Shree Dhanalaxmi Devi Mandir

Shree Dhanalaxmi Devi Mandir Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Dhanalaxmi Devi Mandir, Lamidanda-Anaikot Road, Panchkhal.

यो साविक अनैकोट -२ तथा हाल पाँचखाल -२ अवस्थित अत्यन्तै ऐतिहासिक पौराणिक शक्तिपिठ मध्येको एक हो ! यहाँ हिन्दु तथा बौद्धमार्गी सम्पुर्णले बहुत अास्थाभावका साथ पुजाअर्चना गर्ने गर्दछन । बिशेषगरि दशैमा निकै धेरै भिडभाड हुने यो स्थान धार्मिक पर्यटनको महत्त्वपूर्ण हबको रुपमा रहेको छ । यहाँको स्वच्छ वातावरण , हावापानी तथा यहाँबाट देखिने वरपरका भ्यू एवं हिमश्रृङ्गखलाहरु अत्यन्तै मनमोहक अाकर्षण हुन । स्थान

ीय पर्यटनको प्रवर्द्धनका क्रममा यसलाई यथोचित ध्यान दिन सकिएमा यसले पाँचखाल नगरपालिकाको र यहाँका स्थानीयको वृत्तिविकासमा टेवा पुर्याउन सक्ने महत्त्वपूर्ण धरोहर हो । धनलक्ष्मि मन्दिरलाई भक्रमथुम्कि पनि भन्ने गरिएको छ । यस शक्तिपिठका विषयमा विभिन्न रोचक किंवदन्ती समेत रहेको छ ।यस मन्दिर क्षेत्र शान्त मनोरम तथा मनमोहक वातावरणमा अवस्थित रहेको कारण अाजकल युगल जोडिहरुले विशेष चाख राख्दै घुम्न अाउने गरेको पनि पाईएको छ । क्रमिक रुपमा मन्दिर क्षेत्रलाई सुधार गर्दै पिकनिक स्पट तथा पार्कका रुपमा विकसित गर्दै एकीकृत पुरातत्त्व संरक्षण योजना अगाडि बढाउनुपर्ने जरुरत देखिन्छ । "जय श्री धनलक्ष्मि देवी"

26/04/2026

धनलक्ष्मी देबिले सबैको रक्षा गरुन्

Address

Lamidanda-Anaikot Road
Panchkhal

Website

Alerts

Be the first to know and let us send you an email when Shree Dhanalaxmi Devi Mandir posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share