महाकाल युवाशक्ति नेपाल

  • Home
  • Nepal
  • Lumbini
  • महाकाल युवाशक्ति नेपाल

महाकाल युवाशक्ति नेपाल जब राम्रा परामर्शहरू तथा प्रयासहरू असफल हुन्छन् त्यस अवस्थामा हिंसा पनि आवश्यक हुन्छ ।
(6)

तल दिएका फेसबुक आइडीहरूबाट वैदिक सनातन धर्म रक्षाको लागि आवाज उठाउँदै आइएको छ। केही जिहादी मानसिकताका मानिसहरूले उहाँहरू...
12/08/2026

तल दिएका फेसबुक आइडीहरूबाट वैदिक सनातन धर्म रक्षाको लागि आवाज उठाउँदै आइएको छ। केही जिहादी मानसिकताका मानिसहरूले उहाँहरूलाई म्यासेजमा गाली गर्ने धम्की दिने कार्यहरु गर्दैछन् । हामी एउटा कुरा सम्पूर्ण जिहादी मानसिकताका मानिसहरूलाई जानकारी गराउन चाहन्छौं। छिटोभन्दा छिटो हामी तिमीहरुमाथि साइबर क्राइममा मुद्दा दर्ता गराउनेछौं ।

1. Prem Yogi
2. Rajesh Sony
3. Rocky Jaiswal Sanatni
4. Dharm Raj
5. अशोक थापा
6. हिन्दू सम्राट नेपाल
7. महाकाल युवाशक्ति नेपाल
8. Pramod Hindu
9. इन्द्रजीत सनातनी
10. Mohan Bari

10/08/2026
कपिलवस्तु नगरपालिकाको सरकारी अस्पतालमा जहादी घर भएका अजय कोरी भाइलाई अति आवश्यक रगतको आवश्यकता परेको थियो। उहाँको परिवार...
30/07/2026

कपिलवस्तु नगरपालिकाको सरकारी अस्पतालमा जहादी घर भएका अजय कोरी भाइलाई अति आवश्यक रगतको आवश्यकता परेको थियो। उहाँको परिवार कपिलवस्तुदेखि रुपन्देहीसम्म ब्लड बैंकहरुमा रगत खोज्दा नभेटिएपछि महाकाल युवाशक्ति नेपाल संस्थालाई जानकारी गराउनु भयो त्यसपछि गोटिहावा निवासी महाकाल युवाशक्ति नेपाल संस्थाका सदस्य शिवराज जयसवाल भाइले आफ्नो रगत दान गरी उहाँको जीवन बचाउन सहयोग गर्नुभएको छ उहाँलाई हृदयदेखि धन्यवाद तथा आभार व्यक्त गर्दछौं।



Rocky Jaiswal Sanatni
Rajesh Sony Pramod Hindu महाकाल युवाशक्ति नेपाल महाकाल युवाशक्ति नेपाल रुपन्देही

28/07/2026

महाकाल युवाशक्ति नेपाल को केन्द्रीय महासचिव राजेश सोनी को अध्यक्षतामा कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा मा रहेको जिल्ला प्रशासन कार्यालयमा गई सुनसरीमा भएको घटनाको छानबिनको लागि सिडिओ ज्यूलाई ज्ञापनपत्र बुझाइयो।

  सुनसरी जिल्लामा हिन्दू मुस्लिम काे बिवाद हुँदा 10 जाना हिन्दू युबा लाई गोलि हानिएको छ र एक हिन्दू युबा काे निधन भएको छ...
27/07/2026


सुनसरी जिल्लामा हिन्दू मुस्लिम काे बिवाद हुँदा 10 जाना हिन्दू युबा लाई गोलि हानिएको छ र एक हिन्दू युबा काे निधन भएको छ..
कोशी प्रदेशको सुनसरी जिल्लास्थित देवानगंज गाउँपालिका वडा नं. ३ कप्तानगंजमा हिन्दूहरुले सोमबारी पूजाको तयारीका क्रममा मन्दिरमा भजन र डिजे बजिरहेको बेला त्यही गाउँका केही मुस्लिम यूवाहरुले आचनका मन्दिरमा लगाईएको झण्डा तथा डिजे माथि आक्रण गरी त्यो मुस्लिम यूवाहरुले त्यहाँ भयका हिन्दू युबा माथि पनि अाक्रमण गरी मुस्लिम युवाहरूले फरार भए पश्चात घटनास्थलमा पुगेको प्रशासन र आक्रोशित हिन्दू युवाहरूबीच झडप भई रहेको बेला अचानक हिन्दू हरू माथि गोलि प्रहार हुन थाल्यो र त्यो गोली हाने मुस्लिम समुायबाट बाट हुन् सक्ने पिडीत परिवार हरुले बताएका छन्, हिन्दू र मुस्लिम बीच बिबाद भई रहँदा 1 घण्टा सम्म लाइन काटिएको थियो, के यो योजना वध तरिका ले गरिएको हिन्दू माथि घटाइयको घटना लाग्दै छ,अहिले सम्म १० जना हिन्दूमाथि गोली प्रहार भएको, ओम प्रकाश मेहताको दुःखद निधन हुनुका साथै अन्य केही गम्भीर घाइते भएको हरू लाई बिराटनगरकाे हस्पीटल मा उपचार हुदै छन् यस घटनाप्रति हिन्दू सम्राट सेनाको तर्फबाट घोर आपत्ति जनाउँदै, मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनाका साथै प्रशासनको यस गैरजिम्मेवारीपनको विरुद्धमा भोलिको आन्दोलनको तयारीमा जुट्न र उपस्थित हुन सबैलाई जोडदार अनुरोध गरिन्छ।




