Nepalgunj area

Nepalgunj area Nepalgunj area

24/04/2026

#नेपालगन्ज

13/01/2026

.
🇳🇵
अभियन्ताहरुकाे सहयोगमा डुडुवा ४ काे घटनाको पिडित बालिकाको जाहेरी प्रहरीले दर्ता गरेको छ। Angur GC District Police Office, Banke ゚

रुपैडिहामा फेरी चिनियाँ नागरिक पक्राउ ।  Nepalgunj area  नेपाल भारत सीमामा नेपालतर्फबाट भारत छिर्न खोज्दा एक चिनियाँ नाग...
25/11/2025

रुपैडिहामा फेरी चिनियाँ नागरिक पक्राउ ।
Nepalgunj area

नेपाल भारत सीमामा नेपालतर्फबाट भारत छिर्न खोज्दा एक चिनियाँ नागरिकलाई रुपईडीहा प्रहरीले विभिन्न कागजात तथा विदेशी मुद्रासहित पक्राउ गरेको छ । पक्राउ परेका व्यक्ति चीनका 49 वर्षीय लिउ कुनजिङ्ग रहेका छन् ।

उनको साथबाट बरामद सामग्रीहरू
दुई वटा VIVO र एउटा iPhone 6S मोबाइल
FYYTEK मोडलको ट्रान्सलेटर
चीनको पासपोर्ट (वैध)
नेपालको पकेट म्याप
पुरानो भियतनाम भिसा
चीनको रेसिडेन्स कार्ड (२०४२/०४/२२ सम्म वैध)
चीनको ड्राइभिङ लाइसेन्स
चीन पोस्टल बैंकको ATM कार्ड
बैंक अफ चाइना कार्ड
चीन सिटीजनसिप कार्ड
पाकिस्तानको भिसा

प्रारम्भिक कार्यवाहीपछि उनलाई आवश्यक कानुनी प्रकृयाका लागि बहाराईच न्यायालयमा पेस गरिएको छ ।

                   ゚viralシfypシ゚viralシ
09/10/2025

゚viralシfypシ゚viralシ

12/09/2025


New Prime Minister Sushila Karki leaves Sh*tal Niwas! 😮

゚viralシfypシ゚viralシ

  नेपाल को पहीलो महीला प्रधानमन्त्री नियुक्त भएको को हार्दिक बधाई तथा सफल कार्यकाल को शुभकामना।  ゚viralシfypシ゚viralシ     ...
12/09/2025


नेपाल को पहीलो महीला प्रधानमन्त्री नियुक्त भएको को हार्दिक बधाई तथा सफल कार्यकाल को शुभकामना। ゚viralシfypシ゚viralシ

11/09/2025


अहिले नेपालगन्ज कारागारको अवस्था : नेपालगन्ज कारागारमा कैदीहरुले भाग्ने उद्देश्यले भित्री गेटमा आगजनी गरेको थियो । तुरुन्तै कारागारमा ठूलो संख्यामा नेपाली सेनासहित सुरक्षाकर्मी परिचालन भएर अवस्था आफ्नो नियन्त्रणमा लिएका छन् । प्रारम्भिक जानकारी अनुसार यसक्रममा सुरक्षाकर्मीले गोली पनि चलाएको छ । एक कैदीलाई खुट्टामा गोली लागेको छ ।

सुशिला कार्कीलाई बालेनको समर्थन
10/09/2025

सुशिला कार्कीलाई बालेनको समर्थन


09/09/2025

Address

Nepalganj

Alerts

Be the first to know and let us send you an email when Nepalgunj area posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Nepalgunj area:

Share