Sathighar Bhagawati - Palanchowk Bhagwatisthan

Sathighar Bhagawati - Palanchowk Bhagwatisthan Popularly known as 'Sathi Ghar' in Kavre District. The 60 Households Situated Between Kalika Temple. Sathighar Bhagawati is a Landmark, Relegious Pilgrim

Sathighar Bhagawati is a Landmark, Relegious Pilgrim, Natural Beauty and Market place in Panchkhal Municipality in Kavrepalanchok District in the Bagmati Zone of central Nepal. Palanchowk Bagwati, Godess with 16 hands carved in Black Stone lies 42 KM from Kathmandu. Palanchowk Bhagwati temple is said to have been constructed during the reign of King Mānadeva.

2081/02/10गते चण्डी पुर्णिमा को दिन बृहत सस्कृति कार्येक्रम भए को हुदा सम्पूर्ण  मा कालिका भगवती को जात्रा मनाउनु आउनु ह...
23/04/2024

2081/02/10गते चण्डी पुर्णिमा को दिन बृहत सस्कृति कार्येक्रम भए को हुदा सम्पूर्ण मा कालिका भगवती को जात्रा मनाउनु आउनु हुन.... कालिका युवा क्लब परिवार सम्पूर्ण काभ्रे बासी हरु लाई निमन्त्रण गर्दछौ.....🙏🙏🙏🙏🙏जय कालिका.... 🙏🙏🙏जय भगवती

07/09/2022

यही भाद्र २६ र २७ गते श्री कालिका युवा क्लवको संयजकत्वमा विभिन्न संघ संस्थाहरुको सहभागितामा पलाञ्चोक भगवती देखि कालिका मन्दिर परिसर सरसफाइ कार्यक्रम आयोजना गरिएको हुॅदा सम्पुर्ण दाजुभाई तथा दिदी बहिनीहरुलाई यस सुभ कार्यमा सहभागी हुन हार्दिक अनुरोध गर्दछौं ।
- श्री कालिका युवा क्लव

साठिघर ९ मा कोरोनाको जोखिम उच्च रहेको अवश्थाका कारण यहि भाद्र ३ गते शुक्रबार कृष्ण जन्माष्टमी को दिन हुने लाखे जात्रा स्...
18/08/2022

साठिघर ९ मा कोरोनाको जोखिम उच्च रहेको अवश्थाका कारण यहि भाद्र ३ गते शुक्रबार कृष्ण जन्माष्टमी को दिन हुने लाखे जात्रा स्थगित गरिएको जानकारि गरिन्छ । र साथ साथै सम्पुर्ण महानुभावहरुलाई उच्च सतर्कता अपनाउनहुन हार्दिक अनुरोध गर्दछौॅ ।

आदणीय दाजुभार्इ, दिदिवहिनी  तथा समस्त अग्रज ज्यूहरूलाइ हरेक साल मनाउने गाइजात्रा पर्व आउन केहि दिनमात्र बाकी छ । यस पर्ब...
09/08/2022

आदणीय दाजुभार्इ, दिदिवहिनी तथा समस्त अग्रज ज्यूहरूलाइ हरेक साल मनाउने गाइजात्रा पर्व आउन केहि दिनमात्र बाकी छ । यस पर्बलाइ बिगतका बर्षझै भब्य तथा उल्लाहासका साथ मनाउन आ-आफनु बेस्त समय एक दुई दिनकेा लागि भएपनि थाति राखेर साउन २८ र २९ गते तपाईहरूकेा गरिमामय उपस्थितिको लागि निमन्त्रणाका साथ अनुरोध गर्दछौ ।

09/08/2022

Gaijatra ayo

05/11/2021
17/01/2021

माघ ८ गते हुनि बिरोध र्याली मा सम्पूर्ण क्रिया सिल दाजुभाइ तथा दिदिबहिनी लगायत नेपाली काङ्ग्रेस प्रती आस्था मत राख्नु हुने सम्पूर्ण लाई सहभागी को लागि अपिल गर्दछु।जय नेपाल ।।........

Hamro ward 9 ma bata jogina lai mask bitaran...
21/04/2020

Hamro ward 9 ma bata jogina lai mask bitaran...

23/08/2019

जाने हैनत लाखे जात्रा निकाल्न??

Address

Saathighar, Palanchok, Kavre
Panchkhal
00977

Alerts

Be the first to know and let us send you an email when Sathighar Bhagawati - Palanchowk Bhagwatisthan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share