Gorakhnath Dham Pokhara/गोरखनाथ धाम पोखरा

  • Home
  • Nepal
  • Pokhara
  • Gorakhnath Dham Pokhara/गोरखनाथ धाम पोखरा

Gorakhnath Dham Pokhara/गोरखनाथ धाम पोखरा Free Gurukul Education For All.

14/10/2022

गोरखनाथ मन्दिरको साधारण सभामा आफ्नो बिशेष मन्तब्य राख्दै पिठाधिस योगी बलभद्रजी महाराज ।

श्री शिव गोरक्षनाथ पीठ सिद्धाश्रमको अर्थिक प्रतिबेदन ।
14/10/2022

श्री शिव गोरक्षनाथ पीठ सिद्धाश्रमको अर्थिक प्रतिबेदन ।

श्री शिव गोरक्षनाथ पीठ सिद्धाश्रमको ११औ साधारण सभा तथा चौथो अधिबेशन आरम्भ भएको छ ।।
14/10/2022

श्री शिव गोरक्षनाथ पीठ सिद्धाश्रमको ११औ साधारण सभा तथा चौथो अधिबेशन आरम्भ भएको छ ।।

हार्दिक निमन्त्रणा****आदरणिय सम्पूर्ण आजीवन सदस्य ज्युहरू रसाधारण सदस्य तथासम्पूर्ण भक्तजनहरू****एघारौ बार्षिक  साधारण स...
10/10/2022

हार्दिक निमन्त्रणा
****
आदरणिय सम्पूर्ण आजीवन सदस्य ज्युहरू र
साधारण सदस्य तथा
सम्पूर्ण भक्तजनहरू
****
एघारौ बार्षिक साधारण सभा
चौथो अधिवेशन
मिति-2079/6/28गते
स्थान-गोरखनाथ मन्दिर परिसर पोखरा-31 पचभैया कास्की ।
समय-10 बजे।
*****

30/09/2022

उधोगीको नाम योगी हो । सुतुवा अल्छिको नाम रोगी हो । - योगी नरहरिनाथ

केन्द्रपाडा,उरिसा मठका मठाधिस योगाचार्य योगी शिवनाथजी महाराजलाइ गोरखनाथ पीठ पोखराका पीठाधिस योगी बलभद्रनाथजी महाराजले आज...
26/09/2022

केन्द्रपाडा,उरिसा मठका मठाधिस योगाचार्य योगी शिवनाथजी महाराजलाइ गोरखनाथ पीठ पोखराका पीठाधिस योगी बलभद्रनाथजी महाराजले आज गोरखनाथ मन्दिर पोखरा-३१ मा बिदाइ गर्नु भयो ।

26/09/2022

गोरखनाथ मन्दिर पचभैया पोखरामा योगी बलभद्रनाथजी महाराजद्वारा विधिपूर्वक घटस्थापना स्थापना गर्ने काम सम्पन्न भयो ।

आश्रम ब्यबस्थित गराउन पिर,विर र वजिरको आबश्यकता पर्दछ । - योगी बलभद्रनाथजी महाराज
25/09/2022

आश्रम ब्यबस्थित गराउन पिर,विर र वजिरको आबश्यकता पर्दछ । - योगी बलभद्रनाथजी महाराज

आज एक दिवसिय अष्टाङ्ग योग तथा षडकर्म सम्बन्धी कार्याशाला सम्पन्न भयो ।
24/09/2022

आज एक दिवसिय अष्टाङ्ग योग तथा षडकर्म सम्बन्धी कार्याशाला सम्पन्न भयो ।

नेपाली टोपीमा केन्द्रपादा,उरिसा मठका मथाधिस योगाचार्य योगी शिवनाथजी महाराज,गोरखनाथ पीठ पोखराका पीठाधिस योगी बलभद्रनाथजी ...
23/09/2022

नेपाली टोपीमा केन्द्रपादा,उरिसा मठका मथाधिस योगाचार्य योगी शिवनाथजी महाराज,गोरखनाथ पीठ पोखराका पीठाधिस योगी बलभद्रनाथजी महाराज,रतननाथ मठ दाङ्गका योगी बृहस्पतिनाथजी महाराज । गोरखनाथ मन्दिर किमबेसीमा ।

केन्द्रपदा,उरिसा मठका मथाधिस योगाचार्य योगी शिवनाथजी महाराजद्वारा योगचर्चा तथा निशुल्क योगसाधना शिबिरमा भाग लिइ लाभ लिनु...
23/09/2022

केन्द्रपदा,उरिसा मठका मथाधिस योगाचार्य योगी शिवनाथजी महाराजद्वारा योगचर्चा तथा निशुल्क योगसाधना शिबिरमा भाग लिइ लाभ लिनुहुन अनुरोध छ ।
स्थान: गोरखनाथ मन्दिर,किमबेसि,पोखरा-३१
समय : बिहान ७:३० बजे ।
मिति : २०७९ अशोज ८ गते शनिबार ।

गुरु गोरखनाथको पुरानो मूर्ति ।। जय गोरख ।।
22/09/2022

गुरु गोरखनाथको पुरानो मूर्ति ।। जय गोरख ।।

Address

Gorakhanath Road Pachabhaiya/31
Pokhara
33700

Opening Hours

Monday 04:00 - 19:30
Tuesday 04:00 - 19:30
Wednesday 04:00 - 19:30
Thursday 04:00 - 19:30
Friday 04:00 - 19:30
Saturday 04:00 - 19:30
Sunday 04:00 - 19:30

Telephone

+9779864897595

Alerts

Be the first to know and let us send you an email when Gorakhnath Dham Pokhara/गोरखनाथ धाम पोखरा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share