Jyoti † Church

Jyoti † Church हामी यो पेज मार्फत हाम्रो मण्डलीमा भइ रहेको गतिविधिहरु पोस्ट गर्ने गर्छौ ।

01/06/2025

ज्योति मण्डली गाउँसराको जवानहरूले गाउनुभएको ख्रीस्टीयन भजन मान्छेको बस्तीभित्र..... परमेश्वरलाई महिमा भएकोस्।

ज्योति मण्डलीको सदस्य Jyoti Limbu तुम्बापोको नृत्य परमेश्वरलाई महिमा भएकोस्।
27/04/2025

ज्योति मण्डलीको सदस्य Jyoti Limbu तुम्बापोको नृत्य परमेश्वरलाई महिमा भएकोस्।

मलाई घाम मन पर्छ . ​⁠ https://youtu.be/qZacOOAZbAQ

26/05/2024
26/05/2024
फिदिम बप्तिस मण्डलीका सल्लहाकार श्री बिजुली बिक्रम नेम्बाङ प्रभुमा सुत्नु भएको खबरले  हामी ज्योति मण्डली परिवार स्तबध भए...
16/01/2024

फिदिम बप्तिस मण्डलीका सल्लहाकार श्री बिजुली बिक्रम नेम्बाङ प्रभुमा सुत्नु भएको खबरले हामी ज्योति मण्डली परिवार स्तबध भएकाछौ, यस दुखको घडीमा शोकाकुल परिवार लगायत वहाको आफन्तजन, इस्टमित्र, दाजुभाई सम्पुर्णमा परमेस्वरबाट धैर्यधारण गर्नसक्ने शक्ति प्राप्त भएकोहोस भनि प्रार्थाना गर्दछौ🙏🏻साथै 💐भावपुर्ण श्रद्धाञ्जली 💐अर्पण गर्दछौं 🙏

25/12/2023

देश बिदेशमा रहनु भएको सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी आमाबुबाहरुमा बडा दिन ख्रीष्ट्मस तथा नया बर्ष सन २०२४ को पावन अवसरमा परमेश्वरको अवरणीय शान्ति,आनन्द र उत्तरोतर उन्नति प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

आज मिति २०७९/११/२० गते ज्योति संगतीको ३ जना सदस्यहरुले पा. सन्तोष योङ्हाङ को बहुली द्वारा पानीको बप्तिष्मा लिनु भएको छ ।...
04/03/2023

आज मिति २०७९/११/२० गते ज्योति संगतीको ३ जना सदस्यहरुले पा. सन्तोष योङ्हाङ को बहुली द्वारा पानीको बप्तिष्मा लिनु भएको छ । परमेस्वरले धेरै धेरै आशिष दिनुभएको होस ।

Jyoti Fellowship चोकमागुले यसपटक को Christmas&New Year 2023 श्री सिंहदेवी आ. वि. का शिक्षक , शिक्षिका र छात्र छत्राहरु स...
23/12/2022

Jyoti Fellowship चोकमागुले यसपटक को Christmas&New Year 2023 श्री सिंहदेवी आ. वि. का शिक्षक , शिक्षिका र छात्र छत्राहरु संग डट,कपी वितरण गरी मनाइयो ।

ज्योति मण्डली परिवार , फिदिम
05/11/2022

ज्योति मण्डली परिवार , फिदिम

Marriage of Roda (Bimala) Limbu At Jyoti † Church Subhang Gausara.
31/10/2022

Marriage of Roda (Bimala) Limbu At Jyoti † Church Subhang Gausara.

मण्डली घोषणा तथा अगुवा अभिषेक कार्यक्रम फिदिम-१, पाँचथर ।
21/10/2022

मण्डली घोषणा तथा अगुवा अभिषेक कार्यक्रम फिदिम-१, पाँचथर ।

Address

Panchthar
Phidim

Opening Hours

Tuesday 17:00 - 19:00
Friday 16:00 - 18:00
Saturday 09:00 - 16:00

Alerts

Be the first to know and let us send you an email when Jyoti † Church posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share