दैनिक बाइबल खण्डहरू। Daily Bible Verse.

  • Home
  • Nepal
  • Phidim
  • दैनिक बाइबल खण्डहरू। Daily Bible Verse.

दैनिक बाइबल खण्डहरू।    Daily Bible Verse. we are one in christ

29/08/2025

Celebrating my 2nd year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

29/08/2025
28/11/2023

'If we confess our sins, he is faithful and just and will forgive us our sins and purify us from all unrighteousness.'
_1 John 1:9

21/07/2023

ख्रीष्टियन गजल
प्रभुको उपस्थिति बाट भाग्न नखोज्नुस्
आफ्नै इच्छामा कहिलै लाग्न नखोज्नुस्

विरोध गर्लान् विदेशी अनि डलरे भनी
सत्य बुझ अरूको कुरामा जाग्न नखोज्नुस्

बोल्दा सभ्य र गर्दा असल गर्ने गर
अभद्र व्यवहार गरेर सीमा नाग्न नखोज्नुस्।।।।
Like share and follow 🙏

15/07/2023

ख्रीष्टियन गजल
यस्तै केही मीठा गफ गर्दै गरौँला
परमेश्वरमा सँगै अघि बढ्दै गरौँला

भूल अनि त्रुटि भए माफ गर्नु है
स्वर्ग को शिखर संगै चड्दै गरौँला

सिक्दै अनि सिकाउँदै एक अर्कामा
परमेश्वरको वचन अब भर्दै गरौँला

14/07/2023
12/07/2023

ख्रीष्टमा असल जिउने हो, खराब होइन नि साथी
आदद बाइबलको लाग्नु पर्ने, शराब होइन नि साथी

फस्दा संसारिक थोक र शारीरिक लोभ मा फसिन्छ,
ख्रीष्ट नै अनन्त जीवन हो, धराप होइन नि साथी।

Address

Phidim
57400

Telephone

+9779824086444

Website

Alerts

Be the first to know and let us send you an email when दैनिक बाइबल खण्डहरू। Daily Bible Verse. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to दैनिक बाइबल खण्डहरू। Daily Bible Verse.:

Share

Category