Marchwari Mai Mandir

जय मर्चवारी माई 🙏रास्वपा के नेता लगातार मर्चवारी माई के मन्दिर पे आशिर्वाद लेने पहाेच रहे है । हे मा मर्चवार का लाज रखले...
04/03/2026

जय मर्चवारी माई 🙏
रास्वपा के नेता लगातार मर्चवारी माई के मन्दिर पे आशिर्वाद लेने पहाेच रहे है । हे मा मर्चवार का लाज रखलेना । अबकी बार ....

बालेन शाह जी के बडे भैया कौशलेन्द्र शाह (काैशल) जी मर्चवारीमाई के दर्शन किए एवम मन्दिर मे घण्टी अर्पण किए । 🙏जय मर्चवारी...
20/02/2026

बालेन शाह जी के बडे भैया कौशलेन्द्र शाह (काैशल) जी मर्चवारीमाई के दर्शन किए एवम मन्दिर मे घण्टी अर्पण किए । 🙏
जय मर्चवारी माई 🙏

यी हुन मर्चवार का Comedy actor Tribhuwan tabahi । मर्चवारीमाई मन्दिरमा दर्शन गर्न मन्दिर पुगेका छन ।
16/02/2026

यी हुन मर्चवार का Comedy actor Tribhuwan tabahi । मर्चवारीमाई मन्दिरमा दर्शन गर्न मन्दिर पुगेका छन ।

शिवरात्रीकाे अवसरमा मर्चवारीमाई मन्दिरमा समर्थकका बीचमा देखिए कन्हैया बनिया ।
16/02/2026

शिवरात्रीकाे अवसरमा मर्चवारीमाई मन्दिरमा समर्थकका बीचमा देखिए कन्हैया बनिया ।

जय बजरंग बली 🙏जय श्री राम!
14/02/2026

जय बजरंग बली 🙏
जय श्री राम!

सूचना :- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह आज ठिक दिउँसो १ बजे मर्चवारी माई मन्दिर, मर्चवारी गाउँपालिका...
14/02/2026

सूचना :- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह आज ठिक दिउँसो १ बजे मर्चवारी माई मन्दिर, मर्चवारी गाउँपालिकामा दर्शनका लागि आउनु हुँदैछ।
सम्पूर्ण शुभचिन्तक, आफन्त तथा साथीभाइहरूलाई यो जानकारी गराउँदै, कृपया १ बजे नै मर्चवारीमाई को मन्दिरमा उपस्थित भई माता जि को आशीर्वाद लिन तथा बलेन जि लाई आशीर्वाद र साथ दिन सहभागिता जनाइदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
🙏 जय मर्चवारी माई🙏🙏
🔔 🔔🔔🔔🔔

12/02/2026

जय मर्चवारी माई

10/02/2026

जय मर्चवारी माई 🙏

रुपन्देहीको मर्चवारी गाउँपालिकामा अवस्थित ऐतिहासिक तथा धार्मिक शक्तिपीठ मर्चवारी देवी मन्दिरमा राष्ट्रिय स्वतन्त्र पार्ट...
09/02/2026

रुपन्देहीको मर्चवारी गाउँपालिकामा अवस्थित ऐतिहासिक तथा धार्मिक शक्तिपीठ मर्चवारी देवी मन्दिरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले घण्टी हस्तान्तरण गरेका छन् ।

09/02/2026

जय मर्चवार ी माई

Address

Lumbini

Alerts

Be the first to know and let us send you an email when Marchwari Mai Mandir posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Marchwari Mai Mandir:

Share

Category