Samba Chyoling Monastery Lamjung,Ghanpokhara-1

Samba Chyoling Monastery Lamjung,Ghanpokhara-1 Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Samba Chyoling Monastery Lamjung,Ghanpokhara-1, Religious organisation, Lamjung.

क साधुवाद🙏यही मिति २०८१ साल असोज २७ गते आईतबारको दिन देखि कार्तिक ०१ गते पुर्णिमा सम्म मर्स्याङ्दी गा.पा १ र २ घनपोखरा  ...
15/10/2024

क साधुवाद🙏

यही मिति २०८१ साल असोज २७ गते आईतबारको दिन देखि कार्तिक ०१ गते पुर्णिमा सम्म मर्स्याङ्दी गा.पा १ र २ घनपोखरा अवस्थित श्री सम्बा छ्योलीङ बौद्ध गुम्बाको प्राङगणमा घनपोखरा गुम्बा लामा परिवारको आयोजनमा हुन गईरहेको बुम अर्थात् (प्रज्ञापारामिता )पाठबाचनलाई सफल पार्नको निमित्त मर्स्याङदी गा पा -२ घनपोखरा निवासि श्री सिता गुरुङ ज्युबाटा रु: ४,०००/-( चार हजार मात्र ) दान पुन्य गरिदिनु भएकोमा हामी गुम्बा लामा परिवार द्वारा वाहाँप्रति हार्दिक आभार प्रकट व्यक्त गर्दै साथै उहाँहारुको जीवन सुख शान्ति समृध्दि एवम् उत्तर उत्तर प्रगतिको कामना गर्दछौं ।
-आयोजकः घनपोखरा गुम्बा लामा परिवार।

“धार्मिक सुचना’’सम्पुर्ण बौद्द धर्मलम्वी उपासक तथा उपासीका श्रद्दालुभक्तजनहरुको समुहमा हाम्रा शास्ता शान्तिका अग्रनायक त...
25/07/2024

“धार्मिक सुचना’’
सम्पुर्ण बौद्द धर्मलम्वी उपासक तथा उपासीका श्रद्दालुभक्तजनहरुको समुहमा हाम्रा शास्ता शान्तिका अग्रनायक तथागत शाक्यामुनि गौतम बुद्दले देशना (प्रतिपादन) गर्नु भएको शिक्षा हाम्रो मानव समाजमा विस्तार गराउने हेतुले (बुम) (ह्युम) अर्थात प्रज्ञापारामिता सुत्र पाठ वाचन महापुजा यज्ञा घनपोखरा गुम्बा लामा परिवारको आयोजनमा लमजुङ, मर्स्याङ्दी गाउँपालिका घनपोखरा-१ र २ सम्पा छ्योलीङ गुम्बाको प्राङ्गणमा यही असोज २३,२४,२५,र २६ गते सम्मा ४ दिने धार्मिक कार्यक्रम बौद्द महान पण्डिता बौद्द अचार्य गन सथै बहु संख्यमा बौद्द धर्म गुरुहरको उपस्थितीमा वाचन गरिने साथै दैनिक बौद्द धर्मको विविध विषयहरुमा प्रवचन कार्यक्रम हुनेभएकोले विशेष गरि विजय दशमीको यो समय र मानवसमाजमा असंङ्ख्य हाम्रा ती मातारुपी निर्दोश प्राणीहरुको हत्यहुने भएकोले ती प्राणीहरुको सुखवती भुवनमा उद्दारको निमित्त र सन्सार भर बुद्दको अहिंशा परमो धर्म फैलीएर जाउन भनि यो उदेश्यले कार्यक्रम आयोजन गरिएको हो। र समापनको दिन बौद्द महान पण्डिता (खेन्छेन) ऊर्गेन काल्जङ् रिन्पोछेज्युको वाहुलीबाट लामा (रिग्जीन दुईपा) गुरु विध्यधार समुच्चयको विधिद्वारा गणचक्र पुजा र आयुको (वाङ्) अभिषेक गरिने कार्यक्रम रहेको हुँदा उक्त महापुजा अनुष्ठानमा सहाभागी भई पुण्यलाभको लागी हार्दिक निमान्त्रणा गर्दछौँ।

🙏🙏🙏
10/02/2023

🙏🙏🙏

लम्जुङ,घनपोखरा निवास हाल वेलायत (UK)मा वसोबास गर्नुहुने बौद्द उपासक तथा उपासिका श्री गम्भिर बहादुर गुरुङ र उहाँको धर्म प...
10/02/2023

लम्जुङ,घनपोखरा निवास हाल वेलायत (UK)मा वसोबास गर्नुहुने बौद्द उपासक तथा उपासिका श्री गम्भिर बहादुर गुरुङ र उहाँको धर्म पत्नी पुर्ण गुरुङको तर्फ बाट दिपाङ्कत हुनुभएको आफ्नो धर्म पुत्र स्वःडिके गुरुङको पुण्यस्मृतिमा रु ४५,००० अक्षररुपी पैँतालीस हजार पर्ने दैनिक पुजामा बजाईने बाजा (दुङ्छेन्) यस सम्पा छ्योलीङ नायु गुम्बालाई भनेर चडाउनुभएकोमा यस पुण्यदानको प्रभाव प्रतिफलले दिपाङ्कत्को चीत्तरुपी विज्ञानले बुद्द भुमी प्राप्ता गर्न सकुन्। र दानदाता उपासक तथा उपासीका उहाँहरको जीवन पनि सुखमय तथा सन्तुष्टि जिवन यापना साथै दिर्घायुको कामनाको साथ सम्पुर्ण नायु गुम्बा सपरिवारको तर्फबाट धन्यवाद ज्ञापन गर्न चहान्छौँ॥
दानले धनी हुन्छ।
शीलले सुखी हुन्छ॥
भवतु सर्व मंगलम।

Good morning
06/09/2022

Good morning

स्वर्गीय श्री इन्द्रबहदुर गुरुङ्को सुपुत्री श्री सबिता गुरुङ्को सपरिवारको तर्फबाट घानपोखर १ म अवस्थित श्री सम्बा छ्योलिङ...
27/02/2022

स्वर्गीय श्री इन्द्रबहदुर गुरुङ्को सुपुत्री श्री सबिता गुरुङ्को सपरिवारको तर्फबाट घानपोखर १ म अवस्थित श्री सम्बा छ्योलिङ गुम्बालाइ अफ्नो स्वर्गीय बाबाको अत्मले चिर सान्तिको लागि ४० हजार लगतको घ्यालिङ प्राधान गर्नु भयेको छ वहाको सापरिवरलाइ सुस्वास्था दिर्गायु र मानोकाङ्छ्य पुर होश भानी गुम्बा परिवार सधान्यबद र औदो दिन्म फेरिपनी येस्तै सहयोग्को अपेक्छ्य गर्दा छौ । जय बुद्ध

Address

Lamjung

Telephone

+9779706985919

Website

Alerts

Be the first to know and let us send you an email when Samba Chyoling Monastery Lamjung,Ghanpokhara-1 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share