नेपाल अहिंशावादी बाैंध धर्म विश्व शान्ती चक्र संघ

  • Home
  • Nepal
  • Palung
  • नेपाल अहिंशावादी बाैंध धर्म विश्व शान्ती चक्र संघ

नेपाल अहिंशावादी बाैंध धर्म विश्व शान्ती चक्र  संघ Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from नेपाल अहिंशावादी बाैंध धर्म विश्व शान्ती चक्र संघ, Religious organisation, palung, Palung.

सोनाम ल्होछार मन्जुश्री संवत् २८६१ सा पुख्री डुल  ल्हो स्यार लो न्हुप झ्याङ जम्मन ग्लारी धन्छ्याबा आबा आमा ज्यो ज्यो आले...
30/01/2025

सोनाम ल्होछार मन्जुश्री संवत् २८६१ सा पुख्री डुल ल्हो स्यार लो न्हुप झ्याङ जम्मन ग्लारी धन्छ्याबा आबा आमा ज्यो ज्यो आले देन नाना आङ जम्मदान सोनाम ल्होछारला दुईसांङ्री ज्याबा डान्बा ल्हासो फ्याफुल्ला
वीर बहादुर तामाङ थाहा 2 मकवानपुर

07/10/2024
19/09/2024
14/09/2024
22/08/2024

आफ्नो भाषा,लिपि,धर्म र संस्कृतिको संरक्षण र बिकासको लागि सञ्चालित तीन महिने लामा तथा माणिपा प्रशिक्षण शिविर समापन समारोह भब्य रुपमा सम्पन्न।
थाहा नगरपालिका वडा नं २ फेदीगाँउ पालुङ मकवानपुर।।

आफ्नो मातृ भाषा लिपि धर्म संस्कृति संरक्षण र विकासको लागि मकवानपुरको थाहा नगरपालिका वडा नं २ पालुङको फेदीगाउँमा चलिरहेको...
21/08/2024

आफ्नो मातृ भाषा लिपि धर्म संस्कृति संरक्षण र विकासको लागि मकवानपुरको थाहा नगरपालिका वडा नं २ पालुङको फेदीगाउँमा चलिरहेको तीन महिने लामा तथा माणिपा प्रशिक्षण शिविर कार्यक्रमको लागि,सहयोग गर्नु हुने
मकवानपुर जिल्ला थाहा नगरपालिका वडा न.२ को डाडा घरे बा को होमस्टे को स-परिवार बाट रु ३000 हजार सहयोग गर्नु भएकोमा तपाईंको सम्पूर्ण परिवारजनलाई शिविर टोली,समिति र संघको तर्फबाट धेरै धेरै धन्यवाद साथै थुजेछे।
तपाईंको सम्पूर्ण परिवारजनको सु स्वास्थ दीर्घायु र उत्तरोत्तर प्रगति होस् भनी भगवान बुद्ध संग प्रार्थना गर्दछौं
जय बुद्ध धर्म संघ जय बिश्व शान्ति।।

Address

Palung
Palung
44100

Website

Alerts

Be the first to know and let us send you an email when नेपाल अहिंशावादी बाैंध धर्म विश्व शान्ती चक्र संघ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share