerts

Be the first to know and let us send you an email when नयाँ कथा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to नयाँ कथा:

Share