Mudabash Avishek Church

Mudabash Avishek Church Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mudabash Avishek Church, Church, Devchuli-7, Nawalparasi, Lumbini.

https://youtu.be/2p5zjZ3Y1Pg?si=JYkQN7ei86xxC2aH
29/11/2025

https://youtu.be/2p5zjZ3Y1Pg?si=JYkQN7ei86xxC2aH

जय मसीह 🙏 आजको बाइबलको कथा अन्त्यसम्म हेरेर हामीसँग रहनु भएकोमाहृदयदेखि धन्यवाद!के क्रिसमस मूर्तिपूजाको पर्व ह....

Youth fast and pray service!Truly blessed — all glory to God.Mudabash Avishek Church Youth
28/07/2025

Youth fast and pray service!
Truly blessed — all glory to God.
Mudabash Avishek Church Youth

यो शनिबार हामी युवाहरू उपवास र प्रार्थनामा संगै जुट्दैछौं। आउनुहोस्, परमेश्वरलाई एकसाथ खोजौं।यो शनिबार ३:३० बजे, हामी तप...
24/07/2025

यो शनिबार हामी युवाहरू उपवास र प्रार्थनामा संगै जुट्दैछौं। आउनुहोस्, परमेश्वरलाई एकसाथ खोजौं।
यो शनिबार ३:३० बजे, हामी तपाईंहरूलाई स्वागत गर्छौं।

४० दिने विश्वब्यापी प्रार्थनाको अन्तिम दिन जेठ २५ गते सम्पन्न, देवचुली डाडाको प्रार्थना एकदमै आशिषमय भयो। प्रभुलाई महिमा...
10/06/2025

४० दिने विश्वब्यापी प्रार्थनाको अन्तिम दिन जेठ २५ गते सम्पन्न, देवचुली डाडाको प्रार्थना एकदमै आशिषमय भयो। प्रभुलाई महिमा होस। प्रार्थना र विभिन्न तरिकाले सहयोग गर्नुभएको र समर्थनमा सामेल हुनुभएकोमा सबैलाई धन्यवाद।

“He said to them, ‘Go into all the world and preach the gospel to all creation.’”  Mark 16:15WORLD GOSPEL DAY IS HERE!✅ ...
02/06/2025

“He said to them, ‘Go into all the world and preach the gospel to all creation.’” Mark 16:15

WORLD GOSPEL DAY IS HERE!
✅ No registration
✅ No entry fee
🎟️ No tickets needed—just bring a friend with you!

📅 July 7 (Jestha 24)
📍 Mudabash Avishek Church
🕒 3:30 PM – 6:00 PM

One invite could lead to one soul saved. Don’t miss it!
Let’s fill the house and share the hope of Jesus together! 💬❤️

विश्व सुसमाचार दिवस (World Gospel Day) आउँदैछ!
यस दिनको लागि कुनै दर्ता वा प्रवेश शुल्क छैन। टिकट पनि चाहिँदैन। हामी तपाईंलाई यति मात्र आग्रह गर्छौं — एक जना साथीलाई तपाईं सँगै ल्याउनुहोस्।

📅 असार २४ (July 7) | 🕒 ३:३० देखि ६:०० बजे सम्म
📍 मुडाबास अभिषेक चर्च

नमस्कार म बिमल थापा उमेर 38 बर्ष मेराे जन्मस्थान तनहुकाे भिमादकाे माझगाउँमा हाे।मेराे बुवा भुवन थापा र आमा मनिसा थापा हा...
27/09/2023

