Swoyambhu Chaitya Buddha Mahabihar Urlabari

Swoyambhu Chaitya Buddha Mahabihar Urlabari स्वयम्भू चैत्य बुद्ध महाबिहार, Swoyambhu Chaitya Mahabihar is a Buddhist monastery for the people of Urlabari.

13/10/2021
13/10/2021
आदरणीय महानुभावहरु,कोरोना भाइरस को कारणले 2078 सालको बुद्ध पूर्णिमा बिहार गुम्बामा गई मनाउन नसकिने भएकोले आफ्नो घर घरमा ...
25/05/2021

आदरणीय महानुभावहरु,
कोरोना भाइरस को कारणले 2078 सालको बुद्ध पूर्णिमा बिहार गुम्बामा गई मनाउन नसकिने भएकोले आफ्नो घर घरमा निम्न अनुसार कार्यक्रम गरी मनाउन हुन अनुरोध गर्दछु।
जेठ ११ बौद्ध झण्डा फहराउने र बेलुकी दिपप्रज्वलन गर्ने।
जेठ १२ गते बिहान बुद्ध पूजा र परित्राण गर्ने र बेलुका दिपप्रज्वलन गर्ने।
गोवर्द्धन शाक्य
अधक्ष्य
स्वयम्भू चैत्य बुद्ध महाविहार,उर्लाबारी, मोरङ

आज मिति २०७७/९/२५ गते स्वयम्भू चैत्य बुद्ध बिहार उर्लाबारी को चुनाबी साधारण सभा बाट अध्यक्ष मा गोवर्धन शाक्य उपाध्यक्षमा...
09/01/2021

आज मिति २०७७/९/२५ गते स्वयम्भू चैत्य बुद्ध बिहार उर्लाबारी को चुनाबी साधारण सभा बाट अध्यक्ष मा गोवर्धन शाक्य उपाध्यक्षमा धर्म राज शाक्य सचिब मा राजेन्द्र शाक्य सह सचिबमा पदम शाक्य कोषाध्यक्ष मा मीन बहादुर प्रधान सदस्य मा ज्ञानेन्द्र शाक्य ,दिल कुमारी शाक्य ,दिना शाक्य र सबिता उदास निर्वाचित हुनु भएको मा वहाँहरुको कार्यकाल सफलताको कामना गर्दै हार्दिक बधाई दिन चाहन्छौं ।

09/01/2021

राष्ट्रिय गान् - सयौँ थुङ्गा फूलका हामी..

बार्षिक साधारण सभा 2077
09/01/2021

बार्षिक साधारण सभा 2077

Address

Buddha Marg
Morang
56604

Website

Alerts

Be the first to know and let us send you an email when Swoyambhu Chaitya Buddha Mahabihar Urlabari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share