Palhi Bhagawati Mandir

Palhi Bhagawati Mandir The Palhi Bhagawati Mandir is a holy temple of goddess durga. Thousands of people worship in this temple during the festive season of Nawami(Dushera).

15/11/2025
आज फुलपाती, बडादशैंको सातौं दिन । सप्तमी तिथिमा पर्ने यस दिन हिन्दु धर्मावलम्बीहरुको महान चाड बडादशैंको महत्वपूर्ण दिन।अ...
02/10/2022

आज फुलपाती, बडादशैंको सातौं दिन । सप्तमी तिथिमा पर्ने यस दिन हिन्दु धर्मावलम्बीहरुको महान चाड बडादशैंको महत्वपूर्ण दिन।

अश्विन शुक्ल सप्तमी को शुभकामना। पाल्ही भगवती माताले सबैको रक्षा गरून।

सादर,
पाल्ही भगवती मन्दिर परिवार
पाल्हीनन्दन ४ नवलपरासी
नेपाल

सम्पूर्ण नेपालीहरूको महान पर्व बिजया दशमी, दीपावली एवं छठ पर्वको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना।हजुरहरूको मनोकामना प...
14/10/2021

सम्पूर्ण नेपालीहरूको महान पर्व बिजया दशमी, दीपावली एवं छठ पर्वको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना।

हजुरहरूको मनोकामना पूरा होस्।

• पाल्ही भगवती मन्दिर परिवार
पाल्हीनन्दन-४, नवलपरासी

RIP हार्दिक श्रद्धांजलि 🙏🏻यस पाल्ही नन्दन ४ मा बस्ने अर्जुन पटेल ज्यूको असामयिक निधन भएकोले अत्यन्त मर्माहत भएका छौं।घर ...
19/09/2020

RIP हार्दिक श्रद्धांजलि 🙏🏻

यस पाल्ही नन्दन ४ मा बस्ने अर्जुन पटेल ज्यूको असामयिक निधन भएकोले अत्यन्त मर्माहत भएका छौं।

घर परिवार लाई शक्ति प्रदान होस् र धैर्य हुन आग्रह गर्न चाहन्छौं।

पाल्ही भगवती मन्दिर परिवार
पाल्ही नन्दन ४
नवलपरासी

हार्दिक श्रद्दाञ्जली !आदरणीय सुवासचन्द्र गिरी जूयको उपचारको क्रममा पाटन अस्पताल, ललितपुरमा असमायिक निधन भएको हुँदा सम्पू...
18/08/2020

हार्दिक श्रद्दाञ्जली !

आदरणीय सुवासचन्द्र गिरी जूयको उपचारको क्रममा पाटन अस्पताल, ललितपुरमा असमायिक निधन भएको हुँदा सम्पूर्ण नवलपरासी वासी अत्यन्त्यै मर्माहत हुनुभएको छ।

यस दुँखद घडिमा सबैमा धर्यधारण गर्नुहुन हार्दिक अनुरोध गर्दछौँ।

र परिवारजनलाई शक्ति प्रदान होस् भन्ने पाल्ही भगवती मातासंग कामना गर्दै छौं।

पाल्ही भगवती मन्दिर परिवार
पाल्ही नन्दन-४, नवलपरासी
नेपाल

We will never forget his kindness. May his heart and soul find peace and comfort. May God give him eternal rest and the family the strength to bear the great pain.

Palhi Bhagawati Mandir
Palhi nandan-4, Nawalparasi
Nepal

Some glimpses of Palhi Bhagawati Temple
15/08/2020

Some glimpses of Palhi Bhagawati Temple

13/04/2020

नयाँ वर्ष २०७७ को हार्दिक मंगलमय शुभकामना!

साबुन पानीले हात धोऔँ, रोगबाट बचौँ।

Address

Palhi Bhagawati Mandir
Parasi
33000

Opening Hours

Monday 05:00 - 18:00
Tuesday 05:00 - 18:00
Wednesday 05:00 - 18:00
Thursday 05:00 - 18:00
Friday 05:00 - 18:00
Saturday 05:00 - 18:00
Sunday 05:00 - 18:00

Alerts

Be the first to know and let us send you an email when Palhi Bhagawati Mandir posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Palhi Bhagawati Mandir:

Share