29/03/2023
जिल्ला बाँके खजुरा गाउँपालिका वार्ड न ३, मनकामना निवासी श्री सिद्धिविनायक गणेश धाम का सम्रक्षक, समाजसेवी श्री गंगाधर कंडेलको Blood क्यान्सर भइ भारत को Rajeev Gandhi Hospital मा treatment भाईरहेकोमा निज को Bonemarrow transplantअपरेसन गर्न पर्ने भएकोले उक्त अपरेसन को लागि ठुलो धन राशी आवश्यक भएको ले सम्पूर्ण इस्टमित्र बन्धु बान्धव र मनकारी दाता र सहयोगइी महानउभाव्हरुमा सहयोग का लागि हार्दिक अनुरोध गर्दछौ।
सधैं सामाजिक र धार्मिक काम हरु म रमाउने र अरु को सहयोग का लागि तत्पर अती मिलनसार र आदर्णीय व्यक्तित्व लाई परेको यो प्राणघतक दैब को प्रकोप बाट छिट्टै निको पार्न हामी सबै ले मिलेर आफ्नो क्ष् मता अनुसार सहयोग गरौ|
Kumari bank limited
0240150700600001
Sangam kandel
Nepalgunj branch
9819571919
A/C Holder Name: GANGADHAR KANDEL
Account Number: 02301900106381000001
Bank Name: Shangri-la Development Bank
Branch Name: Ranjha Branch
Hindu Temple