Gethsemane Baptist Church

Gethsemane Baptist Church Garden of Prayer �

28/12/2025

खुशीको खबर!

27/12/2025
25/12/2025

गेत्समनी बप्तिस चर्चको पिकनिकमा भजन गाउँदै मण्डली परिवार।

रोमी १३ (पवित्र बाइबल)१. हरेक व्यक्ति शासन गर्ने प्रशासकहरूका अधीनमा बसोस्। परमेश्वरबाट आएको अधिकारबाहेक अरू कुनै अधिकार...
12/09/2025

रोमी १३ (पवित्र बाइबल)
१. हरेक व्यक्ति शासन गर्ने प्रशासकहरूका अधीनमा बसोस्। परमेश्वरबाट आएको अधिकारबाहेक अरू कुनै अधिकार हुँदैन। जुन प्रशासकहरू छन्, ती परमेश्वरबाटै नियुक्त भएका हुन्।
२. यसकारण प्रशासकहरूका विरुद्धमा खड़ा हुनेले परमेश्वरबाट नियुक्त भएकाहरूको विरोध गर्छ, र जस-जसले विरोध गर्छन्, तिनीहरूले दण्डको आज्ञा पाउनेछन्।
३. किनभने सुकर्मको निम्ति होइन, तर कुकर्मको निम्ति शासकहरूको डर मानिन्छ। के तिमी प्रशासकको डरमा रहन चाहँदैनौ? त्यसो भए, असल काम गर, र तिमीलाई तिनीबाट प्रशंसा मिल्नेछ।
४. किनकि तिम्रो भलाइको निम्ति तिनी परमेश्वरका सेवक हुन्। तर यदि तिमी खराबी गर्छौ भने डर मान, किनभने तिनले तरवार व्यर्थमा भिर्दैनन्। खराब काम गर्नेमाथि परमेश्वरको दण्ड ल्याउने तिनी परमेश्वरका सेवक हुन्।
५. यसकारण परमेश्वरको दण्डबाट बच्नलाई मात्र होइन, तर विवेकको निम्ति पनि तिमी तिनका अधीनमा रहनुपर्छ।
६. यसैकारणले पनि तिमी कर तिर्दछौ। किनकि प्रशासकहरू यसै कामको निम्ति निरन्तर लागिरहेका परमेश्वरका सेवक हुन्।
७. तिर्नुपर्ने कुरा सबैलाई तिर-- कर तिर्नुपर्नेलाई कर, महसूल तिर्नुपर्नेलाई महसूल, आदर गर्नुपर्नेलाई आदर, इज्जत गर्नुपर्नेलाई इज्जत गर।

प्रिय सम्पूर्णमा प्रभु येशू ख्रीष्टको नाउँमा जयमसिह,नानी स्तुति गैरे सफल मृगौला प्रत्यारोपण पछि अस्पतालबाट डिस्चार्ज भएक...
11/09/2025

प्रिय सम्पूर्णमा प्रभु येशू ख्रीष्टको नाउँमा जयमसिह,
नानी स्तुति गैरे सफल मृगौला प्रत्यारोपण पछि अस्पतालबाट डिस्चार्ज भएकीछिन्। तपाईहरूको प्रार्थना, आर्थिक सहयोग, सदिच्छाको लागि मण्डली परिवार सदैव धन्यवादी रहनेछ।

प्रिय सबैमा प्रभु येशू ख्रीष्टको नाममा जयमसिह,नानी स्तुतिको भाद्र ११ बुधबार मृगौलाको सफल शल्यक्रिया भएको छ। तर निमोनिया ...
01/09/2025

प्रिय सबैमा प्रभु येशू ख्रीष्टको नाममा जयमसिह,
नानी स्तुतिको भाद्र ११ बुधबार मृगौलाको सफल शल्यक्रिया भएको छ। तर निमोनिया भएको कारण नानीको स्वास्थ्य अवस्था अत्यन्त जटिल भएकोले कृपया प्रार्थना गरिदिनहुन अनुरोध गर्दछौं।

प्रिय मनकारी सम्पूर्णमा जयमसिह तथा अभिवादन।  तपाईहरूको मुठ्ठी फुकाइ, हृदय देखिको प्रार्थना र सदिच्छाको कारण हिजो मिति २०...
28/08/2025

प्रिय मनकारी सम्पूर्णमा जयमसिह तथा अभिवादन। तपाईहरूको मुठ्ठी फुकाइ, हृदय देखिको प्रार्थना र सदिच्छाको कारण हिजो मिति २०८२/०५/११ गते यानि August 27, 2025मा स्तुति गैरे नानीको सफल मृगौला प्रत्यारोपण भएको छ। नानी तथा नानीको बाबा दाता पा तेज दुवै जनाको मृगौला प्रत्यारोपण पछि अहिले सघनकक्ष (ICU)मा राखि उपचार भइरहेको छ। आगामी दिन तथा स्वास्थ्य लाभको लागि निरन्तर प्रार्थना गरिदिनहुन विनम्रतासाथ आग्रह गर्दछौं। साथै गेत्समनी मण्डली परिवार तपाईहरूले देखाउनु भएको उधारचित्त प्रति सधैव धन्यवादी रहनेछ। प्रभुको आशिष र शान्ति तपाईहरूसँग रहेको होस्।

27/06/2025

Greetings, Jaimasiha, we would like to request all of you to pray and support for Stuti Gaire's kidney transplant. जयमसिह, हजुरहरु सबैसँग स्तुति गैरेको मृगौला प्रत्यारोपणको लागि प्रार्थना र सहयोगको अनुरोध ।
https://www.gofundme.com/f/help-stuti-get-a-lifesaving-kidney-transplant
Account Name: Stuti Gaire, A/C No: 2990309527100001, Bank: Kumari Bank Limited, Account Type: Saving, Bank Code :KMBLNPKA

01/06/2025

जाग्नु छ उठ्नुछ !

Address

Narayanghat

Telephone

+9779841515312

Website

Alerts

Be the first to know and let us send you an email when Gethsemane Baptist Church posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Gethsemane Baptist Church:

Share