Besishahar Church NIM

Besishahar Church NIM 'उहाँले तिनलाई भन्‍नुभयो, “तैंले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई आफ्‍नो सारा हृदयले, र आफ्‍नो सारा प्राणले, र आफ्‍नो सारा समझले प्रेम गर्नू। '

मत्ती 22:37

'म मेरो पवित्र पर्वतमा ल्‍याएर मेरो प्रार्थनाको घरमा आनन्‍दित तुल्‍याउनेछु। तिनीहरूका होमबलि र बलिदानहरू मेरो वेदीमा ग्रहणयोग्‍य हुनेछन्, किनकि मेरो भवन सबै जातिहरूका निम्‍ति प्रार्थनाको घर भनिनेछ।” '

यशैया 56:7

Merry Christmas 🎄 🎁 And Happy New Year 🎊🎆
25/12/2025

Merry Christmas 🎄 🎁 And Happy New Year 🎊🎆

24/04/2025
20/04/2025

लमजुङ इसाई समाजको आयोजनामा भएको बृहत इस्टर सन्डे उत्सव कार्यक्रम - २०८२ मा नेईम बेसीसहर चर्चका बहिनीहरू नृत्य प्रस्तुत गर्दै। Nim Besisahar Church

20/04/2025

येशू जीवित हुनुभएको छ! Happy Easter!
उहाँ यहाँ हुनुहुन्‍न, किनकि उहाँले भन्‍नुभएबमोजिम उहाँ जीवित भई उठ्‌नुभएको छ। आओ, उहाँलाई राखिएको ठाउँ हेर। (मत्ती 28:6)

23/03/2025

Compassion toward the lost and hopeless हराएको र आशाहीन प्रति दया (मत्ती९:३५-३८) Besishahar Church NIM

16/03/2025

येशूको मायाले…
Nim Besisahar Church

05/03/2025

मुक्ति छ हाम्रो प्रभुमा, जो सिहासनमा बिराजमान छन्
उनै थुमालाइ, स्तुति महिमा ज्ञान धन्यवाद
आदर सक्ति र बल, (येशुलाई हौस सदासर्बदा) ३ अमेन
उधार पाएकाहरु बलिया हुन्छन एकतामा होसना गर्दै
{स्तुति महिमा ज्ञान धन्यवाद आदर सक्ति र बल,
(येशुलाई हौस सदासर्बदा) ३ अमेन} २ Nim Besisahar Church

“परमप्रभु तेरा परमेश्‍वर तँसित हुनुहुन्‍छ। उहाँ बचाउनलाई सामर्थी हुनुहुन्‍छ। उहाँ तँसित अत्‍यन्‍तै आनन्‍दित हुनुहुन्‍छ। ...
15/02/2025

“परमप्रभु तेरा परमेश्‍वर तँसित हुनुहुन्‍छ। उहाँ बचाउनलाई सामर्थी हुनुहुन्‍छ। उहाँ तँसित अत्‍यन्‍तै आनन्‍दित हुनुहुन्‍छ। उहाँले आफ्‍नो प्रेममा तँलाई शान्‍त पार्नुहुनेछ। गीत गाएर उहाँ तेरा बारेमा रमाउनुहुनेछ।”
‭‭सपन्‍याह‬ ‭3‬:‭17‬ ‭NNRV‬‬ Nim Besisahar Church

Address

Besisahar
Lamjung

Alerts

Be the first to know and let us send you an email when Besishahar Church NIM posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share