Grace Baptist Church

Grace Baptist Church Suruvat Baptist Church is a group of believers that love Christ and the Bible. Please join us and learn more about what God has done for you.

18/05/2026

भोलि मङ्गलबार ग्रेस बप्तिस मण्डलीमा वेलुका ४-५ प्रार्थना संगति हुदैछ । सबै जनालाई हार्दिक स्वागत गर्दछौं।

17/05/2026

जयमसिह सबैजनालाई आज अइताबार‌ one tree hill मा २-३ दिउसो फुटसल हुन गइरहेको छ कृपया आउनु होला । हामी सँग मिलेर खेल्नु होला । +9779841405759 sponsored by Grace Church

16/05/2026

युहन्ना २१
परमेश्वर को इच्छा तपाई सेवकाइमा लागेको होस् तर तपाईको इच्छा के छ ?
यदि सेवकाइ गर्न चाहानु हुन्छ भने पत्रुस जस्तै आफैलाई निर्माण गर्न येशूलाई सुम्पिनु हुन्छ?

2025 मा हामी ग्रेस बप्तिस मण्डलीले नयाँ करारको पुस्तक सँगै पढेर सक्कायो। यो 2026 मा पुरानो करार सँगै पढेर सक्काउने योजना...
03/01/2026

2025 मा हामी ग्रेस बप्तिस मण्डलीले नयाँ करारको पुस्तक सँगै पढेर सक्कायो। यो 2026 मा पुरानो करार सँगै पढेर सक्काउने योजना बनाएका छौ । तपाईहरु पनि यो download गरेर आफ्नो व्यक्तिगत समयमा अनुशासित दैनिक बाइबल अध्ययन गर्न सक्नु हुन्छ ।

Address

भैंसेपाटी खोकना
Lalitpur
44600

Opening Hours

Monday 10:00 - 14:00
Tuesday 10:00 - 14:00
Wednesday 10:00 - 17:30
Thursday 10:00 - 14:00
Friday 10:00 - 14:00
Saturday 10:00 - 13:00

Telephone

+9779818397280

Website

Alerts

Be the first to know and let us send you an email when Grace Baptist Church posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share