Buddhavanshawali Uddhyan

Buddhavanshawali Uddhyan Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Buddhavanshawali Uddhyan, Religious organisation, lumbini sacred garden, East Plaza, Lumbini.

3rd International Tripitaka Chanting Ceremony 2024- Lumbini
03/03/2024

3rd International Tripitaka Chanting Ceremony 2024- Lumbini

02/03/2024
योजना अनुसार अगाडीको चैत्य उद्यानको निर्माण कार्य अघि बढी रहकोछ । पवित्र लुम्बिनी पुण्य गरि आफ्नो र पुर्खाको नाम लेखाउन ...
02/03/2024

योजना अनुसार अगाडीको चैत्य उद्यानको निर्माण कार्य अघि बढी रहकोछ । पवित्र लुम्बिनी पुण्य गरि आफ्नो र पुर्खाको नाम लेखाउन चाहनुहुन्छ भने अवसर नगुमाउनु होला । 🙏🙏🙏

29/02/2024

बुद्ध जन्मभुमी लुम्बिनीमा बुद्धवंशावली उद्यान

आफू पनि सहभागी हौँ , कल्याणमित्रहरुलाई पनि सहभागी गराइ पुण्य आर्जन गरौँ । 🙏🙏🙏
11/01/2024

आफू पनि सहभागी हौँ , कल्याणमित्रहरुलाई पनि सहभागी गराइ पुण्य आर्जन गरौँ । 🙏🙏🙏

बुद्धवंशावली उद्यान निर्माणको लागि आजबाट चिनो लगाउने कार्य शुभारम्भ भएकोछ । बुद्धवँशावली उद्यानको कार्य शुरुवात भएकोछ ईच...
16/02/2022

बुद्धवंशावली उद्यान निर्माणको लागि आजबाट चिनो लगाउने कार्य शुभारम्भ भएकोछ । बुद्धवँशावली उद्यानको कार्य शुरुवात भएकोछ ईच्छुक दानी दाताहरुले चैत्य, बुद्धमुर्ति दान गरि पुण्य आर्जन गर्नु होला साधु साधु साधु।🙏🙏🙏

भगवान बुद्धकाे जन्मस्थल लुम्बिनीमा ११,६६६ बुद्ध प्रतिमा सहितको विशाल उद्यान बन्दैछ । सबै श्रद्धालुहरुले पनि आफ्नो नाममा ...
05/08/2021

भगवान बुद्धकाे जन्मस्थल लुम्बिनीमा ११,६६६ बुद्ध प्रतिमा सहितको विशाल उद्यान बन्दैछ । सबै श्रद्धालुहरुले पनि आफ्नो नाममा मूर्ति राखेर पुण्यलाभ गर्न सकिन्छ भनेको सुन्दा आनन्द लाग्यो । त्यसका लागि हाल ललितपुरमा मूर्तिहरु बनाउने काम भइरहेको हिजो हेर्न पाएँ । साधु साधु साधु ।

Address

Lumbini Sacred Garden, East Plaza
Lumbini

Alerts

Be the first to know and let us send you an email when Buddhavanshawali Uddhyan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share