Glorious כְּנֵסִיָה Ekklesia

Glorious כְּנֵסִיָה  Ekklesia Offical Page of Glorious Church Letang Muicipality.

Glorious כְּנֵסִיָה  Ekklesia साप्ताहिक आराधना सेवामा सहभागी होऊ,आशिषित बनौGLORIOUS CHURCH LETANG
28/08/2026

Glorious כְּנֵסִיָה Ekklesia
साप्ताहिक आराधना सेवामा
सहभागी होऊ,आशिषित बनौ
GLORIOUS CHURCH LETANG

Glory to God (Matthew 28:19)At Glorious Church, Soyam rai residents of Letang 4 Siddhant Lane, have been born again in C...
28/08/2026

Glory to God (Matthew 28:19)
At Glorious Church, Soyam rai residents of Letang 4 Siddhant Lane, have been born again in Christ.

साप्ताहिक घरेलु संगति Glorious כְּנֵסִיָה  Ekklesia भिम चाम्लिङ राई को घर,लेटाङ-४ नयाँ बसपार्क १ थेसलोनिकी ४:१"तिमीहरूले...
27/08/2026

साप्ताहिक घरेलु संगति Glorious כְּנֵסִיָה Ekklesia
भिम चाम्लिङ राई को घर,लेटाङ-४ नयाँ बसपार्क
१ थेसलोनिकी ४:१"तिमीहरूले कसरी जिउनु र परमेश्वरलाई प्रसन्न तुल्याउनुपर्छ भन्ने तिमीहरूले सिक्यौ त्यसैमा तिमीहरू झन् बढ्दैजाओ।"

Water baptism tomorrow, Friday, at 4 p.m. at the Glorious Church grounds.
27/08/2026

Water baptism tomorrow, Friday, at 4 p.m. at the Glorious Church grounds.

Blessed Birthday....भजनसंग्रह १२१:५,८परमप्रभु तिम्रा रक्षक हुनुहुन्‍छ, परमप्रभु तिम्रो दाहिने हात तिर को तिम्रो छहारी हु...
27/08/2026

Blessed Birthday....
भजनसंग्रह १२१:५,८
परमप्रभु तिम्रा रक्षक हुनुहुन्‍छ, परमप्रभु तिम्रो दाहिने हात तिर को तिम्रो छहारी हुनुहुन्‍छ ८. तिमी बाहिर जाँदा र भित्र आउँदा परमप्रभुले तिम्रो रक्षा गर्नुहुनेछ,अहिले अनि सदाकाल सम्‍म...
Glorious כְּנֵסִיָה Ekklesia सदस्य सुसन लावती र पुर्णधन राई दुवैलाई
🎂 जन्मदिनको आशिषमय शुभेच्छा छ 🎁

बुधवार बाइवल अध्ययन संगति केवल बाइबल अध्ययन संगति मात्र होइन। यो त्यो ठाउँ हो जहाँ हामी हाम्रो परिवार, हाम्रा प्रार्थना ...
26/08/2026

बुधवार बाइवल अध्ययन संगति
केवल बाइबल अध्ययन संगति मात्र होइन। यो त्यो ठाउँ हो जहाँ हामी हाम्रो परिवार, हाम्रा प्रार्थना योद्धाहरू र हाम्रा जवाफदेही साझेदारहरू भेट्टाउँछौं।

देशमा संकट र विपत्ति आउँदा परमेश्वरसँग दया, क्षमा र सुरक्षाका लागि मध्यस्थता बनि यो संकष्ट र विपत्तिको समयमा देशको लागि ...
26/08/2026

देशमा संकट र विपत्ति आउँदा परमेश्वरसँग दया, क्षमा र सुरक्षाका लागि मध्यस्थता बनि यो संकष्ट र विपत्तिको समयमा देशको लागि प्रार्थना गरौ।
२ इतिहास ७:१४ "यदि मेरै नाम दिइएका मेरा प्रजाहरूले आफैलाई नम्र तुल्याएर प्रार्थना गरे भने, म स्वर्गबाट तिनीहरूको प्रार्थना सुन्नेछु, तिनीहरूका पाप क्षमा गर्नेछु र तिनीहरूका देशलाई फेरि स्वास्थ्य पार्नेछु।

26/08/2026

आजको बाइवल अध्ययन संगति
केवल बाइबल अध्ययन संगति मात्र होइन। यो त्यो ठाउँ हो जहाँ हामी हाम्रो परिवार, हाम्रा प्रार्थना योद्धाहरू र हाम्रा जवाफदेही साझेदारहरू भेट्टाउँछौं। यो त्यो ठाउँ हो जहाँ हामी परमेश्वरको बारेमा थप सिक्दै जाँदा बाइबलसँग प्रेममा पर्छौं। यो त्यो ठाउँ हो जहाँ जीवन र अनन्तताहरू रूपान्तरण हुन्छन्। परमेश्वरले हाम्रा मण्डलिमा प्रत्येक सदस्यको जीवनमा धर्मशास्त्र बाइवलमा बृद्दि भएको चाहनुहुन्छ।

साप्ताहिक घरेलु संगतिमा सहभागी होऊ,आशिषित बनौबिहिवार दिउँसो ठिक २ बजे.
26/08/2026

साप्ताहिक घरेलु संगतिमा
सहभागी होऊ,आशिषित बनौ
बिहिवार दिउँसो ठिक २ बजे.

बुधवार बेलुकि ६ बजे Glorious כְּנֵסִיָה  Ekklesia बाइवल अध्यायन प्रार्थना सेवासहभागी होऊ,आशिषित बनौ
25/08/2026

बुधवार बेलुकि ६ बजे
Glorious כְּנֵסִיָה Ekklesia
बाइवल अध्यायन प्रार्थना सेवा
सहभागी होऊ,आशिषित बनौ

Address

PGQ7+X5X Letang-5
Morang

Website

Alerts

Be the first to know and let us send you an email when Glorious כְּנֵסִיָה Ekklesia posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share