22/08/2026
#बाटोबनाउने_आश्चर्यगर्ने_प्रतिज्ञापूरागर्ने_२०२६
जीवनमा समस्या आउँछन्, संघर्ष हुन्छन् र कहिलेकाहीँ परिस्थिति हाम्रो विरुद्धमा जस्तो देखिन्छ। तर हाम्रो विजय समस्याको अन्त्यमा होइन, येशूमा हाम्रो भरोसामा छ ।समस्या ठूलो हुन सक्छ, तर हाम्रो येशू त्योभन्दा ठूलो हुनुहुन्छ।
आज डर होइन, विश्वास रोजौँ।
आज हार होइन, विजय घोषणा गरौँ।
संसारमा तिमीहरूलाई दुःख हुनेछ। तर साहस गर, मैले संसारलाई जितेको छु।— यूहन्ना १६:३३