टासी छ्योईलिङ गुम्बा-Tasi Chhyoiling Gumba

  • Home
  • Nepal
  • Nuwakot
  • टासी छ्योईलिङ गुम्बा-Tasi Chhyoiling Gumba

टासी छ्योईलिङ गुम्बा-Tasi Chhyoiling Gumba ल्हास्सो फ्याफुल्ला!
यस टासी छ्योईलिङ गुम्बाका पेजमा जोडिनु हुने सदस्यहरुमा हार्दिक स्वागत गर्दछौ! कृपया यस पेजलाई लाइक,फलो र शेयर गर्न नभुल्नुहोला!!!
थुजिछे।

दुप्चेश्वर गा.पा. वडा नं. २ बोलगाउँ लोटोल स्थित टासी छ्योईलिङ गुम्बाका लागि खाना राख्ने थर्मस सेट ५ ओटा दिल बहादुर तामाङ...
13/01/2026

दुप्चेश्वर गा.पा. वडा नं. २ बोलगाउँ लोटोल स्थित टासी छ्योईलिङ गुम्बाका लागि खाना राख्ने थर्मस सेट ५ ओटा दिल बहादुर तामाङ ज्यू को पहलमा माईली लामा ज्यूले दान गरी सहयोग गर्नु भएकोमा, हामी सम्पूर्ण गुम्बा परिवारको तर्फबाट हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछौं।
यस प्रकारको सहयोगले धार्मिक कार्य तथा सामूहिक सेवा कार्यलाई अझ प्रभावकारी बनाएको छ। दानदाताको दीर्घायु, उत्तम स्वास्थ्य र सुख–समृद्धिको कामना गर्दछौं। 🙏

आदरणीय युवा नेता Sagar Theeng Lama भनेर चिनिने शन्त कुमार तामाङ ले दुप्चेश्वर -२, स्थित टासी छ्योईलिङ गुम्बा लाई १०० ओटा...
29/08/2025

आदरणीय युवा नेता Sagar Theeng Lama भनेर चिनिने शन्त कुमार तामाङ ले दुप्चेश्वर -२, स्थित टासी छ्योईलिङ गुम्बा लाई १०० ओटा कुर्सी वितरण गर्नु भएकोमा उहाँलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु।

आज मिति २०८२/०१/२४ गते दुप्चेश्वर -२ बोलगाउँ लोटोल अवस्थित टासी छ्योईलिङ गुम्बाको ढलान कार्य हुदै।
07/05/2025

आज मिति २०८२/०१/२४ गते दुप्चेश्वर -२ बोलगाउँ लोटोल अवस्थित टासी छ्योईलिङ गुम्बाको ढलान कार्य हुदै।

बि.स.२०८२ सालको नयाँ पात्रो।।।
20/03/2025

बि.स.२०८२ सालको नयाँ पात्रो।।।

यस टासी छ्योईलिङ गुम्बा-Tasi Chhyoiling Gumba का सदस्य श्री याङ दोर्जे तामाङलाई आज पर्न गएको शुभ जन्म दिनको अवसरमा उत्तर...
12/03/2025

यस टासी छ्योईलिङ गुम्बा-Tasi Chhyoiling Gumba का सदस्य श्री याङ दोर्जे तामाङलाई आज पर्न गएको शुभ जन्म दिनको अवसरमा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं।।।🎂

यस टासी छ्योईलिङ गुम्बा-Tasi Chhyoiling Gumba निर्माण उपभोक्ता समितिका अध्यक्ष एबम् Mangsam Youth Savings Fund का क्रिया...
08/02/2025

यस टासी छ्योईलिङ गुम्बा-Tasi Chhyoiling Gumba निर्माण उपभोक्ता समितिका अध्यक्ष एबम् Mangsam Youth Savings Fund का क्रियाशील सदस्य श्री सन्देव तामाङ लाई आज पर्न गएको शुभ जन्म दिनको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं।।।🎂

06/02/2025

https://youtu.be/X4AQtYaX654?si=kNKelmHsFOFF8lGz
यस टासी छ्योईलिङ गुम्बा-Tasi Chhyoiling Gumba गुम्बाका सदस्य श्री Narendra Lo र Shanti Tamang लाई बैबाहिक जीवनको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ।।।
बिबाहको पूरा भिडियो हेर्नका लागि दिईएको लिंकमा क्लिक गरी भिडियो अन्तिसम्म हेर्नु होला।।।

बैबाहिक जीवनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।Narendra Lo Tamang ❤️ Shanti Tamang
24/01/2025

बैबाहिक जीवनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
Narendra Lo Tamang ❤️ Shanti Tamang

LATE POST Dupcheshwor Rural Municipality-दुप्चेश्वर गाउँपालिका का प्रबक्ता एबम वडा नं.२ का वडा अध्यक्ष श्री बिरबल तामाङ ...
18/12/2024

LATE POST
Dupcheshwor Rural Municipality-दुप्चेश्वर गाउँपालिका का प्रबक्ता एबम वडा नं.२ का वडा अध्यक्ष श्री बिरबल तामाङ ज्युको शुभ जन्म दिनको अवसरमा यस टासी छ्योईलिङ गुम्बा-Tasi Chhyoiling Gumba का तर्फ बाट हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ।🎂🎉🎊💐

मिति २०८१ कार्तिक १७ गते बोलगाउँ युवा क्लब र माङसम युवा बचत कोष द्धारा आयोजित"विशेष तिहार खेलकुद कार्यक्रम" लाई भब्य र स...
03/11/2024

मिति २०८१ कार्तिक १७ गते बोलगाउँ युवा क्लब र माङसम युवा बचत कोष द्धारा आयोजित"विशेष तिहार खेलकुद कार्यक्रम" लाई भब्य र सभ्य रूपमा सम्पन्न गरियो।।।

Address

Nuwakot

Website

Alerts

Be the first to know and let us send you an email when टासी छ्योईलिङ गुम्बा-Tasi Chhyoiling Gumba posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share