महाकाल युवाशक्ति नेपाल, बुद्धभुमी

  • Home
  • Nepal
  • Maharajganj
  • महाकाल युवाशक्ति नेपाल, बुद्धभुमी

महाकाल युवाशक्ति नेपाल, बुद्धभुमी कलियुगमा मन्त्रतन्त्रले होइन, बरु तपाईंको बलियो ग्याङ्गले धर्म रक्षा गर्नेवाला छ ।

जय महाकाल
14/10/2025

जय महाकाल

महाकाल युवाशक्ति नेपाल संस्थाको केन्द्रीय सदस्य, महाकाल युवाशक्ति नेपाल संस्थाको हरेक धार्मिक कार्यमा सधैँ आर्थिक सहयोग गरी हामीलाई बलियो बनाउनु हुने मायादेवी गाउँपालिका वार्ड नं 06 दुब्रीपुरको हाम्रो आत्मीय मित्र श्री Nand Kishor Kurmi ज्यूले महाकाल युवाशक्ति नेपाल संस्थाले जीर्ण अवस्थामा रहेको 150 वर्ष पुरानो मन्दिर निर्माणमा रु १०,००० र कृष्णनगर नगरपालिका वार्ड नं ३ र ११ मा महाकाल युवाशक्ति नेपाल संस्थाको वार्ड स्तरीय शाखा विस्तारको लागि रु २००० आर्थिक सहयोग गर्नुभएको छ हजुरलाई हाम्रो यस महान तथा गौरवशाली संस्थाको तर्फबाट हृदयदेखि धन्यवाद तथा साधुवाद। जय महाकाल

महाकाल युवाशक्ति नेपाल,महाराजगन्ज
महाकाल युवाशक्ति नेपाल, रुपन्देही
महाकाल युवाशक्ति नेपाल कपिलवस्तु
महाकाल युवा शक्ति नेपाल - शुद्धोधन
महाकाल युवाशक्ति नेपाल, बुद्धभुमी
महाकाल युवाशक्ति नेपाल, मायादेवी
Prem Yogi Prem Patel Dharm Raj Akhlesh Kumar Gupta Rajesh Sony Rocky Jaiswal

जय महाकाल
14/10/2025

जय महाकाल

महाकाल युवाशक्ति नेपाल संस्थाले गर्ने हरेक धार्मिक क्रियाकलापमा सहयोग गर्ने मायादेवी गाउँपालिकाका नौडिहवाका श्री Omkar Ossum ज्यूले मायादेवी गाउँपालिकामा जीर्ण अवस्थामा रहेको १५० वर्ष पुरानो मन्दिर निर्माणको लागि रु 5000/- आर्थिक सहयोग गर्नुभएको छ तपाईँलाई हाम्रो यस महान तथा गौरवशाली संस्थाको तर्फबाट विशेष धन्यवाद तथा साधुवाद । जय महाकाल

महाकाल युवाशक्ति नेपाल
महाकाल युवाशक्ति नेपाल,महाराजगन्ज
महाकाल युवाशक्ति नेपाल, रुपन्देही
महाकाल युवाशक्ति नेपाल कपिलवस्तु
महाकाल युवा शक्ति नेपाल - शुद्धोधन
महाकाल युवाशक्ति नेपाल, बुद्धभुमी
महाकाल युवाशक्ति नेपाल, मायादेवी
Prem Patel
Dharm Raj
Rajesh Sony
Sona Sahani
Prem Yogi
Nand Kishor Kurmi
Akhlesh Kumar Gupta

सक्दो सहयोगको लागि हार्दिक अपिल ।
13/10/2025

सक्दो सहयोगको लागि हार्दिक अपिल ।

20/09/2025

बडा दशैंको शुभ अवसरमा समस्त दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।
महाकाल युवाशक्ति नेपाल
केन्द्रीय सदस्य
प्रेम नारायण यादव

04/08/2025

बर्दिया जिल्लाको गुलरिया नगरपालिकाको खैरापुरबाट यो साक्षी यादव बहिनीको शेर ताण्डवलाई श्रीदेवी जी ले कैद गर्नु भएको भिडियो ।

Address

Buddhabhumi 7 Kapilvastu
Maharajganj
32800

Website

Alerts

Be the first to know and let us send you an email when महाकाल युवाशक्ति नेपाल, बुद्धभुमी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share