Palyul Samtenling monastery, Nijgadh-10, Nepal

Palyul Samtenling monastery, Nijgadh-10, Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Palyul Samtenling monastery, Nijgadh-10, Nepal, Religious organisation, Pradesh No. 2 Bara, Nijgarh.

13/04/2024
10/02/2024
Today on the date of 31st december 2023, We would like to wish a happy birthday from all the family of Palyul Samtenling...
31/12/2023

Today on the date of 31st december 2023, We would like to wish a happy birthday from all the family of Palyul Samtenling Monastery to H.H The Drubwang Pema Norbu Rinpoche's Yangsi Mingyur Dechen Garwang Zilnon Dorje Rinpoche. आज ई.स 31 डिसेम्बर 2023 बि.स १५ पुष २०८० H.H ड्रुब्वाङ पेमा नोर्बु रिन्पोछेज्युको चौथो अवतारी मिङग्युर देछेन घारवाङ शिल्नोन दोर्जे रिन्पोछे ज्युलाई यस गुम्बााका स-परिवारको तर्फबाट जन्मदिनको अनगन्ती शुभकामना व्यक्त गर्द छ।

आदरणीय धर्म मित्र कुन्गा लामा ज्युको पहल एवं सहयोगमा साथसाथै हाम्रो गुम्बाका आदरणीय प्रशिक्षक खेन्पो साङ्गे छेरिङ ज्यु र...
01/10/2023

आदरणीय धर्म मित्र कुन्गा लामा ज्युको पहल एवं सहयोगमा साथसाथै हाम्रो गुम्बाका आदरणीय प्रशिक्षक खेन्पो साङ्गे छेरिङ ज्यु र आदरणीय धर्म गुरु लोपोन दोर्जे लामा ज्युको उपस्थितिमा हाम्रो पाल्युल साम्तेन्लिङ्ग गुम्बाको प्राङ्गण मै हाम्रो पाल्युल साम्तेन्लिङ्ग गुम्बाको लामा भाईहरुको निम्ति चिवर एवं वस्त्र दान गर्नु भएकोमा आदरणीय धर्म मित्र कुन्गा लामा ज्युलाई हाम्रो पाल्युल साम्तेन्लिङ्ग गुम्बा निजगढ परिवारको तर्फबाट हृदय देखिनै धन्यवाद टक्र्याउन चाहन्छु ।

According to the request of venerable Dharma Friend Kunga Lama and in the presence of our monastery instructor Khenpo Sangey Tsering and venerable dharma master lopon Dorje Lama
for donating robes or clothes for the monk brothers of our Palyul Samtenling Monastery in the premises of our Palyul Samtenling Monastery, On behalf of our Palyul Samtenling Monastery Nijgadh family, we would like to thank you from the bottom of our heart.

गुम्बा एवम् गुम्बामा अध्यनरत ससाना ढावा ( लामा भिक्षु) सम्पूर्णको निमित्त केही आर्थिक सहयोग हुने अपेक्षामा यस पाल्युल सा...
11/08/2023

गुम्बा एवम् गुम्बामा अध्यनरत ससाना ढावा ( लामा भिक्षु) सम्पूर्णको निमित्त केही आर्थिक सहयोग हुने अपेक्षामा यस पाल्युल साम्तेनलिङ्ग गुम्बा द्वारा कुन्जाङ छोइटिन नामक धूप उत्पादन गर्ने कार्य सुरु गरेको हुँदा खरीद गर्न इच्छुक हुनुभएका हजुरहरू सम्पूर्णलाई निम्न लिखीत फोन नम्बरमा सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गर्दछौं।
सम्पर्क नं: +9779761800489
In anticipation of some financial support for the sake of the monastery and all the small Dhawa (Lama monks) in the monastery, this Palyul Samtenling Monastery has started the production of incense called Kunzang Tsoetin and we sincerely request all of you who are interested to buy it to contact the phone number provided below.
Contact no. : +9779761800489

हिजो मिति 2080  असार 18 गते पल्युल सम्तेनलिङ गुम्बाका पल्यूल महनिपा आमा समूह काठमाडौं को स्वयम्भूमा पूजा सकिए पश्चात डेल...
04/07/2023

हिजो मिति 2080 असार 18 गते पल्युल सम्तेनलिङ गुम्बाका पल्यूल महनिपा आमा समूह काठमाडौं को स्वयम्भूमा पूजा सकिए पश्चात डेलिसियस होटलमा तेस्रो बैठक सुसम्पन्न भएको जानकारी गराउँद छौं। Yesterday, on 3rd July 2023, Palyul Mahanipa Mother Group of Palyul Samtenling Monastery held its third meeting at Delicious Hotel after the worship and pooja program was over at Swayambhu in Kathmandu

विगतका धेरै वर्षमा खाने पानीको समस्या भोगेको यस पाल्युल सम्तेनलिङ गुम्बाको समस्या अब छिट्टै समाधान हुँदै छ। यस गुम्बामा ...
16/06/2023

विगतका धेरै वर्षमा खाने पानीको समस्या भोगेको यस पाल्युल सम्तेनलिङ गुम्बाको समस्या अब छिट्टै समाधान हुँदै छ। यस गुम्बामा अब खानेपानी ट्यांकीको निर्माण कार्य धमाधम सुचारू भएको जानकारी संपूर्ण शुभचिन्तक, सहयोगी दाता, तथा सम्पूर्ण इष्टमित्रमा गर्दछौँ।
धन्यवाद।
The problem of this Palyul Samtenling Monastery, which has faced many drinking water problems in the past years, is now being solved soon. We would like to inform you that the construction of the water tank has been started in this monastery.
Thank you.