सुनसरी जिल्लामा हिन्दू मुस्लिम काे बिवाद हुँदा 10 जाना हिन्दू युबा लाई गोलि हानिएको छ र एक हिन्दू युबा काे निधन भएको छ.....
27/07/2026

सुनसरी जिल्लामा हिन्दू मुस्लिम काे बिवाद हुँदा 10 जाना हिन्दू युबा लाई गोलि हानिएको छ र एक हिन्दू युबा काे निधन भएको छ..
कोशी प्रदेशको सुनसरी जिल्लास्थित देवानगंज गाउँपालिका वडा नं. ३ कप्तानगंजमा हिन्दूहरुले सोमबारी पूजाको तयारीका क्रममा मन्दिरमा भजन र डिजे बजिरहेको बेला त्यही गाउँका केही मुस्लिम यूवाहरुले आचनका मन्दिरमा लगाईएको झण्डा तथा डिजे माथि आक्रण गरी त्यो मुस्लिम यूवाहरुले त्यहाँ भयका हिन्दू युबा माथि पनि अाक्रमण गरी फरार भए पश्चात घटनास्थलमा पुगेको प्रशासन र आक्रोशित हिन्दू युवाहरूबीच झडप भई रहेको बेला अचानक हिन्दू हरू माथि गोलि प्रहार हुन थाल्यो र त्यो गोली हाने मुस्लिम समुायबाट बाट हुन् सक्ने पिडीत परिवार हरुले बताएका छन्, हिन्दू र मुस्लिम बीच बिबाद भई रहँदा 1 घण्टा सम्म लाइन काटिएको थियो, के यो योजना वध तरिका ले गरिएको हिन्दू माथि घटाइयको घटना लाग्दैनन् ?अहिले सम्म १० जना हिन्दूमाथि गोली प्रहार भएको, ओम प्रकाश मेहताको दुःखद निधन हुनुका साथै अन्य केही गम्भीर घाइते भएको हरू लाई बिराटनगरकाे हस्पीटल मा उपचार हुदै छन् यस घटनाप्रति हिन्दू सम्राट सेनाको तर्फबाट घोर आपत्ति जनाउँदै, मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनाका साथै प्रशासनको यस गैरजिम्मेवारीपनको विरुद्धमा भोलिको आन्दोलनको तयारीमा जुट्न र उपस्थित हुन सबैलाई जोडदार अनुरोध गरिन्छ।
PMO Nepal B***n Nepal Police Gyanendra Shahi Sudan Gurung Fans Group

महाकाल युवाशक्ति नेपाल र हिन्दू सम्राट नेपाल दुवै संस्थाका केन्द्रीय वरिष्ठ उपाध्यक्ष श्री Jang Bahadur Shahee र कृष्ण य...
26/07/2026

महाकाल युवाशक्ति नेपाल र हिन्दू सम्राट नेपाल दुवै संस्थाका केन्द्रीय वरिष्ठ उपाध्यक्ष श्री Jang Bahadur Shahee र कृष्ण यादवज्यूलाई जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं । तपाईँहरू सधैँ वैदिक सनातन धर्म रक्षाको लागि हामीलाई ऊर्जा तथा उत्प्रेरणा दिइराख्नु हुनेछ भन्ने आश राख्दछौं । तपाईँहरूको यस महान अभियान लाई महाकाल भगवानले अवश्य एक न एक दिन सफल पार्नेछन् भन्ने विश्वास छ । तपाईँहरूले आफ्नो वैदिक सनातनको लागि जेसुकै कार्यक्रम अगाडि बढाउनुहुन्छ त्यो कार्यक्रम पूर्ण रुपले महाकाल भगवान सफल पारुन् भन्ने हामी सम्पूर्ण वैदिक सनातनीहरू प्रार्थना गर्दछौं ।
जय महाकाल
जय नेपाल

Address

कपिलवस्तु
Lumbini
32800

Website

Alerts

Be the first to know and let us send you an email when महाकाल युवाशक्ति नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share