Naya Baptist Church Siwa

Naya Baptist Church Siwa Pray is the lord.

🎆🎆✨
01/01/2025

🎆🎆✨

01/01/2024

ईस्विसंवत अर्थात ईसाई बिस्वास पहिलो शताब्दीको मध्यमा भएको थियो, जुन पहिले येशूका शिक्षाहरू र पछि टार्ससका पावलको लेखन र मिसनरी कार्यमा आधारित थियो। ईश्विसंवतको अर्थनै ख्रीष्टियनिती हो । परमप्रभुको बर्ष हो जस्लाई अंग्रेजिमा A.D पनि भनिन्छ । येशू ख्रीष्टको जन्म, मृत्यु, र तीन दिन पछिको पुनरुत्था र स्वर्गारोहणले संसारको ईतिहासलाई मात्र बदलेन तर उद्धार र मुक्ती, अनन्त जीवनद्वारा धार्मिक्तामा युगलाईनै बदल्यो । नया बर्ष 2024 को हार्दिक शुभकामना 🎆🎆

21/09/2023

प्रभुको प्रीय जन सबैजनालाई जयमसिह 🙏

हितोपदेश 3:5-6
5. आफ्‍नो सारा हृदयले परमेश्‍वरमा भरोसा राख्‌ र तेरो आफ्‍नै समझशक्तिमा भर नपर्‌
6. आफ्‍ना सारा मार्गमा उहाँलाई सम्‍झी, र उहाँले तेरा मार्गहरू सोझा तुल्‍याइदिनुहुनेछ।

01/01/2023
29/12/2020

🙏🙏 प्रार्थना गरौँ देशको राजनैतिक अस्थिरताको अन्त्यको, लागि देशब्यापी मण्डलि सेवकाई मिसन विभिन्न सेमिनार बक्ता बाईबल कलेज प्रचारकहरुको लागि, गरिब दुखिको लागि, छुवाछुत , छाउगोठ प्रथा दाइजो प्रथा अन्त हुनसकोस , भ्रष्टाचार बलात्कार हत्याहिंसा चेलिबेटी बेचबिखन, दलाल को अन्त्य हुन सकोस । देश बिदेशमा हुने सबै नेपालिहरुको लागि बिस्वब्यापी मण्डकि एकता, जाग्रीती, मण्डलिद्वारा सु समाचारिकरण पवित्रकरण मण्डलि वृद्धि झुटो शिक्षा र त्यस्को अन्त्य बिभिन्ना माहामारिको लागि, सतावटमा परेकोहरुको लागि धार्मिक स्वतन्त्र्ता नभएको मुलुकहरुमा धार्मिक स्वतन्त्रता हुनसकोस विभिन्न समस्याको बन्धन जस्तै रिण , दुष्टताको बन्धन , विभिन्न किसिमको रोगबिरामको बन्धन , सुसाईटको बन्धन , मृत्युको बन्धन्मा परेको मानिसको लागि, हरेक मानिस जो खान नपाएको लाउन नपाएको बस्न नपाएको गरिब दुखी अनाथ बिधवाहरुको लगी अन्यायमा परेको लागि प्रार्थना गर्नेछौ ।

✝️✝️येशू ख्रीष्ट धर्म स्थापना गर्न होईन, तर साँचो परमेस्वर बाटो सत्य र जीवन चिनाउन आउनुभएको हो । येशू ख्रीष्ट धर्म परिवर...
25/12/2020

✝️✝️येशू ख्रीष्ट धर्म स्थापना गर्न होईन, तर साँचो परमेस्वर बाटो सत्य र जीवन चिनाउन आउनुभएको हो ।
येशू ख्रीष्ट धर्म परिवर्तन गर्न होईन तर मानिसको जीवन परिवर्तन गर्न आउनुभएको हो।
येशू ख्रीष्ट विदेशी धर्म स्थापनागर्न आउनुभएको होईन तर संसारको सबै मानिसलाई प्रेम गर्न आउनुभएको हो ।
येशू ख्रीष्ट पापिलाई नष्ट गर्न आउनुभएको होईन , तर पापलाई नष्ट गरेर पापीलाई क्षमा र प्रेम गर्न आउनुभएको हो ।
येशू ख्रीष्ट रिति विधि संस्कृती संस्कार स्थापना गर्न आउनुभएको होईन तर अन्धविस्वास कुरिती कुसंस्कारको अन्धकार हटाई ज्योती दिन आउनुभएको हो।
येशू ख्रीष्ट मृत्युलाई हटाउन होईन तर मृत्युलाई जितेर अनन्त जीवन दिन आउनुभएको हो।

* उनै माहान परमेस्वर यश संसारमा आएर मानिसको रुपमा जन्म भै हामिलाई उद्धार र मुक्ती दिनुहुने मुक्तिदाता प्रभु येशूको🎄🎄 जन्मोत्सबको साथै नया बर्ष २०२१ पावन 🎆🎆अवसर साथै देश बिदेश सबैठाउँमा छरेर रहनुभएको सम्पुर्ण नेपाली दाजुभाई दिदिबहिनि आमाबुवा लगायत सबैमा सुख सान्ती सम्वृद्धी र उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना ।

24/09/2020

👏👏👏कुकुरले पनि खानभन्दा अगाडि प्रार्थना गर्दैछन । "सास हुने हरेक प्राणीले परमप्रभुको प्रशंसा गरोस,!हल्लेलुयाह!" भजनसंग्रह १५०:६

Address

Phidim

Telephone

+9779807994634

Website

Alerts

Be the first to know and let us send you an email when Naya Baptist Church Siwa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share