03/04/2026
Capturing a Moment of Pure Faith
A precious memory of the novices in our program—a once-in-a-lifetime opportunity to don the "Victory Flag of the Arahants," a tradition preserved for over 2,500 years. To live within the Precepts bestowed by the Lord Buddha is a blessing beyond words.
This beautiful memory will be cherished forever. We extend our deepest gratitude to everyone who contributed to the successful completion of this merit-making journey.
आस्थाको एक अविस्मरणीय क्षण
यस कार्यक्रमका बाल भिक्षुहरूको (सामनेर) एक अमूल्य स्मृति—जीवनमा एक पटक प्राप्त हुने सुअवसर, जसमा उनीहरूले २५०० वर्षभन्दा बढी समयदेखि सुरक्षित राखिएको "अर्हतहरूको विजय ध्वजा" (चीवर) धारण गरेका छन्। भगवान बुद्धले प्रदान गर्नुभएको शील र अनुशासनमा रहनु एक ठूलो सौभाग्य हो।
यो सुन्दर स्मृति सदैव मनमा रहनेछ। यस पुण्य कार्यलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूप्रति हामी हार्दिक कृतज्ञता व्यक्त गर्दछौं।
📷
थप तस्बिरहरूका लागि यहाँ हेर्नुहोस्:
https://drive.google.com/drive/folders/1g7TVOEcuRNHXtf7xop9Hxh4ywqR8O2hG