29/06/2025
ॐ साईराम
श्री सत्यसाई प्रदेश समिती -६ को आयोजना र श्री सत्य साई केन्द्र नेपालगन्जको आतिथ्यमा मिति:-२०८२ साल असाढ १३ र १४ गतेका दिन सिर्जनात्मक बाल कार्यक्रम सम्पन्न गरियो।उक्त कार्यक्रममा ,श्री सत्य साई केन्द्र नेपालगन्ज,श्री सत्य साई केन्द्र ,सुर्खेत ,भजन समूह आदर्श नगर र भजन समुह राता चौर गरि जम्मा ४४ जना वालवालिकाहरुले विभिन्न बिदामा भाग लिनु भएको थियो।विभिन्न विदामा प्रथम ,द्वितीय , तृतीय हुने साईराम नानिबाबुहरिलाई प्रमाणपत्र ,सिल्ड र मेडल प्रदान गरियो।यसै कार्यक्रममको अवसरमा श्री सत्य साई सेवा संगठन नेपालले आयोजना गरेको राष्ट्रिय निबन्ध प्रतियोगितामा श्री सत्य साई प्रदेश समिती- ६ बाट प्रथम हुने institutie of krystal knowledge Boarding School कि छात्रा Shiveeka Joshi ,द्वितीय स्थान हासिल गर्ने Modern Public Secondary School का छात्रा Samyam Sharma र तृतीय स्थान हासिल गर्नुहुने Sri Chandra Mewalal Boarding School कि छ्त्रा Sunaina Kurmi लाई उहा हरुको अविभाभक र बिधालयका शिक्षकहरुको उपस्थितिमा प्रमाणपत्र , सिल्ड ,मेडल र नगद पुरस्कारले सम्मान गरियो ।उक्त कार्य कार्यकरमा १२५ जनाको उपस्तिथि रहेको थियो ।यस कार्यक्रमलाई सफल पार्न श्री सत्य साई प्रदेश समिती -६ अन्तर्गतका नेपालगन्ज केन्द्र ,आदर्शनगर भजन समूह,कोहलपुर भजन समूह,गुलरिया भजन समूह, राताचौर भजन समूह र सुर्खेत केन्द्रका साईरामहरुपर्ती हार्दिक आभार प्रकट गर्दछौं ।
जय साईराम
सदा साई सेवामा
श्री सत्य साई प्रदेश
समिती -६