DURGA mandir

DURGA mandir Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from DURGA mandir, madan pokhara 7, Palpa.

27/10/2023

अजै सहर भनदा गावै रमाईलो भन्नेलाई पनि जावोस न महोदय 🤣🤣🤣🤣

27/10/2023
27/10/2023

भाेलि काेज्रागत पूर्णिमाकाे दिन बिहान ठिक ७ बजेदेखि दुर्गा मन्दिर तानसेन-९ अर्खलेमा हवम् गरिने भएकाले सम्पूर्ण श्रद्वालु भक्तजनहरुलाई सहभागी हुन अनुराेध छ ।

नवरात्री २०८० काे पञ्चमीकाे दिनका झलकहरु ।
20/10/2023

नवरात्री २०८० काे पञ्चमीकाे दिनका झलकहरु ।

Yehit honi Aasli kura
24/07/2022

Yehit honi Aasli kura

दूध लिन गकाे मान्छे कति छिटाे अाकाे हाेला😜😜@

तिज २०७५ काे अन्तिम दिन ।
15/09/2018

तिज २०७५ काे अन्तिम दिन ।

08/04/2018

यहि मिति २०७४/१२/२७ गते मंगलबार बिहान ठिक ७:३० बजे दुर्गा मन्दिर व्यवस्थापन समिति र सम्पूर्ण भक्तजनहरु संयुक्त बैठक बसेर अागामी बैशाखमा पर्ने अक्षयतृतीयाकाे दिनमा गरिने बिशेष पुजा सम्बन्धि अाबश्यक निर्णय गर्नुपर्ने भएकोले तपाई सबैलाई चुलैनिम्ताे छ , समयमै उपस्थित हुनुहाेला ।
स्थान:- दुर्गा मन्दिर , सभाहल तानसेन -०९, अर्खले, पाल्पा ।

दुर्गा देवी  मन्दिर तानसेन नगरपालिका वार्ड नं ९ , अर्खलेमा रहनु भएका हाम्रा अास्थाका धराेहर ।
22/09/2017

दुर्गा देवी मन्दिर तानसेन नगरपालिका वार्ड नं ९ , अर्खलेमा रहनु भएका हाम्रा अास्थाका धराेहर ।

दुर्गा मन्दिर तानसेन  नगरपालिका  वार्ड नं ९ , अर्खले पाल्पाको परिसरमा एउटा सभाहल निर्माणकार्य माननीय साेम प्रसाद पाण्डेय...
01/08/2017

दुर्गा मन्दिर तानसेन नगरपालिका वार्ड नं ९ , अर्खले पाल्पाको परिसरमा एउटा सभाहल निर्माणकार्य माननीय साेम प्रसाद पाण्डेय मार्फत निर्वाचन क्षेत्र विकासकाेष बाट र साबिक मदनपाेखरा गा वि स मार्फत प्राप्त अार्थिक सहयोग बाट ट्रसको हल तयार भएको छ । साईड वाल र भुई ढलाईकाे लागि अावश्यक गिट्टी र बालुवा हाल बुटवल निवासी समाजसेवी सूर्यबहादुर भट्टराईले प्रदान गर्नु भएको छ साथै अावश्यक सिमेन्ट पुजा प्लास्टिक उद्याेगका प्रोप्राइटर रुपन्देही पत्थर डाँडा निवासी तिल प्रसाद भट्टराईले उपलब्ध गराउनु भएको छ । सहयाेगी सम्पूर्ण महानुभाबहरुलाई धेरै धेरै धन्यवाद दिदै शुख शान्ति र सम्मृद्दिकाे कामना गर्दछौं । ढुङ्गा , सामग्री ढुवानी , कामदार ज्याला लगायतकाे लागि अावश्यक रकम सहयोग गर्न श्रद्दालु भक्तजनहरु सँग अनुराेध छ ।
दुर्गा माताले हामी सबैकाे कल्याण गर्नुहुनेछ ।

22/07/2017

Address

Madan Pokhara 7
Palpa

Website

Alerts

Be the first to know and let us send you an email when DURGA mandir posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share