Bandevi Mandir वनदेवी मन्दिर

Bandevi Mandir वनदेवी मन्दिर वनदेवी मन्दिर संरक्षण समितिको आधिकारिक फेसबुक पेज हो ।

धन्यवाद विदुर सिटि युथ क्लब परिवारलाई
11/05/2024

धन्यवाद विदुर सिटि युथ क्लब परिवारलाई

वनदेवी मन्दिरको क्युआरकोड
Bandevi Mandir QR Code
यस विदुर सिटि युथ क्लबले सञ्चालनमा ल्याएको सूचना केन्द्रको कार्यविघिअनुसार नुवाकोट जिल्लाको सांस्कृतिक, मठमन्दिर, चर्च, मस्जित, चैत्य, गुम्बालगायतको सार्वजनिक स्थलहरुको जानकारीलाई क्रमबद्ध रुपमा क्युआर कोड राख्दै आईरहेको छ ।

10/05/2024

Bandevi Temple 🛕

वनदेवी मन्दिर जाने बाटोको प्रवेशद्वार हिजोको हुरीले ढलेको छ
31/03/2024

वनदेवी मन्दिर जाने बाटोको प्रवेशद्वार हिजोको हुरीले ढलेको छ

वनदेवी मन्दिरमा भेटी चढाउने चलन डिजीटल भएको छ
21/03/2023

वनदेवी मन्दिरमा भेटी चढाउने चलन डिजीटल भएको छ

04/03/2023

वनदेवी माताकी जय

वनदेवी मन्दिर हाम्रो सम्पदा समितिको  सनिमा बैकको लि. बिदुर शाखाको  QR Code
08/08/2022

वनदेवी मन्दिर हाम्रो सम्पदा समितिको सनिमा बैकको लि. बिदुर शाखाको QR Code

06/08/2022

|| जय वनदेवी माता ||
विदुर, नुवाकोट
मन्दिर दर्शन तथा परिसर भिडिओ

🕉          ***मनका धनी दानबिर**   "वनदेवी मन्दिर" पुन:र्निर्माणको लागि   विदुर   नगरपालिका वडा १  हाल टोखा नगरपालिका बस्...
08/02/2022

🕉 ***मनका धनी दानबिर**
"वनदेवी मन्दिर" पुन:र्निर्माणको लागि विदुर नगरपालिका वडा १ हाल टोखा नगरपालिका बस्ने **सम्झना पाण्डे** बाट नगद रु.२५,०५१/- ( पच्चिस हजार एकाउन्न रुपैयाँ) सहयोग प्राप्त भएको छ । सहयोगको लागि धेरै धेरै धन्यवाद । 🕉जय वनदेवी माता ! 🕉 वनदेवी माताले दानबिरको र सहपरिवारको रक्षा गरुन् |

भक्तालुबाट घण्टी अर्पण
01/02/2022

भक्तालुबाट घण्टी अर्पण

कोलनी महिला समूह
27/12/2021

कोलनी महिला समूह

Address

Bidur-2, Bidur
Nuwakot
44900

Telephone

+9779841335462

Website

Alerts

Be the first to know and let us send you an email when Bandevi Mandir वनदेवी मन्दिर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share