नमस्कार म बिमल थापा उमेर 38 बर्ष मेराे जन्मस्थान तनहुकाे भिमादकाे माझगाउँमा हाे।
मेराे बुवा भुवन थापा र आमा मनिसा थापा हाे।
हामि 3 दाजु भाई मध्ये म माईलाे हुँ । मेराे सानै उमेरमा बाबले र ममिले मिलेर फाटाे ग्राफरकाम गर्नुहहुन्थ्याे ममिले हाेटल गर्नु हुन्थ्याे दुब जना मिलेर घरघरेडी जाेड्नु भयाे राम्राे घर थियने हाम्राे गाउँमा तेस्तै रिण ब्यवहारले गर्दा ममिले पैसा कमाउन बिदेस जनु भयाे बाबाले कान्छी श्रीमति ल्याएकाेले बाबा हामि देखि अलग बस्नु भयाे पछि बाबाकाे पनि मृत्यु भयाे कान्छी आमाले सबै सम्पति बेचेर पाेखरा जनु भयाे। ममिकाे मात्र आमदानिले पुगेन भनेर म पनि बिदेश मलेसियामा पैसा कमाउन गएं 8 बर्ष सम्म उतै बसियाे उतै तामिल केटी संग बिवाह भयाे । पछि मलाई दुबै किडनी फेल भएकाे कुरा थाहा हुन आयाे र म राम्राे उपचारकाेलागि नेपालमा आफ्नै घर आएँ र ममिलाई पनि बिदेस बाट बाेलाए मेराे उपचार लगातर गरिरहे छु पैसा पनि सकियाे बिमर झन जटिल हुदै गई रहेकाे छ महिनामा 1 वटा सुई लगाउनु पर्छ रू. 22000 काे ओषधि खान्छु । पहिले म आफन्तकाेमा बस्थें हामिले कमाउदा उनिहरुलाईसरसापटि पनि दिएकाे थिएँ शुरूमा त नवलपरासिमा अफ्नाे घरमै बसेर पाल्ने उपचार गर्न पनि सजिलाे हुन्छ भनेर बाेलाउनु भयाे पछि पछि ख्रिष्टियान भएकाेले छाेड्न पठायाे हामिले मानेनाैं हनम्राे बिश्वासकाे अपमान भएकोले त्याहाँ बस्ने बातवरण भएन हामिले चर्चमा संधै प्रार्थनामा राख्थ्याै देवचुलि नगर पालिका वार्ड नं. 1३ दलदले, नवलपरासिकाे अभिषेक चर्च दलदलेमा हामि एउटाकाेठामा बस्ने बयवस्था मिलाउनु भएको छ। त्यहि बसेर मेरमे उपचार भईरहेकाे छ प्रार्थना र सहयाेग भेटी उठाई दिनुहुन्छ उहाँहरूकाे पनि नयाँ भरखरै बनेकाे नयाँ चर्च भवन भएकोले रिणमा परेकाे रहेछ मुसकिल छ तर पनि अभावमा पनि सहयाेग भई नै रहेकाे छ। चर्चमा आएकाे मुठी दान ईच्छा दान पनि हामिलाई नै दिएर खान बस्न सहयाेग भएकाे छ । म तेतिसाराे खिष्ट येशुलाई बिश्वास गिर्दन थिए तर उहाँहरु ब्याहरले मायाँले म भझन धेरै प्रभावित भएकाेछु हाल म पनि खि्रष्टमा पुर्ण भराेसा राख्छु। मेराे ममि पक्का बिश्वनसि हुनुहुन्छ तेसैले मलाई पनि बिश्वासिहरूकाे मायाँ ममता पाएकाे छु। मेराे ठूलाे दाजु भाउजु पनि तेति राम्राे बिश्वासि हुनुहुन्न संधै जाँड रक्सि पिउने झगडा गर्ने अत्यधिक रक्सि पिएकाेले कमजाेर र रागी हुनुहुन्छ। कान्छाे भाई पनि ससुरालि मै बस्छ। तेसैले किडनि काे बिमार बाट निकाे हुन पाए म अझै धेरै बाँच्थे आमा पनि बृद्व हुनु भयाे प्रेसरकाे राेगि हुनुहुन्छ मेराे पनि प्रेसरलेे हानेकाेले राम्राे स्पष्ट आँखा देख्दिन कमाएर पाल्ने मान्छे नभएकोले म निकाे भएर केहि गर्नु छ। कृपाय मेराेलागि सबैले धेरै प्रार्ना सहयाेग हन सक्छ भनेकिड्नि फेर्नलाई सहयाेग गरिदिनुहुन सबैमा मेराे अनुराेध छ।
बिमल थापा।
Hello, I am Bimal Thapa, age 38 years, my native place is Majhagaun, Bhimad, Tanhu. My father is Bhuvan Singh Thapa and mother Manisa Thapa
I am second brothers among 3 brothers and sisters. When I was young, father and
mother used to work together as a photographer, mother used to run a hotel, the two of them used to go from house to house together, there was a good house in our village, because of the same behavior in our village, mother wanted to go abroad to earn money, because father brought a younger wife, he had to live separately from father. The younger mother sold all her possessions and became poor. Mummy's income alone was not enoughI also went abroad to earn money in Malaysia, stayed there for 8 years and got married to a Tamil girl there. Later I came to know that both kidneys failed and I came to my own home in Nepal for better treatment and my mother was also brought from abroad and I am continuing my treatment. I take 22000 medicine. Before, I used to live with my relatives. When we earned,
I used to give them money when I earned. At the beginning, I was told that it would be easier for them to stay at their home in Nawalparasima and take care of them. Later, because they were Christians, they sent us to leave. 13 Daldale, Abhishek Church in Nawalparasi has arranged for us to live in a room.I am being treated by sitting there, offering prayers and helping them. They are also in debt because of the newly built new church building. Those who come to the church have also helped us to eat and live by giving their fistfuls of donations. I was a believer in Christ Jesus, but I was deeply moved by the love they showed me. My mother is definitely a believer, that's why I also got the love of believers. My older brother and sister in law are not so good at it, they are always drinking and quarreling, they drink too much and they are weak and angry. Younger brother also lives with in-laws.That's why I was able to recover from kidney disease. I lived longer. My mother is also old. She is suffering from pressure. I also cannot see well because of pressure. If everyone can help me a lot, I request you to help me. Bimal Thapa.

Address

Devchuli-7, Nawalparasi
Lumbini

Telephone

9847055319

Website

Alerts

Be the first to know and let us send you an email when Mudabash Avishek Church posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category