खराल बंशोद्धार प्रतिष्ठान नेपाल - Kharal Banshoddhar Pratisthan Nepal

  • Home
  • Nepal
  • Lumbini
  • खराल बंशोद्धार प्रतिष्ठान नेपाल - Kharal Banshoddhar Pratisthan Nepal

खराल बंशोद्धार प्रतिष्ठान नेपाल - Kharal Banshoddhar Pratisthan Nepal "खराल वंशोद्धार प्रतिष्ठान- नेपाल" वत्स गोत्रीय खराल/खरेल बन्धुहरूको साझा संस्था हो ।

ालिका

खराल वंशोद्धार प्रतिष्ठान- नेपाल" वत्स गोत्रीय खराल/खरेल बन्धुहरुको साझा संस्था हो ।

01/10/2025
01/10/2025

बडा दशैंकाे पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

01/10/2025
01/10/2025

काठमाडौं । नवदुर्गा पूजा (नवरात्र) को नवौं र अन्तिम दिन आज सिद्धिदात्री देवीको पूजा आराधना गरी धार्मिक पर्व समापन ...

ॐ कुलदेव्यै नम:******************************वि.सं.२०८२ सालको शारदीय नवरात्र अन्तर्गत खराल वंशोद्धार प्रतिष्ठानद्वारा सञ...
01/10/2025

ॐ कुलदेव्यै नम:
******************************
वि.सं.२०८२ सालको शारदीय नवरात्र अन्तर्गत खराल वंशोद्धार प्रतिष्ठानद्वारा सञ्चालित यस कालिका मन्दिरमा श्रीमद्देवीभागवत महापुराण पाठ- पारायण, कथा-प्रवचन, लघुरुद्री,सप्तशती, वेद,हवन आदि विविध अनुष्ठानका साथ आज समापन भएको छ।

'खराल वंशाेद्वार प्रतिष्ठान नेपाल' केन्द्रीय समितिको आज सम्पन्न अधिवेशनबाट नवनिर्वाचित अध्यक्ष आदर्णीय माधवप्रसाद खराल ल...
13/05/2025

'खराल वंशाेद्वार प्रतिष्ठान नेपाल' केन्द्रीय समितिको आज सम्पन्न अधिवेशनबाट नवनिर्वाचित अध्यक्ष आदर्णीय माधवप्रसाद खराल लगायत निर्वाचित सम्पुर्ण पदाधिकारी र सदस्यज्यूहरुलाई हार्दिक बधाई दिंदै कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु 💐💐💐 कुलदेवता, सबै बन्धुबान्धवकाे हित र कालिका मन्दिर-कालिकानगरकाे संरक्षण, संवर्द्धनमा लाग्न कालिका माईले आशिर्वाद, उत्प्रेरणा प्रदान गरुन् , धेरै धेरै शुभकामना ।।।
जय कालिका 🙏🙏🙏

पूर्णप्रसाद खराल (राजन) एवम्
निवर्तमान प्रचारप्रसार समिति सदस्य
खराल वंशाेद्वार प्रतिष्ठान नेपाल
९८५७०४१५८०

तस्बिरमा कुल पुजा २०८२
12/05/2025

तस्बिरमा कुल पुजा २०८२

12/05/2025

बन्धुहरु कुल पुजन गर्न लाईनमा रहँदाको दृष्टि ।
सबै बन्धुबान्धवलाई कालिका माई ले रक्षा गरुन् ।।।
२०८२/०१/२९

Address

Gaindakot Municipality/14
Lumbini
33003

Alerts

Be the first to know and let us send you an email when खराल बंशोद्धार प्रतिष्ठान नेपाल - Kharal Banshoddhar Pratisthan Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share