23/05/2023

क्याब्जे ग्याङ्ग खाङ्ग छोट्रुल रिनपोछे ज्यूको कमलचरणमा हामी सम्पूर्ण पल्यूल सम्तेनलिङ गुम्बाको सहयाेगी दाता , आफन्तजनहरु एवम् साथिभाई मिलेर गुम्बाको तर्फबाट आज कुसुम म्हेन्डल अर्पण साथै ङोन्डो र झोक्छेन बस्नु भएका धर्मावलम्बीहरूका निमित्त भोजन दान कार्यक्रम सुसम्पन्न भएको जानकारी यस पेज बाट गर्दछौं।
धन्यबाद।
On auspicious presence of H.E. Kabje Gyang Khang Chotrul Rhinpoche, we inform you from this page that Kushum Mhendal Offering and the food donation program for the devotees of Ngondo and Jhokchen has been completed today on behalf of Palyul Samtenling Monastery by all the supporters, relatives and friends .
Thank you.

हाम्रै यस पाल्युल सम्तेन्लिङ गुम्बाको भान्सा कोठाको निमित्त बनाउन दिएको चुलो र अन्य सामाग्रीहरु बनाएर समाप्त भएको जानाका...
20/05/2023

हाम्रै यस पाल्युल सम्तेन्लिङ गुम्बाको भान्सा कोठाको निमित्त बनाउन दिएको चुलो र अन्य सामाग्रीहरु बनाएर समाप्त भएको जानाकारी गर्दछौं। तस्बिरहरु मैले सामाजिक सञ्जालमा अपलोड गरेको हजुरहरुले हेर्न सक्नुहुनेछ। साथै सहयोग गर्नु हुने मलेसियन नागरिक सुश्री लिवोङ चुई फुन ज्यू ( लभ एन्ड कम्पसन ग्रुप), अमेरिकि निवासी श्री दुर्गा गुरुङ्ग सपरिवार, बेलायत निवासी श्री देव कुमार गुरुङ्ग सपरिवार एवम् आदरणीय लोपेन पासाङ शेर्पा ज्यूमा हृदय देखिनै धन्यबाद ज्ञापन गर्दछौं।
धन्यवाद।
We would like to inform you that we have completed making the stove and other materials that were given to be made for the kitchen of this Palyul Samtenling Monastery. You can see the pictures I have uploaded on social media. And also we would like to resident of Malaysia Leong Chooi Foon ( Love and Compassion Group) American resident Durga Gurung Whole Family, U.K. resident Dev Kumar Gurung whole family and respected Lopen Pasang Sherpa for helping us providing those materials and equipment.
Thank you.

यहि मिति २०८०/०१/२२ गते पर्न गएको बैशाख पुर्णिमा भगवान बुद्धको जन्म, बुद्धत्व प्राप्ति र परिनिर्वाणको विशेष तिथि एवम् दि...
04/05/2023

यहि मिति २०८०/०१/२२ गते पर्न गएको बैशाख पुर्णिमा भगवान बुद्धको जन्म, बुद्धत्व प्राप्ति र परिनिर्वाणको विशेष तिथि एवम् दिनमा पाल्युल साम्तेन्लिङ गुम्बा सपरिवारको तर्फ बाट गुम्बालाई साथ र सहयोग गर्नु हुने र देश बिदेशमा रहनु हुने बुद्ध धर्म प्रति आश्था राख्नु हुने सम्पूर्ण आमा बुवा दाजु भाई तथा दिदी बहिनीहरु लाई बुद्ध पुर्णिमाको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौं।

We wish everyone a very happy Baisakh Purnima. On the special day of Lord Buddha's Birthday, Enlightenment and Parinirvana Day. We would like to thank all the supporters or families of Palyul Samtenling Monastery who have supported us. Once again, we wish all the mothers, fathers, brothers and sisters living in the country and abroad who believe in Buddhism, a very happy Buddha Purnima.

11/04/2023

Riwo Sangchoy or Smoke offering with little monks of Palyul Samtenling monastery, Nijgadh-10, Nepal

Address

Pradesh No. 2 Bara
Nijgarh

Alerts

Be the first to know and let us send you an email when Palyul Samtenling monastery, Nijgadh-10, Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share