Bindhyabasini Dharmik Kshetra Bikash Samiti Pokhara

Bindhyabasini Dharmik Kshetra Bikash Samiti Pokhara Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bindhyabasini Dharmik Kshetra Bikash Samiti Pokhara, Hindu temple, Nepal Pokhara Merua/2, Pokhara.

18/11/2022

बिज्ञापन एवं सूचना !
पोखरास्थित शीघ्र सञ्चालनको तयारीमा रहेको बिन्ध्यबासिनी प्राकृतिक चिकित्सालय का लागि कर्मचारी आवश्यकता
प्राकृतिक चिकित्सक 2
फिजियोथेरापिस्ट BPT 1
फिजियोथेरापिस्ट DPT 1
नर्सिङ (PCL) 2
पुरुष उपचारक 2
महिला उपचारक 2
विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति पाेखरा - २
सम्पर्क नम्बर - ०६१- ५७२८३५, ९८५६०००१५७

26/09/2020
29/08/2020

आजको राशिफल २०७७/०५/१३/शनिबार

मेष : आय आर्जनमा बृद्धि हुनेछ | पैसा तथा बहुमुल्य सम्पती हातलागी पर्नेछ |

वृष : व्यपार व्यवसाय फस्टाउनेछ | नौलो ज्ञान तथा सिप सिक्ने अवसर मिल्नेछ | आजको समय शुभ रहनेछ |

मिथुन : केही दुविधाहरू देखा पर्नेछ | अप्ठायारा परिस्थितिको सामना गर्दै अगी बढन सके दिगो फाइदा हुन्छ | आजको समय मध्यम रहनेछ |

कर्कट : चोटपटकको भय देखा पर्नेछ | मिहिनतको प्रतिफल न्यून रहनेछ | आजको समय अशुभ रहनेछ |

सिंह : दामपत्य जीवन आनन्दमय रहला | एकल व्यपार व्यवसाय फस्टाउनेछ | आजको समय शुभ रहनेछ |

कन्या : अध्ययन अध्यापनमा रूची बढनेछ | खेलकुदमा दिलचस्पी बढ्नेछ | मातृ पक्षबाट आशिर्वाद र प्रेरणा मिल्नेछ |

तुला : सन्तान पक्ष बाट शुभ समाचार सुन्न पाइएला | काममा चुनौतीहरू देखिए पनि प्रयत्नले सकारात्मक संकेत मिल्नेछ |

वृश्चिक : सोचे अनुसार काम नबन्नाले निराश हुनु पर्नेछ | रोग शोकले सताउनेछ |

धनु : आटेको र ताकेको कार्य तत्काल पुरा हुनेछ | अनुहारमा कान्ती र मनमा शान्ती छाउला | आजको समय शुभ रहनेछ |

मकर : संयमित भएर अगि बढन सके दिगो फाइदा हुनेछ | अरूको मुख ताक्नाले दुख पाइएला |

कुम्भ : मिष्टान भोजनको योग छ | शरिरमा बल र स्फूर्ती बढ्नेछ | हर्ष उल्लास छाउला |

मीन : चिन्ता र दुर्बलता देखा पर्नेछ | सोचेको कार्य समयमा पुरा हुने छैन | खर्च अधिक हुन सक्छ |

ॐ नम शिबाय,,
29/07/2020

ॐ नम शिबाय,,

23/07/2020

ॐ दुर्गा देव्व्यै नमः।। जय श्री दुर्गा भवानी।।
दुर्गा भवानी यस चराचर जगत एक मात्र तेस्तो महादेवी हुनुहुन्छ जसको इच्छामा सारा जगत चलेको छ। यस जगतको सृष्टिकर्ता ,पालनकर्ता र संहारकर्ता ब्रम्हा,बिष्णु र महेश द्वारा समेत आराध्य महादेवी लाई गीतमा भगवान श्री कृष्णले अर्जुनलाई भन्नु हुन्छ - हे अर्जुन महाशक्ति दुर्गा को आशिर्वाद बिना कुनैपनि शक्तिको पात पनि हल्लिदैन यदि युद्द जित्नु छ भने माँ दुर्गाको आरधना गर्नु आवश्यक छ। Jay Shree ❣️🙏 Durga Bhawani 🙏🙏

जय बिन्ध्यबासिनी  🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
23/07/2020

जय बिन्ध्यबासिनी 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

यस विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले निर्माणकार्य गरिरहेको विन्ध्यवासिनी प्राकृतिक चिकित्सालय  सम्बन्धित विभिन...
27/05/2020

यस विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले निर्माणकार्य गरिरहेको विन्ध्यवासिनी प्राकृतिक चिकित्सालय सम्बन्धित विभिन्न निर्माणाधीन भवन तथा पानी ट्याङ्कीकाे हाल सम्मकाे निर्माणकार्य काे विवरण 🍓🍓🍓

यस विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले निर्माणकार्य गरिरहेको विन्ध्यवासिनी गुरूकुल विद्याश्रम भवनकाे हाल सम्मकाे...
27/05/2020

यस विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले निर्माणकार्य गरिरहेको विन्ध्यवासिनी गुरूकुल विद्याश्रम भवनकाे हाल सम्मकाे निर्माण कार्य विवरण 🍓🍓🍓

02/05/2020

Address

Nepal Pokhara Merua/2
Pokhara
0977

Opening Hours

Monday 04:00 - 19:00
Tuesday 04:00 - 17:00
Wednesday 04:00 - 19:00
Thursday 04:00 - 19:00
Friday 04:00 - 19:00
Saturday 04:00 - 19:00
Sunday 04:00 - 19:00

Telephone

+97761572835

Website

Alerts

Be the first to know and let us send you an email when Bindhyabasini Dharmik Kshetra Bikash Samiti Pokhara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Bindhyabasini Dharmik Kshetra Bikash Samiti Pokhara:

Share

Category