Grace Church Nepalgunj

Grace Church Nepalgunj सबैलाई जयमशी
सबैलाई यो हाम्रो ग्रेस चर्च नेपालगन्जको अफिसियल फेसबुक पेजमा स्वागत छ ।

सबैजना तयार हुनुहुन्छ ? आज हुने अन्लाईन संङगतीमा स्वागत छ । यो संगतिमा जोडिनको लागि यो लिङक जानुहोला- meet.google.com/jy...
12/08/2026

सबैजना तयार हुनुहुन्छ ?
आज हुने अन्लाईन संङगतीमा स्वागत छ ।
यो संगतिमा जोडिनको लागि यो लिङक जानुहोला-
meet.google.com/jyu-vkhk-nnu
Grace Church Nepalgunj


Bhakta Rokaya Ka N Xa Dhiraj Das Sabi Bishwokarma Shrawan Bishwakarma
Grace Church Nepalgunj
Grace Church Nepalgunj
हाम्रो आगामी फेलोशिपहरूको लागि हामीसँग सम्पर्कमा रहनुहोस्।
#बढ्नको लागि।
#सिक्नको लागि।
#सेयर गर्नको लागि।
#आशिर्वादित हुनको लागि।
Grace Church Nepalgunj

तिमीहरूका पिता कृपालु हुनुभएझैँ, तिमीहरू पनि कृपालु होओ।   (लूका ६:३६)Grace Church Nepalgunj   #आजकोवचन  #ग्रेसचर्चनेपाल...
11/08/2026

तिमीहरूका पिता कृपालु हुनुभएझैँ, तिमीहरू पनि कृपालु होओ। (लूका ६:३६)
Grace Church Nepalgunj
#आजकोवचन
#ग्रेसचर्चनेपालगन्ज

किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सित्तैँको वरदान ख्रीष्ट येशू हाम्रा प्रभुमा अनन्त जीवन हो।   (रोमी ६ :२३) #आ...
10/08/2026

किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सित्तैँको वरदान ख्रीष्ट येशू हाम्रा प्रभुमा अनन्त जीवन हो। (रोमी ६ :२३)
#आजकोवचन
Grace Church Nepalgunj

09/08/2026

येशू पार्दछ्न पुरै स्वतन्त्र
कोरस -१०
Grace Church Nepalgunj

विश्वास भनेको नदेखिएको कुरालाई अन्धाधुन्ध मान्नु होइन  परमेश्वरको वचन र उहाँको चरित्रमा भरोसा गरेर जीवन अघि बढाउनु हो।आज...
08/08/2026

विश्वास भनेको नदेखिएको कुरालाई अन्धाधुन्ध मान्नु होइन परमेश्वरको वचन र उहाँको चरित्रमा भरोसा गरेर जीवन अघि बढाउनु हो।

आज हाम्रो जीवनमा धेरै कुराहरू नदेखिएका हुन सक्छन्। भविष्य के हुन्छ, प्रार्थनाको उत्तर कहिले आउँछ, समस्या कसरी समाधान हुन्छ । हामीलाई थाहा नहुन सक्छ। तर एउटा कुरा निश्चित छ। हामीलाई थाहा नभए पनि परमेश्वरलाई सबै कुरा थाहा छ।

त्यसैले परिस्थिति जस्तोसुकै होस्, हाम्रो विश्वास कमजोर नहोस्।
आँखाले नदेखे पनि हृदयले परमेश्वरलाई भरोसा गरौँ।
बाटो नदेखिए पनि उहाँलाई पछ्याऔँ।
उत्तर ढिला भए पनि प्रार्थना गर्न नछोडौँ।
किनकि हाम्रो विश्वास परिस्थितिमा होइन, परमेश्वरमा आधारित हुनुपर्छ।

“विश्वासद्वारा नै हामी परमेश्वरलाई प्रसन्न पार्न सक्छौँ।” (हिब्रू ११:६)

आशिषमय सङ्गति😊❤️❤️✝️🛐
आजको सेवामा आउनुभयका सम्पूर्ण मण्डली परिवारलाई धेरै धेरै धन्यवाद।
Grace Church Nepalgunj
Grace Church Nepalgunj








Grace Church Nepalgunj Grace Church Nepalgunj
Hem Das Tika Sunar Grace Church Nepalgunj Deepak Magrati

07/08/2026

आराधना येशू ।
Grace Church Nepalgunj
Grace Church Nepalgunj


भोली हुने साप्ताहिक आराधना  संगतिमा सम्पूर्ण मण्डली परिवारहरु लाई हार्दिक स्वागत गर्दछौँ। 🙏
07/08/2026

भोली हुने साप्ताहिक आराधना संगतिमा सम्पूर्ण मण्डली परिवारहरु लाई हार्दिक स्वागत गर्दछौँ। 🙏

ग्रेस चर्च नेपालगन्जको सम्पुर्ण परिवारको  तर्फबाट आदरणीय गुरु आमालाई जन्मदिनको हार्दिक   शुभकामना व्यक्त गर्दछौं। ❤️✝️आज...
05/08/2026

ग्रेस चर्च नेपालगन्जको सम्पुर्ण परिवारको तर्फबाट आदरणीय गुरु आमालाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौं। ❤️✝️

आजको यस विशेष दिनमा हामी सर्वशक्तिमान परमेश्वरप्रति धन्यवाद चढाउँछौं, किनकि उहाँले तपाईंलाई हाम्रो मण्डली र सेवकाईका लागि एक अमूल्य आशिषको रूपमा दिनुभएको छ। तपाईंको प्रेम, नम्रता, विश्वासयोग्य सेवा, प्रार्थनामय जीवन, आत्मिक नेतृत्व र आमाजस्तो स्नेहले धेरै जीवनहरूलाई प्रेरित, उत्साहित र आशिषित बनाएको छ। तपाईंमार्फत ख्रीष्टको प्रेम र अनुग्रह धेरै मानिसहरूको जीवनमा प्रकट भएको देख्न पाउनु हाम्रो लागि ठूलो आनन्द र परमेश्वरको महिमा गर्ने विषय हो।

हामी प्रार्थना गर्दछौं कि परमेश्वरले तपाईंलाई उत्तम स्वास्थ्य, दीर्घायु, शान्ति, आनन्द, स्वर्गीय बुद्धि, र प्रशस्त आत्मिक आशिषले भरिपूर्ण पारून्। उहाँले तपाईंको हरेक कदमलाई डोर्‍याउनुभएको होस्, तपाईंको परिवारलाई सधैं आफ्नो सुरक्षामा राखून्, र उहाँको राज्यको विस्तारका लागि तपाईंको सेवकाईलाई अझ प्रभावकारी, फलदायी र आशिषमय बनाइरहून्।

"परमप्रभुले तँलाई आशिष् दिऊन् र रक्षा गरून्। परमप्रभुले आफ्नो अनुहार तँमाथि चम्काऊन् र तँमाथि अनुग्रह गरून्। परमप्रभुले आफ्नो मुख तँतिर फर्काऊन् र तँलाई शान्ति दिऊन्।" (गन्ती ६:२४–२६)

परमेश्वरको असीम अनुग्रह, प्रेम र प्रशस्त आशिष् तपाईंमाथि सधैं रहिरहोस्। 🙏💙

– ग्रेस चर्च नेपालगन्ज परिवार ✝️

01/08/2026

बतासैले उडाई लगेछ । ✝️🛐

Address

Nepalganj

Alerts

Be the first to know and let us send you an email when Grace Church Nepalgunj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category