10/09/2022
मिति २०७९ भाद्र २५ गते बैठककाे निर्यणय अनुसार २०७९ असाेज ८ गते सनिबारका दिन बाैध्द धर्म सेवा समिति नेपाल माहा बाैध्द गुम्बा तीन खाेलेकाे दशाै अधिवसेन तथा पन्ध्रौं साधरण सभा हुने सम्पुर्ण अाजिवन सदस्य ज्यूहरु साधरण सदस्य ज्यूहरुमा हार्दिक निमन्त्रणा साथै २०७९ असाेज ५ गते सम्म मात्र नबिकरण गराइने छ ।