Modern Trinity English Boarding School

Modern Trinity English Boarding School A English Boarding School Located at Betrawati, Rasuwa.

03/09/2026

अत्यन्त जरुरी तथा संवेदनशील सूचना!

आदरणीय अभिभावक तथा विद्यार्थी वर्ग,

गत भदौ १० गते हाम्रो क्षेत्रमा आएको विनाशकारी बाढीका कारण हाम्रो विद्यालय मोर्डन ट्रिनिटी इङ्लिस बोर्डिङ स्कुलका आदरणीय प्रिन्सिपल सर श्री सुरोज डंगोल सर हालसम्म सम्पर्कविहीन (हराउनु) हुनुभएको बेहोरा अत्यन्त दुःखका साथ जानकारी गराउँदछौं। उहाँको खोजी कार्य निरन्तर जारी छ।
यस विषम र कठिन परिस्थितिमा, हाम्रो विद्यालयमा अध्ययनरत कुनै पनि नानीबाबुहरू (विद्यार्थीहरू) हराउनु भएको छ, वा कुनै नानीबाबुका आमाबुबा/अभिभावकहरू बाढीका कारण सम्पर्कविहीन हुनुभएको छ भने, कृपया त्यसको विवरण ढिला नगरी तुरुन्त यसै फेसबुक पेजको म्यासेज वा कमेन्टमार्फत हामीलाई उपलब्ध गराई सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
विद्यालय परिवार यस संकटको घडीमा सम्पूर्ण अभिभावक र विद्यार्थीहरूको साथमा छ। कृपया सुरक्षित रहनुहोला र आफ्नो वरपरका सहपाठी वा छिमेकीहरूको अवस्थाबारे पनि जानकारी भएमा साझा गरिदिनुहोला।

सिजन श्रेष्ठ
9851011341
मोर्डन ट्रिनिटी इङ्लिस बोर्डिङ स्कुल

NOTE:
द्रष्टव्य: कृपया फोन नम्बर पनि उपलब्ध गराउन वा Whatapps गर्नुहोला।

27/07/2026
It's world cup time...
20/06/2026

It's world cup time...

Happy summer ☺️At Harati Crown 👑
12/06/2026

Happy summer ☺️
At Harati Crown 👑

जुकाको  औषधी 💊💊
26/05/2026

जुकाको औषधी 💊💊

26/04/2026

Address

Betrawati
Nuwakot
00977

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97710412148

Alerts

Be the first to know and let us send you an email when Modern Trinity English Boarding School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Modern Trinity English Boarding School:

Shortcuts

Share